Banijya News

समाचार

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर अस्पताल सेवा प्रभावित, आकस्मिकबाहेकका सेवा बन्द

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर अस्पताल सेवा प्रभावित, आकस्मिकबाहेकका सेवा बन्द

नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा सुरु गरेको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश […]

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थमन्त्री वाग्ले आज उद्योगपतिसँग छलफलमा

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थमन्त्री वाग्ले आज उद्योगपतिसँग छलफलमा

सरकारले चालु आर्थिक वर्षको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा निजी क्षेत्रका सुझाव समेट्ने उद्देश्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज प्रमुख उद्योगपतिहरूसँग विशेष छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयमा दिउँसो ३ बजे बस्ने बैठकमा मुलुकका उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएका झण्डै तीन दर्जन उद्योगी–व्यवसायी सहभागी हुनेछन्। अर्थ…


  • नारायणी अस्पतालका चिकित्सकहरूको सामूहिक राजीनामा: ४० चिकित्सकले छाडे पद

    नारायणी अस्पतालका चिकित्सकहरूको सामूहिक राजीनामा: ४० चिकित्सकले छाडे पद

    गत साउन ८ गते वीरगन्जस्थित नारायणी अस्पतालमा डा. प्रमोद राममाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। आक्रमणका घाइते डा. रामको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकहरूले देशव्यापी रूपमा ओपीडी सेवा ठप्प पारेका छन्। यसैक्रममा प्रशासनबाट सुरक्षा र…

  • घरजग्गा कारोबारका लागि ११३ कम्पनीलाई मात्रै लाइसेन्स, अनधिकृत कारोबारमाथि निगरानी

    घरजग्गा कारोबारका लागि ११३ कम्पनीलाई मात्रै लाइसेन्स, अनधिकृत कारोबारमाथि निगरानी

    सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले लागू गरेको नयाँ व्यवस्थाअनुसार हालसम्म ११३ वटा कम्पनीले मात्रै आधिकारिक रूपमा घरजग्गा कारोबार गर्ने इजाजत (लाइसेन्स) प्राप्त गरेका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार लाइसेन्सका लागि १९७ भन्दा बढी कम्पनीले आवेदन दिएका भए पनि आवश्यक प्रक्रिया पूरा गरेका ११३ कम्पनीलाई…

  • नेपाल टेलिकमद्धारा मनसुन अफर  २०८३ उपलब्ध

    नेपाल टेलिकमद्धारा मनसुन अफर २०८३ उपलब्ध

    नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराएको छ । अफर अन्तर्गत केही थप सुविधा सहितका नयाँ प्याकेजहरु सञ्चालनमा ल्याएको छ भने पहिले देखि नै उपलब्ध विभिन्न आकर्षक प्याकेजहरुलाई निरन्तरता दिएको छ । कम्पनीका अनुसार, पोस्टपेड ग्राहकलाई लक्षित गरी ‘पोस्टपेड ३७३ प्याक’ र ‘पोस्टपेड ४९९…

  • Default Image

    टेलिकमले ल्यायो आकर्षक मनसून अफर, के–के छन् सुविधा ?

    नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु सार्वजनिक गरेको छ । टेलिकमले मनसुन अफर अन्तर्गत केही थप सुविधा सहितका नयाँ प्याकेजहरु सञ्चालनमा ल्याएको छ भने पहिलेदेखि नै उपलब्ध विभिन्न आकर्षक प्याकेजहरुलाई निरन्तरता दिएको छ । कम्पनीका अनुसार, पोस्टपेड ग्राहकलाई लक्षित गरी ‘पोस्टपेड ३७३ प्याक’ र ‘पोस्टपेड…

  • जोनसन एण्ड जोनसनद्वारा बेबी पाउडर विवाद सुल्झाउन ७ खर्ब ३३अर्ब रकम  प्रस्ताव

    जोनसन एण्ड जोनसनद्वारा बेबी पाउडर विवाद सुल्झाउन ७ खर्ब ३३अर्ब रकम प्रस्ताव

    जोनसन एण्ड जोनसन (जेएण्डजे) ले आफ्नो 'बेबी पाउडर' र 'ट्याल्क' युक्त उत्पादनहरूविरुद्ध परेका दशौँ हजार मुद्दाहरू किनारा लगाउन ५.५ अर्ब डलर (करिब ७ खर्ब ३३ अर्ब नेपाली रुपैयाँ) भुक्तानी गर्ने प्रस्ताव अघि सारेको छ। वर्षौँदेखि चलिरहेको कानुनी लडाइँ अन्त्य गर्ने उद्देश्यले यो ऐतिहासिक सम्झौता प्रस्ताव गरिएको हो। जेएण्डजेका ट्याल्कमा आधारित…

  • सुनको मुल्यमा चार हजार ३०० रुपैयाँको गिरावट

    सुनको मुल्यमा चार हजार ३०० रुपैयाँको गिरावट

    साउन १२ गते, मंगलबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट अमएको छ । यस दिन सुन प्रतितोला चार हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १३५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई…

  • पोखराको मणिपाल अस्पतालले गर्‍यो पौने २ अर्ब रुपैयाँको व्यापार

    पोखराको मणिपाल अस्पतालले गर्‍यो पौने २ अर्ब रुपैयाँको व्यापार

    नेपाल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा पौने २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवको नौ महिनामा १ अर्ब ८९ करोड १० लाख रुपैयाँको व्यापार गरेको बताइएको छ । सन् २०२५ मा २ अर्ब २७ करोड रुपैयाँबराबरको कारोबार गरेको कम्पनीले सन् २०२४…

  • न्यायको माग गर्दै लघुवित्त पीडितहरूको माइतीघरमा सामूहिक अनशन सुरू

    न्यायको माग गर्दै लघुवित्त पीडितहरूको माइतीघरमा सामूहिक अनशन सुरू

    लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाल, केन्द्रीय समितिको आह्वानमा मणिराम ज्ञवाली नेतृत्वको समूहले सोमबारदेखि काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन थालेको छ। ‘ऋणमुक्त जनता, ऋणमुक्त देश’ भन्ने मुख्य नारालाई आत्मसात् गर्दै सुरु भएको यो आन्दोलनमा देशका विभिन्न ठाउँबाट पीडितहरू सहभागी भएका छन्। आन्दोलनरत पक्षले लघुवित्त पीडितहरूको पक्षमा सर्वोच्च…

  • बिजुली खपतमा लाग्ने भ्याट साउन १ देखि मात्र मात्र आधिकारिक रूपमा लागु हुने

    बिजुली खपतमा लाग्ने भ्याट साउन १ देखि मात्र मात्र आधिकारिक रूपमा लागु हुने

    विद्युत् खपतमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) को लागु हुने समयसीमालाई लिएर देखिएको अन्योलताका बीच आन्तरिक राजस्व विभागले यससम्बन्धी स्पष्टीकरण दिएको छ। विभागका अनुसार बिजुली खपतमा लाग्ने भ्याट आगामी साउन १ गतेदेखि मात्र आधिकारिक रूपमा आकर्षित हुनेछ। यसअघि आर्थिक ऐन २०८३ ले मूल्य अभिवृद्धि कर ऐन २०५३ लाई संशोधन गर्दै…

Scroll to Top