Banijya News

पत्रपत्रिका

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको […]

तीन वर्षमा १० अर्ब घनमिटर ग्यास उत्पादन बढाउने अजरबैजानको योजना

तीन वर्षमा १० अर्ब घनमिटर ग्यास उत्पादन बढाउने अजरबैजानको योजना

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले बुधवार अजरबैजानले आगामी दुई देखि तीन वर्षभित्र आफ्नो ग्यास उत्पादन कम्तीमा १० अर्ब घनमिटरले बढाउने लक्ष्य राखेको बताएका छन्। राष्ट्रपतिको आधिकारिक वेबसाइटकाअनुसार युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टासँगको संयुक्त पत्रकार सम्मेलनमा अलियेभले अजरबैजानले यस वर्ष ग्यास उत्पादन बढाउने योजना बनाएको कुरा स्मरण गराएका हुन्। अलियेभले अजरबैजानले पाँच…


  • भरतपुरमा बसपार्क बाहेक अन्यत्रबाट टिकट काट्न नपाइने

    भरतपुरमा बसपार्क बाहेक अन्यत्रबाट टिकट काट्न नपाइने

    भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन बसपार्क बाहिर सवारी कर सङ्कलन बन्द गर्ने निर्णय गरिएको छ । आज बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भरतपुर महानगरपालिकाले उठाउँदै आएको सवारी कर अब केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) र नारायणगढ बसपार्क (पोखरा बसपार्क) बाट मात्र सङ्कलन गर्ने व्यवस्था गरेको…

  • वायु प्रदूषण घटाउने परियोजनाका लागि ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग

    वायु प्रदूषण घटाउने परियोजनाका लागि ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग

    विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु ७ अर्ब ७ करोड २० लाख ऋण अनुमोदन गरेको छ । वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौँ उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ सञ्चालन गर्न उक्त रकम अनुमोदन गरिएको वाशिङ्टनडिसीस्थित विश्व बैंकको…

  • राष्ट्रसंघद्वारा नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित

    राष्ट्रसंघद्वारा नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित

    संयुक्त राष्ट्रसंघले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५मा यो दिवस मनाइनेछ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई…

  • प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

    प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

    मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन्। सोमबार सम्पन्न उक्त प्रणालीतर्फको मतगणना परिणामअनुसार सरकार बनाउने हैसियतमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै १२५ सदस्य निर्वाचित भएका छन्। यसअघिको संसद्‌मा उक्त दलको २१ सदस्य रहेकामा तीमध्ये १२ जना दोहोरिएका छन् भने यसपटक निर्वाचितमध्ये…

  • ९८ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

    ९८ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधिहरू पूर्ण रूपमा स्वदेशमै उत्पादन गर्न नेपाली औषधि उद्योगीहरूलाई आग्रह गरेको छ । मंगलबार स्वास्थ्य पत्रकार मञ्च नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले स्वदेशी उद्योगहरूले यसलाई आफ्नो ‘सामाजिक उत्तरदायित्व’का रूपमा लिएर उत्पादन र…

  • अझै बनेन सांसद बैठक बस्ने ठाउँ

    अझै बनेन सांसद बैठक बस्ने ठाउँ

    निर्माणाधिन नयाँ संसद् भवन समयमा नै सम्पन्न नहुँदा प्रतिनिधिसभाका बैठक त्यहीँ परिसरमा रहेको बहुउद्देश्यीय हलमा सञ्चालन गर्ने तयारी गरिएको छ । प्रतिनिधिसभाको सभाकक्ष समयमै तयार नभएकाले बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी गरिएको हो । संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रतिनिधिसभा बैठक नयाँ निर्माणाधीन संसद् भवन…

  • सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

    सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

    भरतपुर महानगरपालिका–१५ फूलबारीस्थित श्रीपुरमा प्रांगारिक किसान चन्द्रप्रसाद अधिकारीले लगाएको सूर्यमुखी बगानमा अहिले फूल ढकमक्क फुलेसँगै अवलोकन गर्ने मानिसको भीड देखिन थालेको छ । करिब साढे दुई बिघा क्षेत्रफलमा फुलेका सूर्यमुखी फूल हेर्न आउनेको जमात दिनदिनै बढ्दै गएको छ । यहाँ कोही टिकटक बनाउँदै भेटिन्छन् भने कोही अध्ययन–अवलोकन गर्दै र कोही…

  • झापा ५ मा बालेन विजयी, झन्डै ५० हजार मतान्तरले ओली पराजित

    झापा ५ मा बालेन विजयी, झन्डै ५० हजार मतान्तरले ओली पराजित

    झापा- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह विजयी भएका छन् । बालेनले ६८ हजार ३४८ मत प्राप्त गरेर विजयी भएका हुन् । बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा ४९ हजार ६१४ मत अन्तरले विजयी भएका छन् । ओलीले १८ हजार ७३४ मत प्राप्त…

  • ढल्यो नेमकिपाको पिलर, भक्तपुर १ मा रास्वपा भयो विजयी

    ढल्यो नेमकिपाको पिलर, भक्तपुर १ मा रास्वपा भयो विजयी

    नेपाल मजदुर किसान पाटीको किल्ला मानिने भक्तपुरमा रास्वपाले बिजय हासिल गरेको छ । यसअघि सो क्षेत्र २०४८ सालदेखि नेपाल मजदुर किसान पार्टीको गढका रूपमा चिनिएको थियो ।प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपा पराजित भएको छ । यहाँ रास्वपाका रुकेश रन्जित विजयी भएका छन् । रास्वपाका रन्जित ३३…

  • निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

    निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

    निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा बुधबार साँझ १०३ जनालाई छाडिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले साइबर कसुर र सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये १७ जनालाई छाडिएको र १७ जनालाई हिरासतमा राखिएको जानकारी दिए…

Scroll to Top