Banijya News

समाचार

सुनसरी घटनाबारे सर्वदलीय निर्णय संवाद र सामाजिक सद्भावका लागि जोड

सुनसरी घटनाबारे सर्वदलीय निर्णय संवाद र सामाजिक सद्भावका लागि जोड

सुनसरी लगायत विभिन्न स्थानमा देखिएका हालैका घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा प्रमुख दलहरूको […]

इजरायल रोजगारीका लागि अंग्रेजी भाषा परीक्षामा अनियमितताको आरोप, छानबिनको माग तीव्र

इजरायल रोजगारीका लागि अंग्रेजी भाषा परीक्षामा अनियमितताको आरोप, छानबिनको माग तीव्र

इजरायलमा रोजगारीका लागि माग गरिएका करिब २ हजार ३ सय नेपाली कामदार छनोट प्रक्रियाअन्तर्गत सञ्चालन गरिएको अंग्रेजी भाषा परीक्षामा अनियमितता भएको आरोप उठेपछि निष्पक्ष छानबिनको माग तीव्र भएको छ। परीक्षार्थीहरूले प्रश्नपत्र, मूल्यांकन र परीक्षा व्यवस्थापनमा गम्भीर कमजोरी रहेको दाबी गरेका छन् भने गुनासो गर्ने विद्यार्थीलाई भविष्यमा इजरायल जान नपाउने गरी…


  • अपर तामाकोसी पहिलो पटक नाफामा, तर ७० अर्ब नजिकको ऋण अझै ठूलो चुनौती

    अपर तामाकोसी पहिलो पटक नाफामा, तर ७० अर्ब नजिकको ऋण अझै ठूलो चुनौती

    चार वर्षदेखि लगातार घाटामा सञ्चालन हुँदै आएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेड अन्ततः आर्थिक वर्ष २०८२/८३ मा पहिलो पटक नाफामा पुगेको छ। ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि विद्युत उत्पादन उल्लेखनीय रूपमा बढेको र त्यसको प्रत्यक्ष प्रभाव कम्पनीको आम्दानीमा परेको हो। कम्पनीका अनुसार गत आर्थिक वर्षमा…

  • ऋणपत्रको कारोवारमा लगानीकर्ताको अकर्षण बढ्दो, कारोबार ९२७ प्रतिशतले वृद्धि

    ऋणपत्रको कारोवारमा लगानीकर्ताको अकर्षण बढ्दो, कारोबार ९२७ प्रतिशतले वृद्धि

    नेपालको धितोपत्र बजारमा पछिल्लो समय ऋणपत्र (डेब्ट सेक्युरिटी) प्रति लगानीकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । स्थिर प्रतिफल, तुलनात्मक रूपमा कम जोखिम र बैंक निक्षेपभन्दा उच्च ब्याजदरका कारण लगानीकर्ता ऋणपत्रतर्फ आकर्षित भएका हुन् । पछिल्ला वर्षहरूमा लगानीकर्ताले सुरक्षित र निश्चित प्रतिफल दिने लगानीका साधन खोज्न थालेका छन् । बैंक तथा…

  • यामाहा नेपालका साझेदारहरू ‘ब्लु सर्ज २०२६’ का लागि थाइल्याण्ड प्रस्थान

    यामाहा नेपालका साझेदारहरू ‘ब्लु सर्ज २०२६’ का लागि थाइल्याण्ड प्रस्थान

    यामाहा नेपालको आयोजनामा थाइल्याण्डको पटायामा सञ्चालन भइरहेको ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन देशभरका यामाहा साझेदारहरू प्रस्थान गरेका छन्। आगामी जुलाई ३१ सम्म चल्ने यस कार्यक्रमले नेपालभर रहेका साझेदारहरूलाई एकै स्थानमा गोलबन्द गर्दै उत्सव, सिकाइ र साझा भविष्यको दृष्टिकोण अघि बढाउने मुख्य उद्देश्य राखेको…

  • सर्वसाधारणलाई प्रभु बैंकको ४२ हजार कित्ता सेयर  बिक्रीमा

    सर्वसाधारणलाई प्रभु बैंकको ४२ हजार कित्ता सेयर बिक्रीमा

    प्रभु बैंक लिमिटेडले आफ्ना विभिन्न तीन जना संस्थापक शेयरधनीहरूको नाममा रहेको कुल ४१,९०० कित्ता संस्थापक शेयर बिक्रीमा खुलाएको छ। यसअघि बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिकाबमोजिम विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो। तर, तोकिएको ३५ दिनको अवधिभित्र बैंकका कुनै पनि संस्थापक शेयरधनीहरूबाट खरिदका…

  • जापानको कुमामोतोमा शक्तिशाली भूकम्प : १३ जनाको मृत्यु, व्यापक क्षति र उद्धार अभियान जारी

    जापानको कुमामोतोमा शक्तिशाली भूकम्प : १३ जनाको मृत्यु, व्यापक क्षति र उद्धार अभियान जारी

    जापानको दक्षिणपश्चिमी क्युसु टापुको कुमामोतो प्रान्तमा मंगलबार गएको शक्तिशाली भूकम्पमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। भूकम्पपछि भवनहरू भत्किनु, सडक र पुलमा क्षति पुग्नु, विद्युत् आपूर्ति अवरुद्ध हुनु तथा औद्योगिक प्रतिष्ठानहरूमा क्षति पुगेपछि जापानी सरकारले उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ। जापानी प्रधानमन्त्री सनई…

  • एमजीको नयाँ प्लगइन हाइब्रिड एसयूभी नेपालमा सार्वजनिक

    एमजीको नयाँ प्लगइन हाइब्रिड एसयूभी नेपालमा सार्वजनिक

    एमजीको नयाँ एचएस प्लगइन हाइब्रिड एसयूभी नेपाली बजारमा प्रवेश गर्ने भएको छ। आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा उक्त मोडल पहिलो पटक सार्वजनिक गरिने भएको हो। एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स ले अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बनेको एचएस प्लगइन हाइब्रिडलाई नेपाल ल्याउन लागेको जनाएको छ। कम्पनीका अनुसार उत्कृष्ट प्रदर्शन, लामो…

  • Default Image

    दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सिटिजन्स बैंकको योगदान

    विगत् १९ वर्षदेखि आधुनिक एवं सर्वसुलभ बैंकिङ सेवासुविधा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा पनि समाजमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व ९सिएसआर० लाई परोपकारी सहयोगमा मात्र सीमित नराखी दिगो विकास, समावेशी वृद्धि तथा समुदायसँगको दीर्घकालीन सहकार्यको माध्यमका रूपमा अघि बढाउँदै आएको छ ।…

  • बजेट कार्यान्वयनमा कडाइ : महालेखाद्वारा ४४ बुँदे निर्देशिका जारी, वित्तीय अनुशासनमा जोड

    बजेट कार्यान्वयनमा कडाइ : महालेखाद्वारा ४४ बुँदे निर्देशिका जारी, वित्तीय अनुशासनमा जोड

    चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न महालेखा नियन्त्रक कार्यालयले ४४ बुँदे विस्तृत निर्देशिका जारी गरेको छ। यसअघि अर्थ मन्त्रालयले जारी गरेको ३७ बुँदे बजेट कार्यान्वयन मार्गदर्शनलाई व्यवहारमा लागू गर्ने उद्देश्यसहित महालेखाले खर्च गर्ने निकाय, कोष तथा लेखा नियन्त्रक कार्यालय र सम्बन्धित सरकारी निकायका लागि स्पष्ट कार्यविधि…

  • सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार दुई सय र त्यति…

  • सुपर खुदी हाइड्रोपावरको ७७ हजार कित्ता शेयरको लक इन भदौमा सकिने

    सुपर खुदी हाइड्रोपावरको ७७ हजार कित्ता शेयरको लक इन भदौमा सकिने

    सुपर खुदी हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) को लकइन अवधि भदौमा सकिँदैछ । यस हाइड्रोपावरले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि ५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७७ हजार ५०० कित्ता आईपीओ बाँडफाँड गरेको थियो । सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक…

Scroll to Top