Banijya News

समाचार

राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबिच भेटवार्ता भएको छ। नियमित भेटघाटकै क्रममा भएको यस […]

नेपालको शेयर बजारमा एनआरएन लगानी भित्र्याउने विषयमा धितोपत्र बोर्डमा छलफल

नेपालको शेयर बजारमा एनआरएन लगानी भित्र्याउने विषयमा धितोपत्र बोर्डमा छलफल

नेपाल धितोपत्र बोर्ड र गैर-आवासीय नेपाली (एनआरएन) का प्रतिनिधिहरूबीच धितोपत्र बजारमा गैर-आवासीय नेपालीहरूको सहभागिता र लगानीको सम्भावनाबारे आज बोर्डको कार्यालयमा एक महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले सरकारको बजेट वक्तव्य अनुरूप नै एनआरएनहरूलाई दोस्रो बजारमा जोड्न कानुनी सुधारको प्रक्रिया अघि बढाइएको जानकारी…


  • लुम्बिनी प्रदेश अब आठ मन्त्रालयमा सीमित, कुन–कुन हटे ?

    लुम्बिनी प्रदेश अब आठ मन्त्रालयमा सीमित, कुन–कुन हटे ?

    लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालय संख्या घटाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बाहेक आठ मन्त्रालय रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको हो । यसअघि लुम्बिनी प्रदेशमा १२ मन्त्रालय रहेका थिए । मन्त्रालय पुनर्संरचना गरेसँगै…

  • साउने झरीले नरोकेको लघुवित्त पीडितको संघर्ष, ४२ जना आमरण अनसनमा

    साउने झरीले नरोकेको लघुवित्त पीडितको संघर्ष, ४२ जना आमरण अनसनमा

    निरन्तर वर्षासँगै साउने झरी परिरहे पनि लघुवित्त पीडितहरूको आन्दोलन रोकिएको छैन। माइतीघर मण्डलामा धर्ना दिइरहेका पीडितहरूले बुधबार रातभर सडक किनारमै बसेर रात कटाएका छन्। त्रिपाल र प्लास्टिकको सहारामा ओत लाग्ने प्रयास गरे पनि धेरैजना खुला आकाशमुनि भिज्दै बस्न बाध्य भए। केही पीडितहरू पसलका सटरअगाडि पेटीमै सुतेका देखिन्थे। सरकारले सर्वोच्च अदालतको…

  • लक्ष्मी सनराइजले ७ प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन गर्दै

    लक्ष्मी सनराइजले ७ प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन गर्दै

    लक्ष्मी सनराइज बैंक लिमिटेडले आज (साउन १४ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको…

  • केराको मूल्यमा अस्वभाविक वृद्धि, बगानमा भने प्रतिदर्जन ६५ सम्म मात्र

    केराको मूल्यमा अस्वभाविक वृद्धि, बगानमा भने प्रतिदर्जन ६५ सम्म मात्र

    कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वभाविक रूपमा वृद्धि भएको जनाउँदै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् । केरा उत्पादक सङ्घ कैलाली र केरा उत्पादक तथा व्यवसायी सङ्घ कञ्चनपुरद्वारा आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा ती सस्थाका प्रतिनिधिले हाल बगानबाट गुणस्तरअनुसार प्रतिदर्जन रु ६० देखि रु…

  • सुपर मादी हाइड्रोपावरको खुद नाफामा ३१ करोड ३२ लाख रुपैयाँको छलाङ

    सुपर मादी हाइड्रोपावरको खुद नाफामा ३१ करोड ३२ लाख रुपैयाँको छलाङ

    सुपर मादी हाइड्रोपावर लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उत्कृष्ट व्यावसायिक प्रगतिको संकेत दिएको छ। यस विवरणअनुसार कम्पनीको विद्युत बिक्री आम्दानी, खुद नाफा र प्रतिशेयर आम्दानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा निकै आकर्षक र मजबुत वृद्धि हासिल भएको छ। कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४२…

  • अन्तर्राष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्दनमा जोड

    अन्तर्राष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्दनमा जोड

    आज अन्तर्राष्ट्रिय मित्रता दिवस हो । यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ छ । व्यक्ति, समुदाय, संस्कृति तथा राष्ट्रबीचको मित्रतामार्फत शान्ति स्थापना, सद्भाव र सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०११ मा घोषणा गरेपछि हरेक वर्ष जुलाई ३० मा यो दिवस मनाइने गरेको छ ।…

  • विद्युत् महसुल पुनरावलोकन गर्न समिति गठन, नयाँ प्रस्तावका लागि १५ दिने समयसीमा

    विद्युत् महसुल पुनरावलोकन गर्न समिति गठन, नयाँ प्रस्तावका लागि १५ दिने समयसीमा

    विद्युत् महसुल संरचनालाई समयानुकूल र उपभोक्तामैत्री बनाउने उद्देश्यसहित नेपाल विद्युत् प्राधिकरणले महसुल पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्‌को अधिकतम उपयोग, आन्तरिक खपत विस्तार तथा प्रभावकारी महसुल प्रणाली विकास गर्ने लक्ष्यसहित प्राधिकरण सञ्चालक समितिले अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो ।0 सञ्चालक समितिको बुधबार बसेको बैठकले हालको विद्युत् महसुल…

  • शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता

    शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता

     समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप ५६ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिकाअनुसार ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमको आधारमा बचत फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको छ। हालसम्म शिव शिखर सहकारीका करिब एक हजार चार सय बचतकर्ताले आफ्नो बचत फिर्ता पाइसकेका छन्।…

  • उद्योग विभागको नयाँ व्यवस्था कार्यान्वयन, अधिकांश सेवा अनलाइन प्रणालीमा

    उद्योग विभागको नयाँ व्यवस्था कार्यान्वयन, अधिकांश सेवा अनलाइन प्रणालीमा

    उद्योग विभागले छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यसहित नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । विभागले नयाँ व्यवस्था कार्यान्वयन गर्दै आफ्‌ना अधिकांश प्रशासनिक तथा नियामक सेवाहरू पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनअनुसार उद्योग प्रशासनलाई डिजिटल प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत सेवाग्राहीले अनावश्यक…

Scroll to Top