एमालेको सचिवालय बैठक सोमबार मात्र बस्ने
नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक सरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बैठक आज (शनिबार) बस्ने भनिए पनि अब आगामी सोमबार बस्ने भएको कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि एमालेको सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो। निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वमाथि…

