Banijya News

पत्रपत्रिका

मिथिलाञ्चलमा होलीको ‘जोगिरा’ परम्परा लोपोन्मुख

मिथिलाञ्चलमा होलीको ‘जोगिरा’ परम्परा लोपोन्मुख

मिथिलाञ्चलमा होलीको अवसरमा गाइने परम्परागत लोकगीत ‘जोगिरा’ लोप हुँदै गएको छ । वसन्त पञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँटोलमा ढोल, मृदङ्ग र डम्फाको […]

सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

काभ्रेपलाञ्चोक। सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । यहाँका दुई सङ्कटग्रस्त सहकारीबाट ऋण लिई नतिर्ने तथा सम्पर्कमा नआउने ऋणीलाई कारबाहीको दायरामा ल्याउने प्रशासनले चेतावनी दिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिकामा सञ्चालित दुई सहकारीबाट ऋण…


  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी गरिएको छ । निर्वाचनलगत्तै शुक्लाफाँटा निकुञ्ज र आरपास क्षेत्रमा बाघ गणना गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । “प्रतिनिधिसभा सदस्य निर्वाचनमा निकुञ्ज कर्मचारीसमेत खटिने भएकाले बाघ गणना चुनावपछि गर्ने निर्णय गरिएको छ”, उनले भने, “२३ गतेदेखि बाघ…

  • नौबिसे–नागढुंगा सडकखण्डको ८५ प्रतिशत काम सम्पन्न

    नौबिसे–नागढुंगा सडकखण्डको ८५ प्रतिशत काम सम्पन्न

    धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे– नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । नौबिसे–नागढुंगा सडकखण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाका अनुसार, नौबिसे नागढुंगा सडकखण्डअन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुईवटा पुल निर्माण गर्नुपर्ने थियो । सोहीबमोजिम आयोजनाले धेरै काम सम्पन्न…

  • निर्वाचनका लागि मतदातामा उत्साह

    निर्वाचनका लागि मतदातामा उत्साह

    निर्धारित मितिमा नै प्रतिनिधिसभाको निर्वाचन हुनेमा सरोकारवाला निकायहरु विश्वस्त रहेको एक अध्ययनले देखाएको छ। तोकिएको मितिमा नै निर्वाचन हुनेमा विभिन्न किसिमका अड्कलबाजीहरु भईरहेका बेला सार्वजनिक ‘निर्वाचनको वातावरण सम्बन्धमा गरिएको अध्ययनले’ यही फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनेमा आम मतदाता, राजनीतिक दल, सुरक्षा निकाय र स्थानीय…

  • साना किसानलाई बजारसँग जोड्दै ‘बारीदेखि थालीसम्म’ पैंचो पसल

    साना किसानलाई बजारसँग जोड्दै ‘बारीदेखि थालीसम्म’ पैंचो पसल

    पैंचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले साना किसानलाई बजारसँग जोड्ने उद्देश्यले पैंचो पसल स्थापना गरिएको बताएका छन् । विशेष कुराकानीमा न्यौपानेले नेपालमा घर–घरमा सानो परिमाणमा उत्पादन हुने कृषिउपज बजार अभावका कारण व्यावसायिक बन्न नसकेको अवस्था भएको बताएका छन् । ‘किसानहरुले एउटा–दुईवटा सुन्तला, लिची वा तरकारी उत्पादन गर्छन, तर ठूलो…

  • भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न विदेशमन्त्री गिलको माग

    भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न विदेशमन्त्री गिलको माग

    अमेरिकी आक्रमणपछि अमेरिकी नियन्त्रणमा रहेका भेनेजुयलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई तत्काल रिहा गर्न विदेशमन्त्री यभान गिल पिन्टोले सोमबार माग गरेका छन् । जेनेभामा संयुक्त राष्ट्र मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै गिलले भेनेजुएलाका तत्कालीन संवैधानिक राष्ट्रपति निकोलस मदुरो मोरोस र उनकी पत्नी सिलिया फ्लोरेसलाई संयुक्त राज्य अमेरिका सरकारले तत्काल रिहा गर्न माग गरेका…

  • पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’

    पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’

    ‘दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियान’ भन्ने नारासहित साइकलमा जिल्ला घुम्ने कार्यक्रम तय भएको छ । जिल्लालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, पूर्वी नेपालमा दिगो तथा शून्य फोहर पर्यटन प्रवर्द्धन गर्ने, साइकलमार्फत स्वस्थ र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्नेलगायत उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी…

  • सामाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब रुपैयाँ जम्मा, कहाँ भइरहेकाे छ लगानी ?

    सामाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब रुपैयाँ जम्मा, कहाँ भइरहेकाे छ लगानी ?

    सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताहरूले बुझाएको १ खर्ब २ अर्ब रुपैयाँभन्दा धेरै रकम जम्मा भएको छ । हिजो फागुन १० गतेसम्ममा कोषमा १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ जम्मा भएको हो । २०७५ सालको मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाहरूको औपचारिक आरम्भ भएको थियो । कोषले २०७६ साल साउन…

  • भूमि आयोगमा जग्गा प्राप्तिका लागि ११ लाखको निवेदन

    भूमि आयोगमा जग्गा प्राप्तिका लागि ११ लाखको निवेदन

    राष्ट्रिय भूमि आयोगमा जग्गा पाउन निवेदन दर्ता गर्ने ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्वासी’, ‘अव्यवस्थित बसोबासी’ को सङ्ख्या ११ लाख पुगेको छ । जग्गा माग गर्नेमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी तीन लाख र अव्यवस्थित बसोबासी आठ लाख रहेका आयोगले जनाएको छ । आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले एकद्वार प्रणालीबाट लगत सङ्कलनका…

  • निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

    निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

    प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नेगरी तयारीका साथ काम गर्न निर्देशन दिएकी छन् । निर्वाचन तयारी सन्दर्भमा आज लुम्बिनी प्रदेशको अवस्थाका बारेमा जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु सबैको जिम्मेवारी भएकाले…

  • रास्वपाले स्टार्टअपलाई विश्व बजारसँग जोड्न डिजिटल अर्थतन्त्रको विकास गर्ने

    रास्वपाले स्टार्टअपलाई विश्व बजारसँग जोड्न डिजिटल अर्थतन्त्रको विकास गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित चुनावी सभामार्फत सार्वजनिक गरिएको घोषणापत्रलाई पार्टीले ‘वाचापत्र’ नाम दिएको छ। कार्यक्रममा पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति डीपी अर्याल, डा. स्वर्णिम वाग्ले…

Scroll to Top