Banijya News

कर

गुणस्तरहीन खाद्य पदार्थ बिक्री गरेको आरोपमा चार उद्योगविरुद्ध मुद्दा दर्ता

गुणस्तरहीन खाद्य पदार्थ बिक्री गरेको आरोपमा चार उद्योगविरुद्ध मुद्दा दर्ता

चितवनमा न्यून गुणस्तरका खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा चार वटा खाद्य उद्योगविरुद्ध पाँच वटा मुद्दा दर्ता भएको छ […]

असारको विद्युत् खपतमा भ्याट नलाग्ने राजस्वको निष्कर्ष, यसअघि तिरिसकेको रकम के हुन्छ ?

असारको विद्युत् खपतमा भ्याट नलाग्ने राजस्वको निष्कर्ष, यसअघि तिरिसकेको रकम के हुन्छ ?

आन्तरिक राजश्व विभागले असार १ गतेबाट नै बिजुलीको खपतमा मूल्य अभिवृद्धि कर(भ्याट) लाग्न नहुने निष्कर्ष निकालेको छ । यसअघि नेपाल विद्युत् प्राधिकरणले यस सम्बन्धी स्पष्टीकरण माग गरेकोमा विभागले यस्तो निर्णय गरेको हो । विभागका उच्च अधिकारीका अनुसार, विद्युत् खपतमा लाग्ने कर असारदेखि लागू हुँदैन । साउन १ गतेदेखि नै लागू…


  • मोबाइल खरिदमै ६८ अर्ब खर्च, आयात संख्या घट्यो तर मूल्य हालसम्मकै उच्च

    मोबाइल खरिदमै ६८ अर्ब खर्च, आयात संख्या घट्यो तर मूल्य हालसम्मकै उच्च

    पछिल्लो समयमा अधिकांशका हातहातमा स्मार्ट फोन देख्न सकिन्छ । मोबाइल फोनको प्रयोग बढेसँगै मोबाइल आयातमा पनि वृद्धि हुँदै गएको छ । तर, पछिल्लो तथ्यांकले मोबाइल आयातको संख्या विगतको भन्दा कम देखिए पनि आयात मूल्य भने हालसम्मकै उच्च हुन पुगेको छ । पछिल्लो एक वर्षमा नेपालीले करिब ६७ अर्ब १७ करोड…

  • सरकारको आर्थिक नीति र राजस्व अनुसन्धान विभाग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता

    सरकारको आर्थिक नीति र राजस्व अनुसन्धान विभाग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता

    सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा आर्थिक ऐनमार्फत लागू गरेका विभिन्न व्यवस्था संविधानविपरीत रहेको र ती प्रावधानका कारण राज्यलाई अर्बौँ रुपैयाँको आर्थिक क्षति पुग्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । चार्टर्ड एकाउन्टेन्ट तथा कानुनी शोधकर्ता भेषराज लुइँटेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, संघीय संसद् सचिवालयलगायतलाई…

  • प्रतिबन्धित वस्तुको बिक्री–वितरण गरे कडा कारबाही हुने

    प्रतिबन्धित वस्तुको बिक्री–वितरण गरे कडा कारबाही हुने

    सरकारले निकासी–पैठारी तथा बिक्री–वितरणमा प्रतिबन्ध लगाएका वस्तुहरू भौतिक तथा डिजिटल (अनलाइन) माध्यमबाट खुला रूपमा बिक्री भइरहेको गुनासोप्रति वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै प्रतिबन्धित वस्तुको अनधिकृत पैठारी, भण्डारण तथा बिक्री–वितरण कानूनविपरीत रहेको स्पष्ट पारेको छ । यस्ता गतिविधि तत्काल…

  • नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यात्रा गर्दा कति तिर्नुपर्छ ?

    नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यात्रा गर्दा कति तिर्नुपर्छ ?

    नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज सोमबार औपचारिक उद्घाटन भएको छ । यो नै हालसम्मको मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो । सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन भएको छ । सुरुङमार्गको उद्घाटन भएपनि पहिलो चरणमा एम्बुलेन्स…

  • सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का तोडियो

    सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का तोडियो

    निर्माण कार्य अलपत्र पार्ने मकवानपुरको शिवशक्ति इन्फ्रा डेभलपर्स प्रालिको ठेक्का तोडिएको छ । सम्झौता अनुसार म्यादभित्रै काम सम्पन्न नगरेको र लामो समयदेखि निर्माण स्थल अलपत्र पारेको भन्दै सडक डिभिजन भरतपुरले ठेक्का अन्त्य गरेको हो । सोमबार एक सार्वजनिक सूचना निकालेर डिभिजनले ठेक्का सम्झौता तोडिएको जानकारी दिएको छ । उक्त कम्पनीले…

  • घरजग्गा कारोबार कमजोर तर राजस्व संकलन हालसम्मकै उच्च !

    घरजग्गा कारोबार कमजोर तर राजस्व संकलन हालसम्मकै उच्च !

    गत आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबारबाट हालसम्मको उच्च राजस्व संकलन भएको छ । घरजग्गा कारोबारमा सामान्य सुधार देखिएपनि राजस्वमा उच्च वृद्धि हुँदा घरजग्गा कारोबारबाट हालसम्मकै धेरै राजस्व संकलन भएको हो । विशेषगरी उच्च मूल्य भएको शहरी क्षेत्रको घरजग्गा कारोबार हुँदा राजस्व संकलनमा राम्रो सुधार देखिएको हो । अघिल्लो आव…

  • चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ देखि सञ्चालनमा आउने

    चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ देखि सञ्चालनमा आउने

    नेपाली उपभोक्तालाई लक्षित गरी नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार डटकम सञ्चालनमा आउने भएको छ । यही साउन १३ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने उक्त प्लेटफर्मले उत्पादकदेखि उपभोक्तासम्मको आपूर्ति शृंखलालाई सहज बनाउँदै गुणस्तरीय वस्तु उचित र पारदर्शी मूल्यमा उपलब्ध गराउने उद्देश्य लिएको कम्पनीले जनाएको छ । चाइनाबजारका अनुसार, नेपालमा आयातित वस्तुहरू परम्परागत…

  • आयात १६ प्रतिशतले बढ्दा भन्सार राजस्व साढे ६ प्रतिशतमा खुम्चियो

    आयात १६ प्रतिशतले बढ्दा भन्सार राजस्व साढे ६ प्रतिशतमा खुम्चियो

    नेपालको वैदेशिक व्यापार विस्तार भए पनि सोहीअनुरुप भन्सार राजस्वमा वृद्धि हुन सकेको देखिँदैन । गत आर्थिक वर्ष २०८२/८३ मा वस्तु आयात १६ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा पनि भन्सार राजस्व वृद्धि भने ६.५ प्रतिशतमा सीमित भएको पाइएको छ । भन्सार विभागका अनुसार, गत आवमा सरकारले ५ खर्ब ८८ अर्ब २५ करोड…

Scroll to Top