Banijya News

राजनीति

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दे

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छने । प्रधानमन्त्री देउवालेदेउवाले शुक्रबार अपरान्ह राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् […]

कांग्रेश पाटी कार्यलयमा महामन्त्री पदको मतगणना शुरु

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । अहिले बिहान करिब साढे १० बजेदेखि मतगणना सुरु गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । मतगणना हुनुअगाडि सबै उमेदवारलाई मतगणना स्थालमा बोलाईएको थियो । तीन स्थानमा मतगणना गरिँदै छ । करिब चार घण्टामा नतिजा…


  • Default Image

    कांग्रेस सभापति पदमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित

    नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो ।…

  • Default Image

    कांग्रेस महाधिवेशन : मतदान सम्पन्न, ४५६४ मात्रले गरे मतदान

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । दिउँसो साढे ३ बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको हो । उक्त मतदानको मतगणना केही बेरमा सुरु हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानमा ४…

  • Default Image

    ओलीले घोषणा गरे टिम, पदाधिकारी मै अटाएनन् घनश्याम भुषाल

    चितवनमा चलिरहेको एमालेको १०औं महाधिवेशनको बन्दसत्रबाट अध्यक्ष केपी शर्मा ओलीले पार्टी पदाधिकारी घोषणा गरेका छन् । उनले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका छन् भने उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम घोषणा गरेका छन् । नवौं महाधिवेशनमा सचिव पदमा उपमहासचिवमा…

  • Default Image

    नेकपा मालेको महासचिवमा पुनःमैनाली चयन

    नेकपा (माले) को आठौँ महाधिवेशनले महासचिवमा पुनः सीपी मैनालीलाई चयन गरेको छ । महाधिवेशनको बन्द शत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै आज बसेको पहिलो बैठकले महासचिवमा मैनालीलाई चयन गरेको हो । कात्तिक २७ देखि आजसम्म सञ्चालन भएको महाधिवेशनले विधान संशोधन गरी अहिले रहेको केन्द्रीय समितिको सङ्ख्या थप गरी ८१…

  • Default Image

    सुजाताले सभापतिमा उम्मेदवारी दिने घोषणा

    काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । विराटनगर विमानस्थलमा सामेबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उक्त घोषणा गरेकी हुन्। महिला सभापति हुनुपर्ने कार्यकर्ताको माग एवं चाहनालाई ध्यानमा राखी आफूले सभापतिमा उम्मेद्वारी दिन लागेको उनले बताइन् । सभापतिको…

  • Default Image

    एमालेमा अव नयाँ लोगो

    नेकपा एमालेले आफ्नो आधिकारिक लोगो फेरेको छ । ललितपुरमा गोदावरीमा जारी प्रथम विधान महाधिवेशनले नयाँ लोगो पारित गरेको हो । उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेको नयाँ लोगो प्रस्ताव गरेका थिए । सोही अनुसार नयाँ लोगो अव प्रयोग हुने भएको हो । एमालेको अवको लोगो सूर्यभित्र…

  • Default Image

    बुढानीलकण्ठमा कांग्रेसको पदाधिकारी बैंठक बस्दै, महाधिवेशन पछि सार्ने तयारी

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने भएको छ । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा राख्ने गरिएको बैठकबारे तीव्र आलोचना भएपछि देउवा निवासमै बैठक बस्न लागेको हो । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ । आजको बैठकले कांग्रेस महाधिवेशन…

  • Default Image

    जसपाका दुबै अध्यक्षले एक अर्कालाई गरेको कारवाही खारेजी (पूर्णबिवरण सहित)

    काठमाडौं, जेठ ३० । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा) का दुबै अध्यक्षले एक अर्कालाई गरेको कारवाही खारेजी गरेको छ । आयोग पदाधिकारीको आइतबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम प्रकृया पूरा नभएको भन्दै एक अर्काले गरेको कारवाहीलाई अमान्य ठहर गरेको हो । एउटै दलका एक…

  • Default Image

    मन्त्रिपरिषद् विस्तारको तयारी, आज साँझसम्म शपथ हुनसक्ने

    काठमाडौं, जेठ २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । खाली रहेको मन्त्रालयमा सात मन्त्री तथा एक राज्यमन्त्रीले आजै शपथ लिने कार्यक्रम तय भएको नेकपा (एमाले) का नेताहरुले बताउनुभएको छ । आज साँझसम्म शपथ खानुहुने मन्त्रीहरुमा प्रायः नयाँ अनुहारको हुनुहुन्छ । यसअघि नाम…

  • Default Image

    प्रधानमन्त्री ओली विश्वासको मत प्राप्त गर्न असफल

    वैशाख २७, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा ओली विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् । मतदानमा सहभागी जम्मा २३२ जना मध्ये विश्वासको मतको प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४, र मत दिन्न भन्नेमा…

Scroll to Top