Banijya News

पत्रपत्रिका

धनकुटा अस्पताल : इतिहास जोगाउँदै विकासको सही बाटो रोजौँ

धनकुटा अस्पताल : इतिहास जोगाउँदै विकासको सही बाटो रोजौँ

लोकेन्द्र श्रेष्ठ “ईश्वर“ धनकुटामा मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गत टिचिङ अस्पताल स्थापना गर्ने विषय यतिबेला व्यापक बहसको केन्द्रमा पुगेको छ। स्वास्थ्यकर्मी […]

राप्ती नदीमा अनुमति विना माछा मार्ने ७० जना पक्राउ

राप्ती नदीमा अनुमति विना माछा मार्ने ७० जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले विभिन्न मुद्दाका गत साउनदेखि हालसम्म १२८ जनालाई पक्राउ गरेको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार पक्राउ पर्नेमा सबैभन्दा धेरै अवैध रूपमा माछा मार्ने रहेका छन् । निकुञ्जले राप्ती नदीमा अवैध रूपमा माछा मार्ने ७० जनालाई पक्राउ गरी कारबाही गरेको हो । यस्तै गैँडा मुद्दाका तीन,…


  • बिपी राजमार्गमा अवरुद्ध, सवारीसाधन ‘होल्ड’

    बिपी राजमार्गमा अवरुद्ध, सवारीसाधन ‘होल्ड’

    अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि आज बिहानदेखि बिपी राजमार्ग अवरुद्ध भएको छ । उक्त क्षेत्रमा गतसाल बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएपछि खोलामै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो । आज बिहान ३:३० बजे रोशी गाउँपालिकाको चारसयबेँसी, गिम्दी, बाउन्ने र कालढुंगामा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय…

  • दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् २००० यता हिउँ पग्लने दर दोब्बर भएको देखाएको छ । अन्तरराष्ट्रिय एकीकृत पर्वत विकास केन्द्र (इसिमोड)ले गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार सन् १९७५ यता हिमनदीको मोटाइ २७ मिटरसम्म घटेको छ…

  • रणवीर सिंहको ‘धुरन्धर–२’ को पहिलो दिनमै कीर्तिमानी कमाई, कति कमायो ?

    रणवीर सिंहको ‘धुरन्धर–२’ को पहिलो दिनमै कीर्तिमानी कमाई, कति कमायो ?

    बलिवुड चलचित्र उद्योगमा यस वर्षको सबैभन्दा ठूलो सनसनीका रूपमा उदाएको चलचित्र ‘धुरन्धर–२’ ले प्रदर्शनको पहिलो दिनमै अभूतपूर्व कमाई गर्दै नयाँ इतिहास रचेको छ। चर्चित अभिनेता रणवीर सिंह अभिनित यस चलचित्रले पहिलो दिनमै ९७ करोड भारु कमाई गर्दै अहिलेसम्मकै नयाँ कीर्तिमान बनाएको हो। यसअघि पहिलो दिनको उच्च कमाईको कीर्तिमान शाहरुख खान…

  • अमेरिकाले इरान विरुद्धको युद्धमा खर्चियो १२ अर्ब डलर

    अमेरिकाले इरान विरुद्धको युद्धमा खर्चियो १२ अर्ब डलर

    इजरायलसँग मिलेर इरानमाथि आक्रमण सुरु गरेको १५ दिन नपुग्दै अमेरिकाले १२ अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ। ह्वाइट हाउसका मुख्य आर्थिक सल्लाहकार केभिन ह्यासेटले फेब्रुअरी २८ देखि सुरु भएको यो सैन्य कारबाहीमा अहिलेसम्म सो परिमाणको रकम खर्च भएको पुष्टि गरेका हुन्। मध्यपूर्वमा चर्किएको यो द्वन्द्वले अमेरिकी अर्थतन्त्रमा पार्न सक्ने असरलाई…

  • अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    पाकिस्तानले आइतबार दक्षिणी अफगानिस्तानका केही सैन्य संरचना र आफूले ‘आतङ्कवादी लुकेका स्थान’ भनेका क्षेत्रहरूमा हवाई आक्रमण गरेको जनाएको छ । दुई देशबिच बढ्दो तनावको बीचमा पाकिस्तानले उक्त कारबाही गरेको हो । सुरक्षा स्रोतका अनुसार अफगानिस्तानको कान्दाहारमा तालिबान प्रशासनका सर्वोच्च नेता हिबतुल्ला अखुन्दजादाको घर नजिकैको प्राविधिक सहयोग र उपकरण भण्डारण स्थललाई…

  • ओलीजी हार्नुहोला भन्ने सोचेको पनि थिइनँ : प्रधानमन्त्री कार्की [अन्तरवार्ता]

    ओलीजी हार्नुहोला भन्ने सोचेको पनि थिइनँ : प्रधानमन्त्री कार्की [अन्तरवार्ता]

    मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी छिन्। निर्वाचन हुने-नहुने भन्ने संशयकाबीच यही फागुन २१ गते शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकारका गठनको तयारी शुरु भएका वेला प्रधानमन्त्री कार्कीमा एकप्रकारको सन्तोष मिलेको देखिन्छ। निर्वाचन गराउने…

  • बिजुली केन्द्रीय लाइनमा जोडियो ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजना

    बिजुली केन्द्रीय लाइनमा जोडियो ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजना

    म्याग्दीको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको २२ दशमलव ५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली केन्द्रीय लाइनमा जोडिएको हो । आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर अस्ति बेलुकादेखि परीक्षणका लागि…

  • फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा रु ३१ लाख १० हजार भेटी चढाएका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको…

  • रेसुङ्गा विमानस्थलमा उडान प्रभावित

    रेसुङ्गा विमानस्थलमा उडान प्रभावित

    गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बाक्लो तुवाँलोका कारण नियमित उडान गर्न नसकेको जनाएको छ । एक सातादेखि लगातार बाक्लो तुवाँलोका कारण वायुसेवा निगमको गत आइतबार र मङ्गलबारको उडान…

  • तीन वर्षमा १० अर्ब घनमिटर ग्यास उत्पादन बढाउने अजरबैजानको योजना

    तीन वर्षमा १० अर्ब घनमिटर ग्यास उत्पादन बढाउने अजरबैजानको योजना

    अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले बुधवार अजरबैजानले आगामी दुई देखि तीन वर्षभित्र आफ्नो ग्यास उत्पादन कम्तीमा १० अर्ब घनमिटरले बढाउने लक्ष्य राखेको बताएका छन्। राष्ट्रपतिको आधिकारिक वेबसाइटकाअनुसार युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टासँगको संयुक्त पत्रकार सम्मेलनमा अलियेभले अजरबैजानले यस वर्ष ग्यास उत्पादन बढाउने योजना बनाएको कुरा स्मरण गराएका हुन्। अलियेभले अजरबैजानले पाँच…

Scroll to Top