Banijya News

खेलकुद

विश्वकपको ऐतिहासिक फाइनल : स्पेन र अर्जेन्टिनाबीच विश्व फुटबलको नयाँ अध्याय, मेसी र यमाल केन्द्रमा

विश्वकपको ऐतिहासिक फाइनल : स्पेन र अर्जेन्टिनाबीच विश्व फुटबलको नयाँ अध्याय, मेसी र यमाल केन्द्रमा

विश्व फुटबलले फेरि एकपटक अविस्मरणीय क्षणको साक्षी बन्ने तयारी गरेको छ। फिफा विश्वकप २०२६ को उपाधिका लागि युरोपेली च्याम्पियन स्पेन […]

विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना आमनेसामने, मेसी र यमलको प्रतिस्पर्धा

विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना आमनेसामने, मेसी र यमलको प्रतिस्पर्धा

फिफा विश्वकप २०२६ को उपाधि अब दुई फुटबल महाशक्तिबीचको प्रतिस्पर्धाबाट तय हुने भएको छ। सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै स्पेन र साविक विजेता अर्जेन्टिनाले फाइनलमा स्थान सुरक्षित गरेका छन्। अब आइतबार हुने उपाधि भिडन्तमा दुवै टोली विश्व च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्। अनुभवी खेलाडी र नयाँ पुस्ताका प्रतिभाबीच हुने यो…


  • अर्जेन्टिनाको शानदार पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै विश्वकप फाइनलमा

    अर्जेन्टिनाको शानदार पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै विश्वकप फाइनलमा

    साविक विश्व विजेता अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन गर्दै इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गरेको छ। प्रतिस्पर्धात्मक सेमिफाइनलमा पछाडि परेको अवस्थाबाट उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो। अब उपाधिका लागि हुने निर्णायक खेलमा अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ, जबकि इङ्ग्ल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ। खेलको…

  • विश्वकपमा युरोपेली महाभिडन्त: स्पेन र फ्रान्समा फाइनलको टिकट कसले जित्ला ?

    विश्वकपमा युरोपेली महाभिडन्त: स्पेन र फ्रान्समा फाइनलको टिकट कसले जित्ला ?

    फिफा विश्वकप २०२६ आफ्नो अन्तिम चरणमा प्रवेश गरिसकेको छ। अब उपाधिको दौडमा रहेका चार टोलीमध्ये पहिलो फाइनलिस्टको टुंगो बुधबार बिहान हुने स्पेन र फ्रान्सबीचको सेमिफाइनलबाट लाग्नेछ। अमेरिकाको टेक्सास राज्यस्थित अर्लिङ्टनको डलास स्टेडियममा नेपाली समयअनुसार बुधबार बिहान १२:४५ बजे सुरु हुने यो खेल विश्वभरका करोडौं फुटबल समर्थकका लागि विशेष आकर्षणको केन्द्र…

  • अर्जेन्टिना र इंग्ल्यान्ड सेमिफाइनलमा  भिड्ने

    अर्जेन्टिना र इंग्ल्यान्ड सेमिफाइनलमा भिड्ने

    एक रोमान्चक खेलमा स्विट्जरल्याण्डलाई ३–१ गोल अन्तरले पन्छाउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको १० औँ मिनेटमै लियोनल मेस्सीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै एलेक्सिस एलिस्टरले हेडरमार्फत गोल गरी अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा स्विट्जरल्याण्डले कडा टक्कर दियो। खेलको ६६ औँ मिनेटमा बायाँ विङबाट भित्र छिरेका ड्यान…

  • इङल्यान्ड विश्वकपको सेमिफाइनलमा, नर्वेको ऐतिहासिक यात्रा क्वार्टरफाइनलमै टुंगियो

    इङल्यान्ड विश्वकपको सेमिफाइनलमा, नर्वेको ऐतिहासिक यात्रा क्वार्टरफाइनलमै टुंगियो

    इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आज बिहान भएको क्वार्टरफाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरका हुन्। यससँगै आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ। पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ। खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई…

  • मेरिनो नायक बन्दा बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा

    मेरिनो नायक बन्दा बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा

    मिकेल मेरिनो फेरि एक पटक स्पेनको विश्वकप नायक बनेका छन्। उनी आफैंलाई आफ्नो यो सफलतामा विश्वास गर्न गाह्रो भइरहेको छ। पोर्चुगललाई हराउन इन्जुरी समयमा निर्णायक गोल गरेको केही दिनपछि, क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध पनि मेरिनो नायक बनेका हुन्। बेल्जियमका ब्याकअप गोलकिपरको गल्तीको फाइदा उठाउँदै उनले ८८ औं मिनेटमा गोल गर्दै स्पेनलाई २-१…

  • अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश

    अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश

    अमेरिकामा जारी विश्वकप फुटबलको अन्तिम १६ अन्तर्गत सोमबार भएको खेलमा बेल्जियमले आयोजक अमेरिका (यूएसए) लाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। चार्ल्स डे केटेलाएरले दुई गोल गरेपछि बेल्जियमले सहज जित निकालेको हो। यस जितसँगै बेल्जियमले क्वार्टरफाइनलमा स्पेनसँग भेट पक्का गरेको छ। अमेरिका भने सह–आयोजक क्यानडा र मेक्सिकोसँगै अन्तिम…

  • एनपीएल तेस्रो संस्करणको खेलाडी अक्सन आज दिउँसो सुरु हुँदै

    एनपीएल तेस्रो संस्करणको खेलाडी अक्सन आज दिउँसो सुरु हुँदै

    नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन गइरहेको नेपाल प्रिमियर लिग एनपीएल  को तेस्रो संस्करणका लागि आज दिउँसो १ बजेदेखि खेलाडीहरूको अक्सन (बोलकबोल) सुरु हुँदै छ। यस पटकको नियम अनुसार हरेक फ्रेन्चाइज टोलीले आफ्नो समूहमा थप दुई जना नेपाली खेलाडी थप्न पाउने व्यवस्था गरिएको छ। प्रतियोगिताका लागि सुरुमा ३४७ खेलाडीले…

  • एमबापेको निर्णायक पेनाल्टीमा फ्रान्सको जित, मोरक्कोसँग क्वाटरफाइनल भिडन्त तय

    एमबापेको निर्णायक पेनाल्टीमा फ्रान्सको जित, मोरक्कोसँग क्वाटरफाइनल भिडन्त तय

    स्टार फरवार्ड केलियन एमबापेको दोस्रो हाफमा गरिएको निर्णायक पेनाल्टी गोलको मद्दतमा फ्रान्सले फिफा विश्वकप फुटबल २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार फिलाडेल्फिया स्टेडियममा भएको अन्तिम १६ को प्रतिस्पर्धामा दक्षिण अमेरिकी टोली पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्स लगातार चौथो पटक विश्वकपको अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो।…

Scroll to Top