राजस्व संकलन लक्ष्यभन्दा ७२ अर्ब कम
लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले २ खर्ब ४९ अर्ब मात्रै राजश्व उठाएको छ । यसरी पहिलो त्रैमासमा नै राजस्व लक्ष्यभन्दा झन्डै ७२ अर्ब रुपैयाँ ले कम उठेको छ । यो अवधि अर्थात असोज मशान्तसम्ममा सरकारले ३ खर्ब २१…

