नेपालगन्ज भन्सारबाट २० अर्ब राजस्व संकलन
नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा २० अर्ब ११ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जर्नादन पौडेलका अनुसार, यो राजस्व अघिल्लो आवको तुलना गत आवमा रु १६ करोड ४५ लाख कम राजस्व संकलन भएको हो । पेट्रोलियम पदार्थको आयातमा आएको…

