संघीय संसद्को संयुक्त बैठकलाई आज राष्ट्रपति पौडेलले सम्बोधन गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्ने भएका छन्। नेपालको संविधानको धारा ९५ को व्यवस्थाबमोजिम राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने छन्। प्रतिनिधि सभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त बैठक बस्न लागेको पहिलो पटक हो। संविधानको धारा ९५९२० ले राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको…

