अर्थमन्त्रीसँग ट्रक महासंघको भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष स्थापनाको आश्वासन
सार्वजनिक सवारी दुर्घटनाका पीडितलाई राहत तथा उपचारका लागि छुट्टै कोष स्थापना गर्नुपर्ने माग अघि सारिएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर दुर्घटनामा घाइते तथा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन छुट्टै कोष स्थापना गर्न माग गरेको हो । महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियासहितको…

