आयात १६ प्रतिशत बढ्दा पनि भन्सार राजस्व ६.५ प्रतिशत मात्रै
गत आर्थिक वर्ष २०८२/८३ मा वस्तु आयात १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ पुगे पनि भन्सार राजस्व भने ६.५ प्रतिशतले मात्रै बढेको छ। भन्सार विभागका अनुसार सरकारले ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेकोमा ५ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ…

