Banijya News

समाचार

२२ वर्षदेखि कार्यालयमा अनुपस्थित कर्मचारीलाई सेवाबाट हटाउने तयारी

२२ वर्षदेखि कार्यालयमा अनुपस्थित कर्मचारीलाई सेवाबाट हटाउने तयारी

सरकारले अध्ययन तथा असाधारण बिदा लिएर लामो समयदेखि कार्यक्षेत्रमा अनुपस्थित सात कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार […]

१ अर्ब १७ करोड लगानीमा धुलिखेल माउन्टेन रिसोर्टको क्षमता विस्तार हुँदै

१ अर्ब १७ करोड लगानीमा धुलिखेल माउन्टेन रिसोर्टको क्षमता विस्तार हुँदै

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित खावामा सञ्चालित ऐतिहासिक ‘धुलिखेल माउन्टेन रिसोर्ट’ले आफ्नो सेवा र क्षमता दुवै विस्तार गर्ने भएको छ । वि।सं। २०४० सालदेखि सञ्चालनमा रहेको यस रिसोर्टलाई २०८० सालमा नयाँ व्यवस्थापनले खरिद गरेको थियो । हालको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार रिसोर्टले आफ्ना भौतिक संरचना तथा सेवाहरू थप व्यवस्थित र अत्याधुनिक बनाउन…


  • क्यान महासंघ र महर्षि कलेजबीच प्रविधि शिक्षा विस्तारका लागि सम्झौता

    क्यान महासंघ र महर्षि कलेजबीच प्रविधि शिक्षा विस्तारका लागि सम्झौता

    कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र महर्षि कलेजबीच नेपालभर कृत्रिम बौद्धिकता (एआई) र अत्याधुनिक प्रविधि शिक्षा विस्तार गर्ने उद्देश्यले पाँच वर्षे रणनीतिक समझदारी भएको छ। क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीबी अधिकारी र महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यद्वारा हस्ताक्षर गरिएको यो सम्झौताले प्रविधि शिक्षालाई काठमाडौं केन्द्रित मात्र नभई सातै प्रदेशसम्म…

  • इनड्राइभद्वारा ‘ड्राइभिङ नारी नेपाल’ का पहिलो ब्याचका महिलालाई प्रमाणपत्र वितरण

    इनड्राइभद्वारा ‘ड्राइभिङ नारी नेपाल’ का पहिलो ब्याचका महिलालाई प्रमाणपत्र वितरण

    कार्यक्रमको परिचय र पहिलो चरणस् विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिङ पेसामा अघि बढ्न समान अवसर दिने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। अप्रिल २०२६ मा सुरु भएको यस कार्यक्रम अन्तर्गत काठमाडौंमा आयोजित विशेष समारोहमा तीन महिनाको प्रशिक्षण पूरा गरेका…

  • नेपाल एसबिआई बैंकलाई चार प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान

    नेपाल एसबिआई बैंकलाई चार प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान

    नेपाल एसबिआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ। भारतको प्रतिष्ठित इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ मा बैंकले एकैपटक चार प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जित्दै नेपालको बैंकिङ क्षेत्रलाई विश्वमञ्चमा थप उचाइमा पुर्‍याएको छ। बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट…

  • कुमारी बैंकको ४७ हजारबढी संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न सक्ने

    कुमारी बैंकको ४७ हजारबढी संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न सक्ने

    कुमारी बैंक लिमिटेडले सर्वसाधारणले खरिद गर्न मिल्ने गरी आज मंगलबारदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४७ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्रथामिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने हुन्छ । त्यसैले,…

  • वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

    वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

    वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने रौतहट घर भएका ३० वर्षीय मुन्ना चौधरी, ललितपुर, ललितपुर महानगरपालिका–२६ बस्ने मोरङ घर भएका ४७ वर्षीय भुमिका देवान, काठमाडौं महानगरपालिका–१० बस्ने भोजपुर घर भएका…

  • सहुलियतपूर्ण कर्जामा सरकारको ठूलो सुधार : अब पाँच वर्षसम्म ब्याज अनुदान, अन्य के के भए सुधार ?

    सहुलियतपूर्ण कर्जामा सरकारको ठूलो सुधार : अब पाँच वर्षसम्म ब्याज अनुदान, अन्य के के भए सुधार ?

    सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई थप प्रभावकारी, दीर्घकालीन र व्यवसायमैत्री बनाउने उद्देश्यले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ मा महत्वपूर्ण संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब सहुलियतपूर्ण कर्जा लिने ऋणीले निर्धारित सर्त पूरा गरेमा अधिकतम पाँच वर्षसम्म ब्याज अनुदान प्राप्त गर्न सक्नेछन्। यसअघि यो सुविधा तीन वर्षसम्म मात्रै सीमित थियो।…

  • चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर अस्पताल सेवा प्रभावित, आकस्मिकबाहेकका सेवा बन्द

    चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर अस्पताल सेवा प्रभावित, आकस्मिकबाहेकका सेवा बन्द

    नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा सुरु गरेको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश सरकारी, निजी तथा सामुदायिक अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको छ। संघको आह्वानअनुसार आकस्मिक सेवाबाहेक ओपीडी, नियमित शल्यक्रिया, स्वास्थ्य परीक्षण तथा अन्य गैरआकस्मिक सेवाहरू स्थगित गरिएका छन्। नेपाल चिकित्सक संघले…

  • दशक बित्दा पनि रसुवागढी एकीकृत भन्सार भवन अधुरै, कहिले पूरा होला ?

    दशक बित्दा पनि रसुवागढी एकीकृत भन्सार भवन अधुरै, कहिले पूरा होला ?

    नेपाल–चीन सीमामा रहेको रसुवागढी नाकामा एकीकृत भन्सार भवन निर्माण सुरु भएको एक दशक भइसकेको छ । तीन वर्षमा सक्ने गरी २०७३ सालमा निर्माण सुरू भएको सो भवन १० वर्ष बितिसके पनि निर्माण कार्यले पूर्णता पाएको छैन । भवन निर्माणका लागि २०७३ सालमा ५४ करोड रुपैयाँमा श्यामसुन्दर–रबिना जेभीले ठेक्का लिएको थियो…

  • बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थमन्त्री वाग्ले आज उद्योगपतिसँग छलफलमा

    बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थमन्त्री वाग्ले आज उद्योगपतिसँग छलफलमा

    सरकारले चालु आर्थिक वर्षको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा निजी क्षेत्रका सुझाव समेट्ने उद्देश्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज प्रमुख उद्योगपतिहरूसँग विशेष छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयमा दिउँसो ३ बजे बस्ने बैठकमा मुलुकका उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएका झण्डै तीन दर्जन उद्योगी–व्यवसायी सहभागी हुनेछन्। अर्थ…

Scroll to Top