Banijya News

समाचार

एक दर्जन निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा, को–को परे ?

एक दर्जन निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा, को–को परे ?

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा करिब एक दर्जन निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । […]

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रूपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ । दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ । नदी…


  • काँकरभिट्टाबाट गत आर्थिक वर्षमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए

    काँकरभिट्टाबाट गत आर्थिक वर्षमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए

    नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा नौ हजार चार सय ४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन् । छिमेकी मुलुक भारतका…

  • झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

    झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

    घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग दर्ता र सेवा प्रवाहमार्फत रु दुई करोड ४१ लाख ६१ हजार १५० राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा ५८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्…

  • ग्यास मौज्दात रहेको भन्दै उपभोक्तालाई हल्लाको पछि नलाग्न र ग्यास सञ्चय नगर्न आग्रह

    ग्यास मौज्दात रहेको भन्दै उपभोक्तालाई हल्लाको पछि नलाग्न र ग्यास सञ्चय नगर्न आग्रह

    बजारमा खाना पकाउने एलपीजी ग्यासको अभाव भएको भन्ने चर्चा बढिरहेका बेला सरकारले ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा पर्याप्त ग्यास मौज्दात रहेको भन्दै उपभोक्तालाई हल्लाको पछि नलाग्न र अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेकी छन्। पछिल्ला केही दिनयता विभिन्न…

  • अनुमतिविना विज्ञापन प्रसारण गरे कारबाही हुने, विज्ञापन बोर्डको कडा निर्देशन

    अनुमतिविना विज्ञापन प्रसारण गरे कारबाही हुने, विज्ञापन बोर्डको कडा निर्देशन

    नेपालभित्र प्रसारण हुने रेडियो, टेलिभिजन, डिजिटल प्लेटफर्म तथा अन्य सञ्चारमाध्यमका विज्ञापन अब विज्ञापन बोर्डको परीक्षण र स्वीकृतिबिना प्रसारण गर्न नपाइने भएको छ। बोर्डले सोमबार सार्वजनिक सूचना जारी गर्दै सबै प्रकारका श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारणअघि अनिवार्य रूपमा परीक्षण गराई प्रसारण अनुमति लिन सम्बन्धित विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यम तथा…

  • डा. गोविन्द केसीको २७औँ सत्याग्रह अन्त्य, सरकारसँग ७ बुँदे सहमतिपछि अनसन तोडियो

    डा. गोविन्द केसीको २७औँ सत्याग्रह अन्त्य, सरकारसँग ७ बुँदे सहमतिपछि अनसन तोडियो

    चिकित्सा शिक्षा सुधार, स्वास्थ्य सेवाको विस्तार र विगतका सहमति कार्यान्वयनको माग राख्दै सत्याग्रहमा बसेका प्रा.डा. गोविन्द केसीले सरकारसँग सात बुँदे सहमति भएपछि आफ्नो अनसन अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशचन्द्र अग्रवालको उपस्थितिमा उनले जुस पिएर…

  • सामसङ इनोभेसनद्वारा कोडिङका विद्यार्थी दीक्षित, नयाँ एआई कार्यक्रमको घोषणा

    सामसङ इनोभेसनद्वारा कोडिङका विद्यार्थी दीक्षित, नयाँ एआई कार्यक्रमको घोषणा

    सामसङ नेपालले आफ्‌नो ‘सामसङ इनोभेसन क्याम्पस’ अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ । साथै, कम्पनीले नेपालको भावी डिजिटल जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्सका लागि आवेदन खुल्ला गरेको घोषणा गरेको छ । सन् २०२५ डिसेम्बर २२ देखि सुरु भई सन् २०२६ जुन ३०…

  • असारको विद्युत् खपतमा भ्याट नलाग्ने राजस्वको निष्कर्ष, यसअघि तिरिसकेको रकम के हुन्छ ?

    असारको विद्युत् खपतमा भ्याट नलाग्ने राजस्वको निष्कर्ष, यसअघि तिरिसकेको रकम के हुन्छ ?

    आन्तरिक राजश्व विभागले असार १ गतेबाट नै बिजुलीको खपतमा मूल्य अभिवृद्धि कर(भ्याट) लाग्न नहुने निष्कर्ष निकालेको छ । यसअघि नेपाल विद्युत् प्राधिकरणले यस सम्बन्धी स्पष्टीकरण माग गरेकोमा विभागले यस्तो निर्णय गरेको हो । विभागका उच्च अधिकारीका अनुसार, विद्युत् खपतमा लाग्ने कर असारदेखि लागू हुँदैन । साउन १ गतेदेखि नै लागू…

  • सांसदहरूलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चद्वारा जवाफ माग

    सांसदहरूलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चद्वारा जवाफ माग

    संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा गरिएको संशोधनका सम्बन्धमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो । अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणको रिटमाथि प्रारम्भिक…

  • मोबाइल खरिदमै ६८ अर्ब खर्च, आयात संख्या घट्यो तर मूल्य हालसम्मकै उच्च

    मोबाइल खरिदमै ६८ अर्ब खर्च, आयात संख्या घट्यो तर मूल्य हालसम्मकै उच्च

    पछिल्लो समयमा अधिकांशका हातहातमा स्मार्ट फोन देख्न सकिन्छ । मोबाइल फोनको प्रयोग बढेसँगै मोबाइल आयातमा पनि वृद्धि हुँदै गएको छ । तर, पछिल्लो तथ्यांकले मोबाइल आयातको संख्या विगतको भन्दा कम देखिए पनि आयात मूल्य भने हालसम्मकै उच्च हुन पुगेको छ । पछिल्लो एक वर्षमा नेपालीले करिब ६७ अर्ब १७ करोड…

  • सहकारी पीडितको माइतीघरमा प्रदर्शन: समान रूपमा बचत फिर्ता गर्न माग

    सहकारी पीडितको माइतीघरमा प्रदर्शन: समान रूपमा बचत फिर्ता गर्न माग

    सहकारी पीडित वचतकर्ता महासंघको नेतृत्वमा माइतीघरमा समान रूपमा बचत फिर्ताको माग गर्दै सहकारी पीडितहरूले प्रदर्शन गरेका छन्। सरकारले साना र ठूला बचतकर्ताबीच विभेद सिर्जना गरी आन्दोलनलाई कमजोर बनाउन खोजेको उनीहरूको मुख्य आरोप छ। महासंघका अध्यक्ष कुशलभ केसीले सरकारलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएको बताए। उनले विगतमा गरिएका सम्झौता…

Scroll to Top