Banijya News

कर

प्रधानमन्त्री शाह र निर्यातजन्य उद्योग व्यवसायका प्रतिनिधिबीच आज छलफल हुने

प्रधानमन्त्री शाह र निर्यातजन्य उद्योग व्यवसायका प्रतिनिधिबीच आज छलफल हुने

प्रधानमन्त्री बालेन्द्र शाहले आज शुक्रबार नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायमा आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

ताप्लेजुङबाट झन्डै १९ करोड राजस्व सङ्कलन

ताप्लेजुङबाट झन्डै १९ करोड राजस्व सङ्कलन

आर्थिक वर्ष २०८२.८३ मा ताप्लेजुङबाट झन्डै १९ करोड हाराहारी राजश्व सङ्कलन भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल मनकुमार सङ्ग्रौलाका अनुसार आर्थिक वर्ष ०८२.८३ मा १८ करोड ९३ लाख १८ हजार ३० रुपैयाँ राजश्व सङ्कलन भएको छ। सबैभन्दा बढी राजश्व कोलेनिकामा जम्मा भएको देखिएको छ। कोलेनिकामा १५ करोड…


  • सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा परिमार्जित नमुना बोलपत्र जारी

    सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा परिमार्जित नमुना बोलपत्र जारी

    सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र सम्बन्धी कागजात जारी गरेको छ । कार्यालयले सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ मा भएको व्यवस्था बमोजिम उक्त कागजात परिमार्जन गरी सार्वजनिक गरेको हो । कार्यालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भण्डारीद्वारा जारी विज्ञप्ति अनुसार, सचिवस्तरीय निर्णयबाट यही…

  • एनसेलको ८० प्रतिशत सेयर हस्तान्तरणलाई सर्वोच्चको लगाम, लगानी र विक्री छानबिनमा

    एनसेलको ८० प्रतिशत सेयर हस्तान्तरणलाई सर्वोच्चको लगाम, लगानी र विक्री छानबिनमा

    एनसेलको ८० प्रतिशत सेयर हस्तान्तरणलाई सर्वोच्च अदालतले कानुनी मान्यता दिन अस्वीकार गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृतिबिनै गरिएको सेयर बिक्री कानुनविपरीत भएको ठहर गर्दै अदालतले कर परीक्षण गर्न, आवश्यक राजस्व असुल गर्न तथा सम्बन्धित निकायलाई कानुनबमोजिम प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । सर्वाेच्च अदालतले एनसेलसँग जोडिएको ८० प्रतिशत…

  • शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण रुपमा छुट दिने सरकारको निर्णय

    शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण रुपमा छुट दिने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । ‘आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता…

  • हस्तकला विकास बोर्ड गठन गर्न प्रधानमन्त्री सकारात्मक, अन्य के–के कुरा भए ?

    हस्तकला विकास बोर्ड गठन गर्न प्रधानमन्त्री सकारात्मक, अन्य के–के कुरा भए ?

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज बुधबार नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । नेपालको हस्तकला व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले प्रधानमन्त्री शाहले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका थिए । छलफलका क्रममा वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरुलाई महसुस भएको भन्दै सरकारसँग…

  • सुनचाँदी व्यवसाय प्रविधिमैत्री बन्दै, वेबसाइट र मोबाइल एप सार्वजनिक

    सुनचाँदी व्यवसाय प्रविधिमैत्री बन्दै, वेबसाइट र मोबाइल एप सार्वजनिक

    नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायीहरूको व्यावसायिक आवश्यकता, दैनिक कारोबार व्यवस्थापन तथा सूचना प्रवाहलाई सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले आधिकारिक वेबसाइट तथा मोबाइल एप सार्वजनिक गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा रहेको महासंघको सचिवालय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले वेबसाइट तथा…

  • भरतपुरमा लक्ष्यभन्दा कम राजस्व, करिब २७ अर्ब संकलन

    भरतपुरमा लक्ष्यभन्दा कम राजस्व, करिब २७ अर्ब संकलन

    आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा २६ अर्ब ८३ करोड ५ लाख राजस्व उठाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा भरतपुरले १ अर्ब ७४ करोड बढी राजस्व संकलन गरेको हो । कार्यालयले अघिल्लो आर्थिक वर्षमा २५ अर्ब ९ करोड ७ लाख राजस्व संकलन गरेको थियो । गत…

  • मेची भन्सारबाट उठ्यो १७ अर्ब ६७ करोडभन्दा बढी राजस्व

    मेची भन्सारबाट उठ्यो १७ अर्ब ६७ करोडभन्दा बढी राजस्व

    पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकडभिट्टाबाट आर्थिक वर्ष २०८२/८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कार्यालयको राजस्व संकलनमा करिब ११ प्रतिशत वृद्धि भएको विवरण छ । कार्यालयका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा रु १५…

  • Default Image

    काठमाडौंमा जग्गाको सरकारी मूल्यांकन बढ्यो, प्रतिआना ७६ लाखसम्म, कुन क्षेत्रको मूल्य कति ?

    आर्थिक वर्ष २०८३/८४ मा लागू हुने गरी काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा जग्गाको न्यूनतम मूल्यांकन बढाइएको छ । भूमि प्रशासन कार्यालयहरूले रजिस्ट्रेसन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनका लागि नयाँ मूल्य निर्धारण गरेका छन् । नयाँ मूल्य कायम गरेसँगै उपत्यकाका प्रमुख व्यापारिक तथा आवासीय क्षेत्रको सरकारी जग्गाको मूल्य बढेको हो…

  • निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको करबाट पछि हट्यो सरकार, तत्काल लागू नहुने

    निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको करबाट पछि हट्यो सरकार, तत्काल लागू नहुने

    सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको तीन प्रतिशत समता शुल्क (समता कर) हालका लागि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि सरकारले सर्वसाधारणमा पर्न सक्ने थप आर्थिक भार र जनगुनासोलाई सम्बोधन गर्दै यो निर्णय लिएको हो । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक…

Scroll to Top