Banijya News

पत्रपत्रिका

झापा ५ मा बालेन विजयी, झन्डै ५० हजार मतान्तरले ओली पराजित

झापा ५ मा बालेन विजयी, झन्डै ५० हजार मतान्तरले ओली पराजित

झापा- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह विजयी भएका छन् । बालेनले ६८ हजार ३४८ […]

निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा बुधबार साँझ १०३ जनालाई छाडिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले साइबर कसुर र सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये १७ जनालाई छाडिएको र १७ जनालाई हिरासतमा राखिएको जानकारी दिए…


  • फागुपूर्णिमा पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस्: राष्ट्रपति पौडेल

    फागुपूर्णिमा पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस्: राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् । होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको…

  • चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि

    चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि

    प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले बताएको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने…

  • चुनावमा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च

    चुनावमा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च

    प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा दाङका बजारमा चहलपहल बढेको छ, सवारीसाधनको चाप वृद्धि भएको छ र केही व्यवसायमा अस्थायी सुधार देखिएको छ । तर, व्यवसायीको अपेक्षाअनुसार व्यापक आर्थिक चलायमानता भने अझै देखिन बाँकी छ । अब चुनावको मिति झन् नजिकिँदै जाँदा बजारले कस्तो गति लिन्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ…

  • महोत्तरी र धनुषाका किसानबाट ११ हजार ६६५ क्विन्टल धान खरिद

    महोत्तरी र धनुषाका किसानबाट ११ हजार ६६५ क्विन्टल धान खरिद

    यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेस प्रदेश कार्यालय जनकपुरधामले विगत तीन महिना महोत्तरी र धनुषाका किसानबाट ११ हजार ६६५ क्विन्टल धान खरिद गरेको छ । कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार महोत्तरी र धनुषा जिल्लाका ३०० किसानबाट रु चार करोड २३ लाख २४ हजार मूल्य बराबरको धान…

  • पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

    पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

    आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक त बढेको छ, तर उम्मेदवारहरूका लागि यसपटकको घरदैलो विगतको जस्तो सहज छैन । हिजोका दिनमा आश्वासनका पोका सुन्ने र ताली बजाउने मतदाता अहिले ‘अडिटर’का रूपमा उम्मेदवारको प्रतीक्षा गरिरहेका छन् । पुराना दलका नेताहरूलाई विगतको ‘रिपोर्ट कार्ड’ देखाउन मुस्किल परिरहेको छ भने…

  • Default Image

    कति छ आज विदेशी मुद्राको विनिमय दर ?

    नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको…

  • आज विवाह गर्दै रश्मिका मन्दाना, यस्तो छ उनको फिल्मी करियर ?

    आज विवाह गर्दै रश्मिका मन्दाना, यस्तो छ उनको फिल्मी करियर ?

    दक्षिण भारतीय तथा बलिउडकी चर्चित अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डा आजै विवाह गर्दैछन् । खबरका अनुसार यी दुई कलाकार विगत ८ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरूको प्रेम सम्बन्ध सन् २०१८ मा रिलिज भएको फिल्म ‘गीता गोविन्दम’को छायांकन सेटबाट सुरु भएको हो । पछिल्लो समय सर्वाधिक पारिश्रमिक…

  • मिथिलाञ्चलमा होलीको ‘जोगिरा’ परम्परा लोपोन्मुख

    मिथिलाञ्चलमा होलीको ‘जोगिरा’ परम्परा लोपोन्मुख

    मिथिलाञ्चलमा होलीको अवसरमा गाइने परम्परागत लोकगीत ‘जोगिरा’ लोप हुँदै गएको छ । वसन्त पञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँटोलमा ढोल, मृदङ्ग र डम्फाको तालमा गुञ्जिने जोगिराको स्वर अब सुनिन छाडेको स्थानीयवासीले बताएका छन् । जोगिरा गाउने पुस्ता क्रमशः घट्दै गएकाले परम्परा सङ्कटमा परेको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिजका ७२ वर्षीय रामपृत महतोले…

  • काँकडभिट्टाबाट ११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट ११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

    चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टाबाट ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार आ.व.…

  • सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

    सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

    काभ्रेपलाञ्चोक। सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । यहाँका दुई सङ्कटग्रस्त सहकारीबाट ऋण लिई नतिर्ने तथा सम्पर्कमा नआउने ऋणीलाई कारबाहीको दायरामा ल्याउने प्रशासनले चेतावनी दिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिकामा सञ्चालित दुई सहकारीबाट ऋण…

Scroll to Top