Banijya News

कर

तुलसीपुर राजस्व कार्यालयबाट ७२ करोडभन्दा बढीको राजस्व सङ्कलन

तुलसीपुर राजस्व कार्यालयबाट ७२ करोडभन्दा बढीको राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार महिनामा रु ७२ करोड १६ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ […]

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरू मध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सोमबार काठमाडौँमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेललाई उक्त सम्मान प्रदान गरे । सम्मान ग्रहणपछि प्रमुख कार्यकारी…


  • लक्ष्यको ७७.४९ प्रतिशत राजस्व संकलन

    लक्ष्यको ७७.४९ प्रतिशत राजस्व संकलन

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा लक्ष्यको ७७.४९ प्रतिशत मात्र राजस्व उठेको छ । अर्थ मन्त्रालयका अनुसार यस अवधिमा सरकारले ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर वास्तविक संकलन भने ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ मात्र भएको छ । जुन…

  • आन्तरिक राजस्व विभागद्वारा उत्कृष्ट १६ करदाता सम्मानित

    आन्तरिक राजस्व विभागद्वारा उत्कृष्ट १६ करदाता सम्मानित

    राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०/८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रुपमा नेपाल दुरसञ्चार प्राधिकरण सम्मानित भएको छ । त्यस्तै, एकलौटी…

  • नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन

    नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन

    नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले रु तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ। उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म सङ्कलन भएको हो। भन्सार प्रमुख रमेश खड्काका अनुसार उक्त अवधिमा एक हजार ६९९ वटा विद्युतीय सवारीसाधन चीनबाट पैठारी भएका छन्। यसैगरी, ८२८…

  • राजश्व सचिवमा भूपाल बराल

    राजश्व सचिवमा भूपाल बराल

    सरकारले अर्थ मन्त्रालयको राजश्व सचिवमा भूपाल बराललाई ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बराललाई राजश्व सचिवको जिम्मेवारी प्रदान गरेको हो । बराल यस अघि बागमती प्रदेशमा प्रमुख सचिवको रूपमा कार्यरत थिए ।

  • घर जग्गा कारोबारबाट हुने राजस्व सङ्कलनमा २३.६ प्रतिशतको गिरावट

    घर जग्गा कारोबारबाट हुने राजस्व सङ्कलनमा २३.६ प्रतिशतको गिरावट

    बागमती प्रदेशमा घरजग्गा कारोबार निरन्तर घट्दा प्रदेशको राजस्व सङ्कलनमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले कारोबार निरन्तर घट्दा राजस्व सङ्कलनमा २३.६ प्रतिशतले कमि आएको देखाएको हो। प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा बागमती प्रदेशमा घरजग्गा कारोबार र निर्माण क्षेत्रमा ठुलो गिरावट आएको…

  • गुगल लगाएतका प्रविधि कम्पनीहरूले नेपाललाई बुझाए अढाई करोड कर

    गुगल लगाएतका प्रविधि कम्पनीहरूले नेपाललाई बुझाए अढाई करोड कर

    गुगल, टिकटक, अमेजनलगायतका अन्तर्राष्ट्रिय प्रविधि कम्पनीले चालू आर्थिक वर्षको ७ कात्तिकसम्म नेपालमा सेवा सञ्चालन गरेबापत सरकारलाई दुई करोड ५८ लाख ११ हजार ६ सय ४२ रुपैयाँ विद्युतीय सेवा कर बुझाएका छन् । गैरनेपाली कम्पनीले नेपालमा डिजिटल प्रविधिको सेवा सञ्चालन गरेबापत २ प्रतिशत विद्युतीय सेवा कर लाग्ने आर्थिक ऐन, ०८२ को दफा…

  • भैरहवा भन्सार कार्यालयद्धारा २७ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन

    भैरहवा भन्सार कार्यालयद्धारा २७ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन

    दुई महिनाअघि भएको प्रदर्शनका क्रममा जलाइएको रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले राजस्व संकलनमा सुधार गरेको छ । आगजनीलगत्तै परिसरमा पाल टाँगेर सेवा सुरुवात गरेको कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पछिल्लो तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । जुन भन्सार विभागले तोकेको लक्ष्यको…

  • अब जोखिमयुक्त कम्पनीको मात्र ‘फुल अडिट’ गरिने

    अब जोखिमयुक्त कम्पनीको मात्र ‘फुल अडिट’ गरिने

    अब जोखिमयुक्त कम्पनीको मात्र ‘फुल अडिट' हुने भएको छ । करदाताको गुनासो र कर प्रशासनलाई पारदर्शी, करदातामैत्री बनाउन अर्थ मन्त्रालयले जोखिमका आधारमा मात्र फुल अडिट गर्ने नीति लागू गरेको हो । आन्तरिक राजस्व विभागका अनुसार पहिले ठूला करदाताको फाइल प्रायः हरेक वर्ष फुल अडिटमा पर्थ्यो । अब त्यो प्रणाली सुधार…

  • कोरला भन्सारबाट तीन अर्ब दुई करोड राजस्व सङ्कलन

    कोरला भन्सारबाट तीन अर्ब दुई करोड राजस्व सङ्कलन

    कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ। भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ। यो नाकाबाट २८ वटा मालबाहक…

  • प्यान कार्ड र करसम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गरिने

    प्यान कार्ड र करसम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गरिने

    स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको जनाएको छ । यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्रै प्यान कार्ड प्रदान गरिँदै आएको थियो । तर…

Scroll to Top