Banijya News

राजनीति

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि संकल्प गर्ने दिन हो : राष्ट्रपति पौडेल

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि संकल्प गर्ने दिन हो : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा […]

पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया गरिँदै

पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया गरिँदै

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरी निकाल्न आज त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गरिँदैछ। उनको पित्तथैलीमा २२ एमएमको पत्थरी देखिएपछि डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले शल्यक्रिया प्रक्रिया अगाडि बढाएको हो। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार ओलीलाई शल्यक्रियाका लागि शल्यक्रिया कक्ष (ओटी) मा लगिसकिएको…


  • मन्त्रीहरुका व्यक्तिगत सम्पत्तिको स्रोत खुलाउन सांसद साम्पाङको माग

    मन्त्रीहरुका व्यक्तिगत सम्पत्तिको स्रोत खुलाउन सांसद साम्पाङको माग

    श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क सम्पाङले मन्त्रीहरूले सार्वजनिक गरेको व्यक्तिगत सम्पत्तिको स्रोत खुलाउन माग गरेका छन् । सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेलगत्तै साम्पाङले सम्पत्तिको स्रोत खुलाउन माग राखेका हुन्। ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो’,…

  • परराष्ट्रमन्त्री शिशिर खनालको यस्तो देखियो सम्पत्ति विवरण

    परराष्ट्रमन्त्री शिशिर खनालको यस्तो देखियो सम्पत्ति विवरण

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार खनालसँग घर, जग्गाजमिन, नगद, सुन–चाँदी, विभिन्न कम्पनीमा लगानी तथा ऋणसमेत रहेको देखिएको छ। सार्वजनिक विवरणअनुसार खनालको काठमाडौँ महानगरपालिका–१०, टोखामा ६ आना क्षेत्रफलमा बनेको एक घर रहेको छ।…

  • असोजमा रास्वपाको पहिलो महाधिवेशन : यस्तो छ वडादेखि केन्द्रसम्मको कार्यतालिका

    असोजमा रास्वपाको पहिलो महाधिवेशन : यस्तो छ वडादेखि केन्द्रसम्मको कार्यतालिका

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो ऐतिहासिक महाधिवेशन आगामी असोजमा सम्पन्न गर्ने गरी आन्तरिक गृहकार्यलाई तीव्र पारेको छ। यसअघि फागुनमै गर्ने भनिएको महाधिवेशन उपनिर्वाचनका कारण रोकिएपछि अहिले नयाँ कार्यतालिका तय गरिएको हो। संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार, वैशाख २ गतेदेखि नै तल्लो तहका संगठन निर्माण र तदर्थ समिति…

  • उद्योगको विषाक्त पानीले निकुञ्जमा सङ्कट : गैँडा धमाधम मर्दा गृहमन्त्रीको ध्यानाकर्षण

    उद्योगको विषाक्त पानीले निकुञ्जमा सङ्कट : गैँडा धमाधम मर्दा गृहमन्त्रीको ध्यानाकर्षण

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरिश्वर लामिछानेसहितको स्थानीय टोलीले गृहमन्त्री सुधन गुरुङलाई नवलपुरमा भव्य स्वागत गरेको छ। मन्त्री गुरुङ नवलपुर भ्रमणमा रहेका बेला स्थानीय नेता तथा जनप्रतिनिधिहरूले जिल्लाको पछिल्लो वस्तुस्थितिका बारेमा जानकारी गराउँदै स्वागत गरेका हुन्। स्वागत तथा भेटघाटका क्रममा स्थानीय टोलीले नवलपुर क्षेत्रमा पछिल्लो समय देखिएको गम्भीर वातावरणीय…

  • राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच  भेटवार्ता

    राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

    राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार बिहान शीतल निवासमा शिष्टाचार भेट गरेका छन । भेटका क्रममा अध्यक्ष दाहालले टर्कीमा आयोजना हुन लागेको अन्तर व्यवस्थापिका संघको साधारणसभामा आफ्नो सहभागिताका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए । त्यस अवसरमा उनिहरुबिच मुलुकको समसामयिक राजनीतिक विषय र अन्य विविध पक्षका बारेमा समेत छलफल…

  • भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन

    भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन

    प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीले आफ्नो देश भ्रमणको निम्तो दिएपछि प्रधानमन्त्री बालेन भारत भ्रमणमा जाने भएका हुन् । नेपाल सरकारले यसको औपचारिक घोषणा गरिसकेको छैन । यद्यपी, परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय प्रधानमन्त्री मोदीले दिएको भ्रमणको निम्तो प्रधानमन्त्री बालेनले स्वीकार गरिसकेका बताएका छन्…

  • अमेरिका–इरान वार्ता निष्कर्षविहीनः उपराष्ट्रपति जेडी भान्स इस्लामावादबाट स्वदेश फर्किए

    अमेरिका–इरान वार्ता निष्कर्षविहीनः उपराष्ट्रपति जेडी भान्स इस्लामावादबाट स्वदेश फर्किए

    जेडी भान नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डल इरानसँगको महत्वपूर्ण वार्तामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ । करिब २१ घण्टासम्म चलेको गहन छलफलपछि पनि दुवै देशबीच कुनै ठोस निष्कर्ष ननिस्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। बीबीसीका अनुसार अमेरिकी टोलीले ‘एयर फोर्स टु’ विमानमार्फत इस्लामावादबाट प्रस्थान गरेको हो। पाकिस्तानी गृह मन्त्रालयका…

  • Default Image

    श्रममन्त्री बर्खास्त भएपछि अन्य मन्त्री थर्कमान

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह मन्त्री बनेको १४ दिनमै पदबाट बर्खास्त भएका छन्। पदीय दुरुपयोग गरेको आरोप पुष्टि भएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेका हुन्। यससँगै स्वास्थ्यमन्त्री निशा मेहतालाई पनि भविष्यमा जिम्मेवारीप्रति गम्भीर बन्न चेतावनी दिइएको छ। महोत्तरी–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित साहले…

  • मन्त्रिपरिषद् विस्तारमा रामजीलाई श्रम र गौरीलाई उद्योग मन्त्रालयको जिम्मेवारी

    मन्त्रिपरिषद् विस्तारमा रामजीलाई श्रम र गौरीलाई उद्योग मन्त्रालयको जिम्मेवारी

    प्रधानमन्त्री शाहले आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिने क्रममा दुई नयाँ मन्त्रीहरू नियुक्त गर्ने तयारी गरेका छन। नयाँ नियुक्त हुने मन्त्रीहरूमा रामजी यादव र गौरीकुमारी यादव रहेका छन । सरकारले कार्यविभाजन अन्तर्गत रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार सुम्पिने निर्णय गरेको छ भने गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति…

  • आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको साझेदारी अनिवार्य : राष्ट्रपति पौडेल

    आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको साझेदारी अनिवार्य : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक समृद्धिको मुख्य आधार व्यापार, उद्योग र आर्थिक क्रियाकलापको विस्तार नै भएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वार्षिक साधारण सभा तथा हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन जनताको विकास र समृद्धिको चाहना पूरा गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति…

Scroll to Top