Banijya News

समाचार

लघु निर्जीवन बीमाको व्यापार पुग्यो करिब १ अर्ब ३२ करोड, कसको कति ?

लघु निर्जीवन बीमाको व्यापार पुग्यो करिब १ अर्ब ३२ करोड, कसको कति ?

लघु निर्जीवन बीमा कम्पनीहरुले एक वर्षको अवधिमा १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी व्यापार गर्न सफल भएका छन् । आर्थिक […]

हिमाल डेन्टल हस्पिटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

हिमाल डेन्टल हस्पिटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको हो । आईपीओ निष्काशनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको…


  • राष्ट्रिय यातायात नीति २०८३ कार्यान्वयनमा; ईभी र मास ट्रान्जिट प्रणालीमा जोड

    राष्ट्रिय यातायात नीति २०८३ कार्यान्वयनमा; ईभी र मास ट्रान्जिट प्रणालीमा जोड

    सरकारले मुलुकको समग्र यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित, आधुनिक, दिगो र प्रविधिमैत्री बनाउने दीर्घकालीन लक्ष्यसहित ‘राष्ट्रिय यातायात नीति २०८३’ कार्यान्वयनमा ल्याएको छ । नयाँ नीतिले सडक, रेल, हवाई, जल तथा केबलकारलगायत सबै प्रकारका यातायात प्रणालीलाई एउटै एकीकृत अवधारणाभित्र विकास गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको…

  • राजनीतिक दलहरुले गरे सातबुँदे अपील, शान्तिपूर्ण संवादबाट सहमति गर्न आग्रह

    राजनीतिक दलहरुले गरे सातबुँदे अपील, शान्तिपूर्ण संवादबाट सहमति गर्न आग्रह

    हालै सुनसरीमा उत्पन्न तनावपूर्ण अवस्था, अशान्ति र सामाजिक तथा धार्मिक सद्भाव खलबलिने जोखिमप्रति ध्यानाकर्षण गराउँदै बसेको राजनीतिक दलहरूको संयुक्त बैठकले सातबुँदे अपील जारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा बसेको सर्वदलीय बैठकमा नौ राजनीतिक दलका प्रमुख नेताहरू सहभागी भएका थिए । बैठकले सातबुँदामा संयुक्त धारणा सार्वजनिक…

  • सिटिजन लाइफ इन्स्योरेन्सको सेवा चार दिन अवरुद्ध हुने

    सिटिजन लाइफ इन्स्योरेन्सको सेवा चार दिन अवरुद्ध हुने

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्‌नो विद्यमान व्यवस्थापन प्रणालीलाई थप आधुनिक, सुदृढ र प्रभावकारी बनाउन उक्त प्रणालीमा स्तरोन्नति गर्ने भएको छ । प्रणाली प्रतिस्थापन कार्यका कारण केही समयका लागि बीमासम्बन्धी सेवाहरू प्रभावित हुने कम्पनीले जनाएको छ । कम्पनीले जारी गरेको सूचनाअनुसार साउन १४ गते बिहीबार बेलुका ८ बजेदेखि साउन १८…

  • सरकारको कुल लगानी साढे नौ खर्बभन्दा बढी, लाभांशबाट मात्रै ५० अर्बभन्दा बढी आम्दानी

    सरकारको कुल लगानी साढे नौ खर्बभन्दा बढी, लाभांशबाट मात्रै ५० अर्बभन्दा बढी आम्दानी

    नेपाल सरकारले विभिन्न सार्वजनिक संस्थान, वित्तीय संस्था र रणनीतिक क्षेत्रमा गरेको कुल लगानी ९ खर्ब ६५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा सार्वजनिक गरिएको २०८३ असार मसान्तसम्मको प्रतिवेदनअनुसार सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ नाघेको हो। जसमा सेयर लगानीभन्दा ऋण लगानीको हिस्सा बढी…

  • अधिक तरलताको लाभ अटो बजारलाई, डाउनपेमेन्ट बढे पनि सवारी किन्ने बढे

    अधिक तरलताको लाभ अटो बजारलाई, डाउनपेमेन्ट बढे पनि सवारी किन्ने बढे

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत सार्वजनिक यातायातमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा–मूल्य अनुपात सहज बनाउने नीति लिएको छ । तर, निजी प्रयोजनका विद्युतीय तथा इन्धनबाट चल्ने सवारीसाधनमा पुरानै व्यवस्था कायम गरिएको छ । हाल निजी सवारीसाधन खरिद गर्न मूल्यको ४० प्रतिशत रकम डाउन पेमेन्टका…

  • सुनसरी घटनाबारे सर्वदलीय निर्णय संवाद र सामाजिक सद्भावका लागि जोड

    सुनसरी घटनाबारे सर्वदलीय निर्णय संवाद र सामाजिक सद्भावका लागि जोड

    सुनसरी लगायत विभिन्न स्थानमा देखिएका हालैका घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा प्रमुख दलहरूको एक महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकले यस क्रममा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, राष्ट्रिय एकता र सहिष्णुतालाई आँच आउने खालका…

  • सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई नतिजामुखी बनाउन नयाँ राष्ट्रिय रणनीति कार्यान्वयनमा

    सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई नतिजामुखी बनाउन नयाँ राष्ट्रिय रणनीति कार्यान्वयनमा

      सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७) को कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा रणनीतिमा समावेश सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय, कार्यसम्पादनका चरण, समयसीमा, अपेक्षित उपलब्धि, कार्यसम्पादन सूचक…

  • इजरायल रोजगारीका लागि अंग्रेजी भाषा परीक्षामा अनियमितताको आरोप, छानबिनको माग तीव्र

    इजरायल रोजगारीका लागि अंग्रेजी भाषा परीक्षामा अनियमितताको आरोप, छानबिनको माग तीव्र

    इजरायलमा रोजगारीका लागि माग गरिएका करिब २ हजार ३ सय नेपाली कामदार छनोट प्रक्रियाअन्तर्गत सञ्चालन गरिएको अंग्रेजी भाषा परीक्षामा अनियमितता भएको आरोप उठेपछि निष्पक्ष छानबिनको माग तीव्र भएको छ। परीक्षार्थीहरूले प्रश्नपत्र, मूल्यांकन र परीक्षा व्यवस्थापनमा गम्भीर कमजोरी रहेको दाबी गरेका छन् भने गुनासो गर्ने विद्यार्थीलाई भविष्यमा इजरायल जान नपाउने गरी…

Scroll to Top