Banijya News

समाचार

शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता

शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता

 समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप ५६ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिकाअनुसार ऋण […]

गुरु ट्राभल्स र डोलेश्वर भिलेज रिसोर्टबीच रणनीतिक व्यावसायिक सहकार्य, कर्मचारी र ग्राहकले विशेष सुविधा पाउने

गुरु ट्राभल्स र डोलेश्वर भिलेज रिसोर्टबीच रणनीतिक व्यावसायिक सहकार्य, कर्मचारी र ग्राहकले विशेष सुविधा पाउने

नेपालको पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेड र डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा. लि. बीच पर्यटन तथा आतिथ्य क्षेत्रलाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउने उद्देश्यसहित व्यवसायिक सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। दुवै संस्थाबीच भएको यस सम्झौताले कर्मचारी, ग्राहक तथा अन्य सरोकारवालाहरूलाई प्रत्यक्ष लाभ पुग्ने…


  • सेवा व्यापार बढाउने एकीकृत रणनीति; व्यापार घाटा न्यून गर्ने लक्ष्य

    सेवा व्यापार बढाउने एकीकृत रणनीति; व्यापार घाटा न्यून गर्ने लक्ष्य

    सरकारले देशको सेवा क्षेत्रको निर्यात प्रवद्र्धन गर्दै चुलिँदो सेवा व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यका साथ ‘सेवा व्यापार सम्बन्धी राष्ट्रिय एकीकृत रणनीति, २०८३’ सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको उक्त रणनीतिले नेपालको अर्थतन्त्रमा उच्च सम्भावना बोकेका सूचना प्रविधि, पर्यटन र जलविद्युत् जस्ता क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखेको…

  • वैदेशिक लगानीबापत बाहिरियो करिब १८ अर्ब लाभांश, लाभांश फिर्ता ८५ प्रतिशतले वृद्धि

    वैदेशिक लगानीबापत बाहिरियो करिब १८ अर्ब लाभांश, लाभांश फिर्ता ८५ प्रतिशतले वृद्धि

    नेपालमा सञ्चालित वैदेशिक लगानीका कम्पनीहरूले व्यवसायबाट आर्जित मुनाफा र रोयल्टीबापत रकम बाहिर लैजाने गर्दछन् । यस्तो रकम गत आवमा दोब्बरले बढेको पाइएको छ । उद्योग विभागको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार, विदेशी लगानीकर्ताहरूले गत आवमा मुनाफाबाट कुल १७ अर्ब ८५ करोड ४६ लाख २६ हजार ११ रुपैयाँ लाभांशबापत फिर्ता…

  • निर्वाचन आयोगमा नयाँ नेतृत्व, प्रस्तावित तीनैजना अनुमोदित

    निर्वाचन आयोगमा नयाँ नेतृत्व, प्रस्तावित तीनैजना अनुमोदित

    निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिसहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ । आयोगका प्रस्तावित आयुक्तहरू संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदित भएका हुन् । आज बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की अनुमोदित भएका हुन् । त्यस्तै, हिजो मंगलबार सुनुवाइ समितिको सामना गरेका प्रस्तावित…

  • त्रिपुरेश्वरबाट पक्राउ परिन् प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त

    त्रिपुरेश्वरबाट पक्राउ परिन् प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त

    प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त बुधबार पक्राउ परेकी छन्। बैंकिङ कसुर मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पन्तलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले पन्तविरुद्ध दुई दिनको म्याद थप गरिएको बताए। उनीविरुद्ध रुपन्देहीको एसियन भिलेज रिसोर्टलाई कर्जा दिँदा अनियमितता गरेको आरोप लागेको छ।

  • निरन्तर घट्दै नेप्से, कारोबार रकम ४ अर्ब २ करोडमा सीमित

    निरन्तर घट्दै नेप्से, कारोबार रकम ४ अर्ब २ करोडमा सीमित

    पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्से परिसूचक आज बुधबार पनि घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७८ अंक घटेको छ भने फ्‌लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्‌लोट इण्डेक्स ०.४२ अंक घटेको छ । १३…

  • जापानमा गोल्डस्टारको बजार विस्तार गर्न रणनीतिक साझेदारी

    जापानमा गोल्डस्टारको बजार विस्तार गर्न रणनीतिक साझेदारी

    नेपाली जुत्ता उत्पादक गोल्डस्टार स्ट्राइड लिमिटेड र गोल्डस्टार जापान कम्पनी लिमिटेडबीच जापानी बजारमा गोल्डस्टार ब्रान्ड विस्तारका लागि रणनीतिक साझेदारी भएको छ । यो साझेदारीपछि जापानी बजारका लागि उत्पादन, वितरण र ब्रान्ड प्रवद्र्धनमा दुवै कम्पनीले सहकार्य गर्ने बताइएको छ । उक्त सम्झौतामा गोल्डस्टार स्ट्राइडका अध्यक्ष अमिरप्रताप जबरा र गोल्डस्टार जापानका प्रमुख…

  • शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिटसिला’ ल्याइने

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिटसिला’ ल्याइने

    नेपालको प्राकृतिक सम्पदा हिमालयन शिलाजितलाई आधुनिक प्रविधिसँग संयोजन गर्दै भिटसिला फूड्स एण्ड वेभरेज प्रालिले भिटसिला नामक शिलाजित इन्फ्युज्ड इनर्जी ड्रिंक ल्याउने भएको छ । कम्पनीले यो उत्पादन औपचारिक रूपमा आगामी साउन १८ मा सार्वजनिक गर्ने जनाएको छ । भिटसिला नेपालको प्राकृतिक सम्पदालाई विश्व बजारमा पुर्‍याउने दीर्घकालीन लक्ष्यसहित विकास गरिएको प्रिमियम…

  • लघु निर्जीवन बीमाको व्यापार पुग्यो करिब १ अर्ब ३२ करोड, कसको कति ?

    लघु निर्जीवन बीमाको व्यापार पुग्यो करिब १ अर्ब ३२ करोड, कसको कति ?

    लघु निर्जीवन बीमा कम्पनीहरुले एक वर्षको अवधिमा १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी व्यापार गर्न सफल भएका छन् । आर्थिक वर्ष २०८२/८३ मा हाल सञ्चालित चार वटा लघु निर्जीवन बीमा कम्पनीले १ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको…

  • कुमारी बैंकका ग्राहकले मोबाइल एपबाटै अन्तर्राष्ट्रिय ई–सिम र ड्राइभिङ परमिट सेवा लिन सक्ने

    कुमारी बैंकका ग्राहकले मोबाइल एपबाटै अन्तर्राष्ट्रिय ई–सिम र ड्राइभिङ परमिट सेवा लिन सक्ने

    कुमारी बैंक लिमिटेडले विदेश जाने ग्राहकलाई लक्षित गर्दै मोबाइल बैंकिङ एपबाटै अन्तर्राष्ट्रिय डेटा ई–सिम खरिद तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सकिने सेवा सुरु गरेको छ । बैंकले नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रालि (निम्बज)सँग सहकार्य सम्झौता गर्दै यी सेवा मोबाइल बैंकिङ एपमा एकीकृत गरेको हो । सहकार्यपछि कुमारी…

  • हिमाल डेन्टल हस्पिटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    हिमाल डेन्टल हस्पिटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको हो । आईपीओ निष्काशनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको…

Scroll to Top