नेप्सेमा ३३.२८ अंकको गिरावट, कारोबार ६ अर्ब ८ करोडमाथि
साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । गत साता लगातार बढेको नेप्से यस साताको पहिलो दिनमै घटेको छ । यसदिन नेप्से परिसूचक ३३.२८ अंकले घटेर २,७०१.३२ विन्दुमा कायम भएको छ। आज बजार खुलेदेखि नै गिरावटको क्रम जारी थियो। समग्रमा परिसूचक १.२१ प्रतिशतले…

