Banijya News

कर

काठमाडौंमा जग्गाको सरकारी मूल्यांकन बढ्यो, प्रतिआना ७६ लाखसम्म, कुन क्षेत्रको मूल्य कति ?

आर्थिक वर्ष २०८३/८४ मा लागू हुने गरी काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा जग्गाको न्यूनतम मूल्यांकन बढाइएको छ । भूमि प्रशासन कार्यालयहरूले […]

निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको करबाट पछि हट्यो सरकार, तत्काल लागू नहुने

निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको करबाट पछि हट्यो सरकार, तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको तीन प्रतिशत समता शुल्क (समता कर) हालका लागि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि सरकारले सर्वसाधारणमा पर्न सक्ने थप आर्थिक भार र जनगुनासोलाई सम्बोधन गर्दै यो निर्णय लिएको हो । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक…


  • काठमाडौं महानगरको नयाँ कर नीति : समयमै कर तिर्नेलाई १० प्रतिशत छुट, बक्यौता सबै छुट

    काठमाडौं महानगरको नयाँ कर नीति : समयमै कर तिर्नेलाई १० प्रतिशत छुट, बक्यौता सबै छुट

    काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि तयार गरिएको नयाँ आर्थिक ऐन कार्यान्वयनमा ल्याएको छ। साउन १ गतेदेखि लागू भएको ऐनले कर प्रशासनलाई थप व्यवस्थित बनाउने, समयमै राजस्व संकलन बढाउने तथा उद्यमशीलता र वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको महानगरले जनाएको छ। १९औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रम, आर्थिक विधेयक…

  • तुलसीपुर राजस्व कार्यालयद्धारा चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

    तुलसीपुर राजस्व कार्यालयद्धारा चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

    आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा रु चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ ।उक्त कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुसार त्यस अवधिमा वार्षिक लक्ष्यको ८५.२१ प्रतिशतमात्र राजस्व सङ्कलन भएको छ । कार्यालयले उक्त आवमा रु पाँच अर्ब पाँच करोड ३३ लाख ६१…

  • अन्नपूर्ण क्षेत्रमा पुगे एक सय ६९ देशका पर्यटक, कुन देशको कति ?

    अन्नपूर्ण क्षेत्रमा पुगे एक सय ६९ देशका पर्यटक, कुन देशको कति ?

    अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानहरु पछिल्लो समयमा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्न पुगेका छन् । त्यसैले, सो क्षेत्रमा पुग्ने पर्यटकहरुको संख्या बढ्दै गएको देखिन्छ । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय…

  • बागमती प्रदेशमा यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित

    बागमती प्रदेशमा यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित

    बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले अति आवश्यक बाहेकका यातायात सम्बन्धी सेवाहरू तत्कालका लागि स्थगित गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै यातायात क्षेत्रसँग सम्बन्धित प्रणालीहरूमा प्राविधिक सुधार तथा कर परिमार्जनको कार्य भइरहेकाले एक हप्ताका लागि सेवा स्थगित गरिएको जनाएको हो । यातायात व्यवस्था विभाग, मीनभवनको…

  • बर्डफ्‌लुका कारण चिडियाखाना बन्द हुँदा तीन करोड घाटा

    बर्डफ्‌लुका कारण चिडियाखाना बन्द हुँदा तीन करोड घाटा

    ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्‌लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द भएको थियो । यसले गर्दा चिडियाखानालाई रु तीन करोड बराबरको आर्थिक क्षति भएको छ । बर्डफ्‌लु सङ्क्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो । सङ्क्रमण नियन्त्रणमा आएपछि यही साउन १…

  • पर्यटन विधेयकमा २६३ संशोधन प्रस्ताव, प्राधिकरण स्थापनादेखि स्थानीयलाई रोयल्टीसम्म

    पर्यटन विधेयकमा २६३ संशोधन प्रस्ताव, प्राधिकरण स्थापनादेखि स्थानीयलाई रोयल्टीसम्म

    प्रतिनिधिसभामा दर्ता भएको ‘पर्यटन विधेयक, २०८१’ मा विधेयकका विभिन्न व्यवस्थामा परिवर्तन गर्नुपर्ने मागसहित २६३ वटा संशोधन प्रस्ताव दर्ता गरेको बताइएको छ । प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ११४ अनुसार दर्ता भएका संशोधन प्रस्तावलाई सभामुख डोलप्रसाद अर्यालले स्वीकृत गरेका छन् । संशोधन प्रस्तावमा पर्यटन क्षेत्रको संरचनागत सुधार, स्वायत्त पर्यटन प्राधिकरण स्थापना,…

  • Default Image

    आन्तरिक राजस्वले नाघ्यो ६ खर्ब १९ खर्ब, आयकर र भ्याटमा बढोत्तरी

    आर्थिक वर्ष २०८२/८३ मा आयकर र मूल्य अभिवृद्धि करमा वृद्धि हुँदा आन्तरिक राजस्व बढेको पाइएको छ । सरकारले गत आवमा कुल ६ खर्ब १९ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार, संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा आयकरको रहेको छ । गत आवमा २ खर्ब…

  • चितवन राष्ट्रिय निकुञ्जमा २७ करोडभन्दा बढी राजस्व संकलन

    चितवन राष्ट्रिय निकुञ्जमा २७ करोडभन्दा बढी राजस्व संकलन

    चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा गत आर्थिक वर्षमा पर्यटक आगमन बढेको पाइएको छ । पर्यटक संख्यामा वृद्धि भएसँगै राजस्व संकलनसमेत बढेको छ । गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका थिए । यस अवधिमा निकुञ्जले पर्यापर्यटनबाट रु २७ करोड ६३ लाख ३९…

Scroll to Top