Banijya News

पत्रपत्रिका

मान्छे किन रुन्छ, रोएर राहत मिल्छ ?

मान्छे किन रुन्छ, रोएर राहत मिल्छ ?

मान्छे दुखी हुँदा, रिसाउँदा र धेरै खुसी हुँदा रुने गरेको देखिन्छ। मान्छेको आँखाबाट मात्रै त्यस्तो आँसु झर्छ जुन भावनासँग सम्बन्धित […]

मेची भन्सारबाट सात अर्ब १९ करोडको अलैँची निर्यात

मेची भन्सारबाट सात अर्ब १९ करोडको अलैँची निर्यात

पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ। साउनदेखि पुस मसान्तसम्मको छ महिनामा सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ। गत आव २०८१/८२…


  • समानुपातिकतर्फको ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न

    समानुपातिकतर्फको ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न

    प्रतिनिधिसभा चुनावको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ । निर्वाचन आयोगले भक्तपुरमा रहेको जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाई भएको थियो । आयोगले कूल २ करोड ८ लाख ३० हजार मतपत्र…

  • साइमेक्स इंकद्वारा नक्कली डिजिटल पेज तथा वेबसाइटविरुद्ध सार्वजनिक सूचना

    साइमेक्स इंकद्वारा नक्कली डिजिटल पेज तथा वेबसाइटविरुद्ध सार्वजनिक सूचना

    बीवाईडी (BYD) को नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी ब्रान्ड नाम दुरुपयोग गरी सञ्चालन भइरहेका नक्कली तथा अनधिकृत डिजिटल पेज र वेबसाइटविरुद्ध सार्वजनिक सूचना जारी गरेको छ । कम्पनीले यस्ता गतिविधिविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ । साइमेक्स इंकका अनुसार केही नक्कली डिजिटल प्लेटफर्महरूले…

  • सञ्चार सचिव अर्यालको सरुवापछि टेलिकम बिलिङको ठेक्का रद्द

    सञ्चार सचिव अर्यालको सरुवापछि टेलिकम बिलिङको ठेक्का रद्द

    सरकारले सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्याललाई जिम्मेवारीबाट हटाएपछि अन्ततः नेपाल टेलिकमले आफ्नो बिलिङ प्रणालीसम्बन्धी ठेक्का रद्द गरेको छ । नेपाल टेलिकमले आइतबार गोरखापत्रमा सूचना प्रकाशित गरेर आफ्नो बिलिङ प्रणालीको ठेक्का रद्द भएको जानकारी दिएको हो । आफू सरुवा भएपछि शुक्रबार सचिव राधिका अर्यालले टेलिकमकी कामु प्रवन्धनिर्देशक सबिना मास्के…

  • तपाईँका बालबालिकाले पनि धेरै मोबाइल हेर्छन् ? आउन सक्छ यस्तो समस्या !

    तपाईँका बालबालिकाले पनि धेरै मोबाइल हेर्छन् ? आउन सक्छ यस्तो समस्या !

    बालबालिकाहरूले मोबाइल, कम्प्युटर र टिभी हेरेर बिताउने समयले कम्मर दुख्ने समस्या बढाउने नयाँ अध्ययनले देखाएको छ । हेल्थकेयर जर्नलमा हिजो प्रकाशित अध्ययन प्रतिबेदन अनुसार स्क्रिनको अगाडि बढी समय बिताउने बालबालिकामा ढाडको तल्लो भागमा दुख्ने समस्या बढ्ने जोखिम हुन्छ । विश्वभरबाट ६ देखि १८ वर्ष उमेर समूहका झन्डै ५८ हजार बालबालिकाहरूको…

  • भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल

    भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको बताएका छन । आज भूगोल पार्कमा आयोजना गरिएको २८औँ भूकम्प स्मृतिसभामा उनले विपद्को सामना गर्न अन्तरसरकार समन्वय बढाउँदै लैजानुपर्नेमा जोड दिएका छन। गृहमन्त्री अर्यालले स्थानीय सरकारबाट भएका प्रयासलाई संस्थागत गर्दै लैजानुपर्ने बताए। “आपसी अभ्यास र सिकाइले क्षमता बढाउन सक्छ,” उनले भने,…

  • अध्यागमन प्रणाली सुधार्न नयाँ ऐन निर्माणमा सांसदहरूको जोड

    अध्यागमन प्रणाली सुधार्न नयाँ ऐन निर्माणमा सांसदहरूको जोड

    राष्ट्रियसभाका सांसदहरूले नयाँ अध्यागमन ऐन आवश्यक रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यागमन ऐन, २०४९ को कार्यान्वयन र प्रत्योजित विधायनको अवस्थासम्बन्धी छलफलमा उनीहरूले यस्तो बताएका हुन् । हाल कार्यान्वयनमा रहेको २०४९ सालको अध्यागमन ऐनलाई आफूअनुकूल कार्यान्वयन गर्न समयसमयमा नियमावली, नीति, कार्यादेशमार्फत चलाउने गरेकोप्रति…

  • एक अर्ब २५ करोड राजस्व उठाउन भैरहवामा अभियान

    एक अर्ब २५ करोड राजस्व उठाउन भैरहवामा अभियान

    आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व संकलनका लागि अभियान सञ्चालन गरेको छ। कार्यालयअन्तर्गत रहेका करदाताले बुझाउनुपर्ने बाँकी–बक्यौता असुली गर्ने ध्येयले अभियान सञ्चालन गरिएको हो। कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क नबुझाएका करदातासम्म पुगेर राजस्व दाखिलाका लागि अभियान सञ्चालन गरेको हो। कार्यालयका अनुसार दाखिला हुन बाँकी एक अर्ब २५ करोड राजस्व संकलनका…

  • छुर्पीको निर्यात ३२ % ले बढ्यो, कसरी पुग्छ युरोप र अमेरिकाको बजारमा ?

    छुर्पीको निर्यात ३२ % ले बढ्यो, कसरी पुग्छ युरोप र अमेरिकाको बजारमा ?

    नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै रु ४८ करोड ५२ लाख ७३ हजार मूल्यबराबरको दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए…

  • कानून विपरित पहिलो त्रैमासिक अवधिमा २९ करोड रकमान्तर

    कानून विपरित पहिलो त्रैमासिक अवधिमा २९ करोड रकमान्तर

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था गरे पनि सरकारले चालू आर्थिक वर्षको पहिलो त्रैमासमै झन्डै २९ करोड रुपैयाँ रकमान्तर गरेको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार असोज मसान्तसम्म मन्त्रालयहरूले १६ करोड रुपैयाँभन्दा बढी आन्तरिक रकमान्तर गरेका छन् भने अर्थ…

  • चिसोले विद्यालयको पठनपाठन बन्द

    चिसोले विद्यालयको पठनपाठन बन्द

    केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन्। चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि यहाँका लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका हुन् । विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको स्थानीयवासीले बताए। चिसो बढेसँगै यहाँका…

Scroll to Top