Banijya News

समाचार

एसियाकै दोस्रो उत्कृष्ट शेयर बजार बनाउने अर्थमन्त्री वाग्लेको अङ्कक्षा, साउनभित्रै नयाँ निर्देशिका ल्याउने बोर्डको तयारी

एसियाकै दोस्रो उत्कृष्ट शेयर बजार बनाउने अर्थमन्त्री वाग्लेको अङ्कक्षा, साउनभित्रै नयाँ निर्देशिका ल्याउने बोर्डको तयारी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको शेयर बजारलाई एसिया महादेशमै दोस्रो उत्कृष्ट र प्रतिस्पर्धी बनाउने महत्वाकांक्षी लक्ष्य अघि सारेका छन । […]

बिजुली खपतमा लाग्ने भ्याट साउन १ देखि मात्र मात्र आधिकारिक रूपमा लागु हुने

बिजुली खपतमा लाग्ने भ्याट साउन १ देखि मात्र मात्र आधिकारिक रूपमा लागु हुने

विद्युत् खपतमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) को लागु हुने समयसीमालाई लिएर देखिएको अन्योलताका बीच आन्तरिक राजस्व विभागले यससम्बन्धी स्पष्टीकरण दिएको छ। विभागका अनुसार बिजुली खपतमा लाग्ने भ्याट आगामी साउन १ गतेदेखि मात्र आधिकारिक रूपमा आकर्षित हुनेछ। यसअघि आर्थिक ऐन २०८३ ले मूल्य अभिवृद्धि कर ऐन २०५३ लाई संशोधन गर्दै…


  • गुणस्तरहीन खाद्य पदार्थ बिक्री गरेको आरोपमा चार उद्योगविरुद्ध मुद्दा दर्ता

    गुणस्तरहीन खाद्य पदार्थ बिक्री गरेको आरोपमा चार उद्योगविरुद्ध मुद्दा दर्ता

    चितवनमा न्यून गुणस्तरका खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा चार वटा खाद्य उद्योगविरुद्ध पाँच वटा मुद्दा दर्ता भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ती उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्दा दर्ता गरेको हो । पूर्वी चितवनको रत्ननगरस्थित रिजाल फुड्स एन्ड बेभरेज विरुद्ध मात्रै दुई वटा…

  • स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध गर्न नपाइने स्वास्थ्य मन्त्रालयको कडा निर्देशन

    स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध गर्न नपाइने स्वास्थ्य मन्त्रालयको कडा निर्देशन

    चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो ।मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला…

  • बीमा कम्पनीका निलम्बित सीईओले बागमतिमा हामफाले, ट्रमा सेन्टरमा उपचार हुँदै

    बीमा कम्पनीका निलम्बित सीईओले बागमतिमा हामफाले, ट्रमा सेन्टरमा उपचार हुँदै

    गम्भीर कानुनी विवादमा मुछिएर पदबाट निलम्बित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेशकुमार रोक्कालाई बागमती नदीबाट उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको छ । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१३ निवासी ५९ वर्षीय रोक्कालाई सोमबार दिउँसो करिब साढे ४ बजे थापाथलीस्थित प्रहरी बिट पछाडिको बागमती क्षेत्रबाट स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार…

  • खुला प्रतिस्पर्धाबाट नेप्से सीईओ चयन प्रक्रिया सुरु, साउन २६ गतेभित्र आवेदन दिन आह्वान

    खुला प्रतिस्पर्धाबाट नेप्से सीईओ चयन प्रक्रिया सुरु, साउन २६ गतेभित्र आवेदन दिन आह्वान

    अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न औपचारिक प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालयद्वारा गठित विशेष सिफारिस समितिले एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको योग्यता पुगेका योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ। मुलुकको एक मात्र शेयर बजार सञ्चालक…

  • प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २ लाख कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १८ हजार ६९२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना…

  • अर्थमन्त्री वाग्लेले उद्योगपतिसँग बजेट कार्यान्वयन विशेष छलफल गर्ने

    अर्थमन्त्री वाग्लेले उद्योगपतिसँग बजेट कार्यान्वयन विशेष छलफल गर्ने

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आह्‌वानमा अर्थ मन्त्रालयमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याउँदै आएका करिब तीन दर्जन उद्योगपतिसँग बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम आयोजना हुने भएको छ । बजेटले लिएका लक्ष्य पूरा नहुने झल्को देखिएपछि अर्थमन्त्री वाग्लेले पछिल्लो समय अर्थतन्त्र उकालोतिर लैजान सरोकारवाला निकाय तथा व्यक्ति भेटलाई…

  • एक दर्जन निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा, को–को परे ?

    एक दर्जन निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा, को–को परे ?

    सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा करिब एक दर्जन निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको कार्यालयले मंगलबार सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) अनुसार सम्बन्धित कम्पनी तथा संयुक्त उपक्रमलाई ६ महिनादेखि दुई वर्षसम्मका लागि कालोसूचीमा…

  • स्याङ्जाबाट सवा एक अर्बको सुन्तला निर्यात

    स्याङ्जाबाट सवा एक अर्बको सुन्तला निर्यात

    स्याङ्जामा गत आर्थिक वर्ष सुन्तला बिक्रीबाट एक अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रकम भित्रिएको छ। उत्पादन बढ्दै जाँदा जिल्लाको सुन्तला व्यवसाय किसानको मुख्य आम्दानीको स्रोतका रूपमा स्थापित हुँदै गएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका प्रमुख वरिष्ठ कृषि अधिकृत अजय अधिकारीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाबाट…

  • दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

    दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

    सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रूपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ । दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ । नदी…

Scroll to Top