Banijya News

समाचार

रश्मि रिजाल मृत्यु प्रकरणः अनुसन्धान कार्यालयतिर केन्द्रित

रश्मि रिजाल मृत्यु प्रकरणः अनुसन्धान कार्यालयतिर केन्द्रित

काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित चुनीदेवी क्षेत्रमा मृत अवस्थामा फेला परेकी ४५ वर्षीया रश्मि रिजालको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको […]

देवानगञ्ज घटनापछि राजनीतिक सक्रियता बढ्यो, रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

देवानगञ्ज घटनापछि राजनीतिक सक्रियता बढ्यो, रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सुनसरीको देवानगञ्जमा भएको दुःखद घटनापछि उत्पन्न परिस्थितिबारे साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार सर्वदलीय बैठक बोलाएको छ। सामाजिक सद्भाव, शान्ति–सुरक्षा र राष्ट्रिय एकताको सन्देश दिन उद्देश्यसहित आयोजना गरिएको उक्त बैठक बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्ने तय भएको रास्वपाले जनाएको छ। बैठकमा संघीय…


  • कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज अन्त्यष्टि गरिँदै

    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज अन्त्यष्टि गरिँदै

    मंगलबार निधन भएका कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज अन्त्यष्टि गरिँदैछ। त्यस अघि पार्टी कार्यालयमा विहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीको लागि राखिने छ । क्यान्सर पीडित श्रेष्ठको हिजो जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको निधन भएको थियो। श्रेष्ठ २०७० को संविधानसभा चुनावमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका…

  • जिम्बु थकालीको शाखा भारतको हरियाणा राज्यस्थित गुरुग्राममा पनि सञ्चालनमा

    जिम्बु थकालीको शाखा भारतको हरियाणा राज्यस्थित गुरुग्राममा पनि सञ्चालनमा

    जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीका अनुसार गुरुग्रामको प्रमुख व्यावसायिक तथा मनोरञ्जन केन्द्रका रूपमा परिचित सेक्टर–६५ स्थित व्यावसायिक परिसरमा यही साउन १५ गतेदेखि रेष्टुरेन्ट सञ्चालन हुने भएको हो । जिम्बु थकालीका संस्थापक विवेकमान शेरचनले भारतमा शाखा विस्तारलाई व्यवसाय विस्तारभन्दा…

  • उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा, अन्तिम निष्कर्ष आउन अझै बाँकी

    उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा, अन्तिम निष्कर्ष आउन अझै बाँकी

    बीमा तथा धितोपत्रसम्बन्धी कसुरको आरोप खेपिरहेका उद्योगी शेखर गोल्छालाई जिल्ला अदालत काठमाडौंले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। थुनछेक बहसपछि अदालतले गोल्छालाई धरौटीमा छाड्ने निर्णय गर्दै बैंक ग्यारेन्टी पेश गरेपछि रिहा गर्ने बाटो खुला गरेको हो। मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले दुवै पक्षको…

  • जापानले ४१० मिलियन जापानी येन बराबरको अनुदान सहायता उपलब्ध गराउने

    जापानले ४१० मिलियन जापानी येन बराबरको अनुदान सहायता उपलब्ध गराउने

    जापानले नेपाललाई ४१० मिलियन जापानी येन बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ। नेपाल भ्रमणमा रहेका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रेसिडेन्ट डाक्टर तानका अकिहिले अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग गरेको भेटवार्तापछि मानव संसाधन विकाससम्बन्धी महत्त्वपूर्ण अनुदान कार्यक्रमको औपचारिक सम्झौता सम्पन्न भएको हो। अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल–जापान…

  • जेनजी आन्दोलनपछि सारिएको लगानी बोर्डको कार्यालय साविककै स्थानमा फिर्ता

    जेनजी आन्दोलनपछि सारिएको लगानी बोर्डको कार्यालय साविककै स्थानमा फिर्ता

    जेनजी आन्दोलनपछि अस्थायी रूपमा काठमाडौँ उपत्यका विकास प्राधिकरणमा सारिएको लगानी बोर्ड नेपालको कार्यालय पुनः साविककै स्थानमा फर्किएको छ। बोर्डले सोमबारदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा रहेको साविकको संसद् क्यान्टिन भवनबाट कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ। गत वर्ष आन्दोलनका क्रममा संसद् भवनमा भएको तोडफोडका कारण लगानी बोर्डको कार्यालयमा पनि क्षति…

  • बीवाईडीद्धारा जापानमा विद्युतीय मिनी कार बिक्री सुरु

    बीवाईडीद्धारा जापानमा विद्युतीय मिनी कार बिक्री सुरु

    चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडी (बीवाईडी) ले जापानमा पहिलोपटक विद्युतीय ‘केई मिनी कार’ बिक्री सुरु गरेको छ । जापानको घरेलु सवारी उद्योगले लामो समयदेखि प्रभुत्व जमाउँदै आएको विशेष प्रकारको सानो कार बजारमा विदेशी कम्पनीको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको छ । बीवाईडीले मंगलबार टोकियोमा आयोजित कार्यक्रममा पूर्ण विद्युतीय ‘र्‍याको’ ९र्‍याको०…

  • भन्सार एजेन्टमा देखिएको विकृतिः लाइसेन्स भाडामा लगाएर राजस्व ठगी !

    भन्सार एजेन्टमा देखिएको विकृतिः लाइसेन्स भाडामा लगाएर राजस्व ठगी !

    भन्सार जाँचपास गर्ने आफ्‌नो लाइसेन्स भाडामा लगाएर भन्सार राजस्व ठगी गर्दै आएका भन्सार एजेन्ट भरत भट्टराईको लाइसेन्स विराटनगर भन्सारले तीन महिनाका लागि निलम्बन गरेको छ । पहिलो पटकका लागि भट्टराईको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरिएको हो । विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठका अनुसार, अर्को पटक यही प्रवृत्ति दोहोरिए उनको…

  • भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

    भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

    नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ छ । तीन–चार महिना दुःखजिलो गरेर भित्राएको मकैले उचित मूल्य पाउन सकिरहेका छैनन् । तर, नेपालका होटल तथा रेष्टुरेण्टमा भने छिमेकी मुलुक भारत तथा चीनबाट आयात गरिएको ‘स्वीट कर्न फ्रोर्जन’ को परिकार खान नेपाली ग्राहक मरिहत्ते गरेको देखिन्छ । होटल एसोसिएसन अफ…

Scroll to Top