Banijya News

पत्रपत्रिका

आगो लगाएर मार्नेहरूले उल्टै मलाई हत्यारा भन्छन् : केपी ओली

आगो लगाएर मार्नेहरूले उल्टै मलाई हत्यारा भन्छन् : केपी ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघाती तत्त्वले अराजकता सिर्जना गरेर आफूमाथि आरोप लगाउने कार्य गरिरहेको बताएका छन् […]

ईयूको खाद्य सुरक्षा निकायद्वारा पाउडर दूधमा विषाक्त तत्वको सीमा प्रस्ताव

ईयूको खाद्य सुरक्षा निकायद्वारा पाउडर दूधमा विषाक्त तत्वको सीमा प्रस्ताव

ईयूको खाद्य सुरक्षा निकाय (ईएफएसए) ले विभिन्न देशको पाउडर दूधमा पाइने विषाक्तता नियन्त्रणका लागि नयाँ प्रस्ताव गरेको छ । ईएफएसएले शिशुको लागि प्रयोग हुने मात्रा (फर्मुला) मा प्रतिलिटर ०.०५४ माइक्रोग्राम सेरुलाइड वा ६ महिनामाथिका शिशुका लागि तयार गरिने दूधमा प्रति लिटर ०.१ माइक्रोग्रामभन्दा बढीको ‘सुरक्षित स्तर पार गर्न’ सक्नेछ ।…


  • लक्ष्यभन्दा पाँच महिनाअघि नै सडक स्तरोन्नति सम्पन्न

    लक्ष्यभन्दा पाँच महिनाअघि नै सडक स्तरोन्नति सम्पन्न

    बेनी नगरपालिकाका तीन प्रमुख धार्मिक स्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नति कार्य लक्ष्यभन्दा निकै अगाडि सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित यो योजना निर्माण व्यवसायीको सक्रियता र स्थानीयको समन्वयका कारण तोकिएको अवधिभन्दा पाँच महिनाअघि नै सकिएको हो। गण्डकी प्रदेश सरकारले स्रोत सुनिश्चित गरेको यस योजनाका लागि…

  • समयसँगै बदलिँदै अमर चित्र कथा

    समयसँगै बदलिँदै अमर चित्र कथा

    भारतको चर्चित हास्य पुस्तक शृङ्खला ‘अमर चित्र कथा’ सन् १९६७ मा सुरु हुँदा यसको उद्देश्य सरल थियो। बालबालिकालाई हिन्दू देवताहरू, पौराणिक कथा र भारतीय इतिहासको विशाल संसारसँग परिचित गराउनु। करिब छ दशक बितिसक्दा पनि, स्मार्टफोन र स्ट्रिमिङ टेलिभिजनले प्रभुत्व जमाएको युगमा समेत अमर चित्र कथाले आफ्नो स्थान कायम राख्न सफल…

  • अतिक्रमणको चपेटामा सिमसार

    अतिक्रमणको चपेटामा सिमसार

    प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘सिमसार र परम्परागत ज्ञान : सांस्कृतिक सम्पदाको सम्मान’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस वर्षको नाराले सिमसार क्षेत्रसँगै मानवको पराम्परागत ज्ञान र सांस्कृतिक सम्पदा संरक्षणमा जोड दिएको छ। सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी…

  • नेपाल भित्रिए ९२ हजार पर्यटक, कुन देशबाट कति ?

    नेपाल भित्रिए ९२ हजार पर्यटक, कुन देशबाट कति ?

    सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार गत वर्षको जनवरीको तुलनामा १५.७ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन्। जनवरीमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय रहेका छन्। जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका थिए। चीनबाट नौ…

  • बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

    बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

    धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ । नाति, नातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका लागि पोखरामा बस्दै आएका छन्त्याल चाडपर्व मनाउन, आफन्तको बिहेवारी, किरिया, छेवार र चुनावमा मात्र जन्मथलो फर्कन्छन् । “गुणस्तरीय स्वास्थ्य र शिक्षाका साथै सुविधाका लागि बजारमा बस्नुपरेको हो”, उनले…

  • बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

    बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

    सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्छ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने कीटाणुको संक्रमणको कारणले ‘ग्यास्ट्रिक’ हुन्छ । यो कीटाणुको संक्रमण बच्चादेखि नै हुन्छ । जब बच्चा चिल्लोपिरो, जंकफुड खाने गर्छन् तब ‘ग्यास्ट्रिक’ हुन्छ । ‘पेनकिलर’ले पनि बच्चालाई ‘ग्यास्ट्रिक’ बनाउने गरेको कान्ति बाल अस्पतालका बच्चाको पेटसम्बन्धी चिकित्सक डा.सुमित…

  • एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री खनाल

    एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री खनाल

    अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । ‘सम्पत्ति शुद्धीकरण निवारणः पारदर्शिता र वित्तीय सुशासन’ भन्ने मूल नारासहित बुधबार आयोजित सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ का अवसरमा अर्थमन्त्री…

  • एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

    एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

    मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध ६१ मध्ये ४५ किसान व्यावसायिक रुपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका छन् । अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्नेम वृद्धि…

  • पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ९० अर्ब ६ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ । वीरगन्ज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा यसपालि सोही अवधिमा दुई अर्ब ७५ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरिएको हो । चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थको आयातबाट ३७ अर्ब…

  • निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारमाथि बढ्दै मतदाताको प्रश्न

    निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारमाथि बढ्दै मतदाताको प्रश्न

    आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन्। मुलुकमा विशेष परिस्थितिका कारण यसपटक हुन लागेको आमनिर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरू के–कस्ता ‘एजेन्डा’ लिएर आउँछन् र कसरी प्रस्तुत हुन्छन् भन्ने विषयमा आममतदाता विभिन्न अड्कलबाजी गरिरहेका छन्।…

Scroll to Top