Banijya News

कर

बर्डफ्‌लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना पुनः सञ्चालन

बर्डफ्‌लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना पुनः सञ्चालन

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनःखुला गरिएको छ । काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्‌लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना […]

निजी अस्पतालमा उपचार अब थप महँगो, आजदेखि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू

निजी अस्पतालमा उपचार अब थप महँगो, आजदेखि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू

काठमाडौं । आजदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थाबाट सेवा लिने बिरामीले उपचार खर्चसँगै थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ। आर्थिक ऐन, २०८३ मार्फत लागू गरिएको यो व्यवस्थासँगै निजी स्वास्थ्य सेवाको लागत बढ्ने भएकाले यसको प्रत्यक्ष प्रभाव लाखौं…


  • नयाँ आर्थिक वर्षको सुरुवातसँगै करको दायरामा परिवर्तन

    नयाँ आर्थिक वर्षको सुरुवातसँगै करको दायरामा परिवर्तन

    नयाँ आर्थिक वर्ष २०८३/०८४ को सुरुवातसँगै सरकारले नयाँ बजेटका व्यवस्थाहरू कार्यान्वयनमा ल्याएको छ, जसअन्तर्गत शिक्षा, स्वास्थ्य र यातायात जस्ता आधारभूत क्षेत्रमा नयाँ करहरू थपिएका छन्। अब सरकारीबाहेकका निजी विद्यालय, कलेज, विश्वविद्यालय र प्राविधिक शिक्षालयमा पढ्ने विद्यार्थीले ३ प्रतिशत 'शिक्षा समता शुल्क' तिर्नुपर्नेछ। यस्तै, निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाहरूबाट उपचार…

  • भोलिदेखि नयाँ कर प्रणालीः आयकरदेखि शिक्षा र स्वास्थ्य सेवासम्म कति कर लाग्छ ?

    भोलिदेखि नयाँ कर प्रणालीः आयकरदेखि शिक्षा र स्वास्थ्य सेवासम्म कति कर लाग्छ ?

    नयाँ आर्थिक वर्ष २०८३/८४ भोलि शुक्रबारदेखि सुरु हुँदैछ । नयाँ आव सुरु भएसँगै सरकारले उक्त आर्थिक वर्षका लागि ल्याएको बजेटसम्बन्धी सम्पूर्ण विधेयकहरु पनि भोलिदेखि नै कार्यान्वयनमा आउनेछन् । सरकारले नयाँ आव सुरु भएपछि कार्यान्वयन गर्ने गरी थुप्रै कारोबारसँग सम्बन्धित करहरुमा फेरबदल गर्दैछ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै सरकारले ल्याएको…

  • आव सकिन लाग्दा सवा १२ खर्ब राजस्व संकलन, एकै दिन उठ्यो २१ अर्ब १६ करोड

    आव सकिन लाग्दा सवा १२ खर्ब राजस्व संकलन, एकै दिन उठ्यो २१ अर्ब १६ करोड

    चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन मात्रै बाँकी रहँदा राजस्व संकलन तीव्र भएको देखिएको छ । विगतमा झैं यस वर्ष पनि आर्थिक वर्षको अन्तिमतिर राजस्व संकलन तीव्र भएको पाइयो । सोही परम्पराअनुसार हिजो बुधबार एकै दिन सरकारले २१ अर्ब १६ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।…

  • घरायसी बिजुली उपभोक्ताले साउन १ गतेदेखि ५ प्रतिशत भ्याट तिर्नुपर्ने

    घरायसी बिजुली उपभोक्ताले साउन १ गतेदेखि ५ प्रतिशत भ्याट तिर्नुपर्ने

    सरकारले चालु आर्थिक वर्ष २०८३/८४को पहिलो दिन साउन १ गतेदेखि लागू हुने नयाँ कर व्यवस्थाअनुसार घरायसी विद्युत् उपभोक्ताका लागि पहिलोपटक मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । नयाँ कर व्यवस्थाअनुसार महिनामा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्ताले ५ प्रतिशत भ्याट तिर्नुपर्ने भएको हो…

  • शेयर कारोबारमा ३४ लाख ६६ हजार लगानीकर्ता सक्रिय, डिम्याट खाता खोल्ने दोब्बर

    शेयर कारोबारमा ३४ लाख ६६ हजार लगानीकर्ता सक्रिय, डिम्याट खाता खोल्ने दोब्बर

    पछिल्ला वर्षहरुमा शेयर बजारप्रति आम मानिसहरुको चासो र उपस्थिति बढ्दै जाँदा दोस्रो बजारमा कारोबार गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालमा डिम्याट (हितग्राही) खाताको संख्या ७७ लाख ६६ हजार पाँच सय ६५ पुगेको छ । सो प्रतिवेदनअनुसार,…

  • आर्थिक क्षेत्रसँग सम्बन्धित ६ ऐन खारेज गर्ने सरकारको तयारी

    आर्थिक क्षेत्रसँग सम्बन्धित ६ ऐन खारेज गर्ने सरकारको तयारी

    नेपालको आर्थिक प्रशासनलाई संघीय शासन प्रणाली, डिजिटल प्रविधि र वर्तमान प्रशासनिक आवश्यकताअनुसार पुनर्संरचना गर्ने प्रक्रियामा सरकार अघि बढेको छ । यस क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा संघीय संसद सचिवालयमा ‘अर्थ सम्बन्धी केही नेपाल कानून संशोधन तथा खारेजी विधेयक, २०८३’ दर्ता गरिएको छ । संसद्मा दर्ता भएको उक्त विधेयकले एकैपटक आर्थिक…

  • राजस्व प्रशासनमा व्यापक सुधारको तयारी, कुन कानून हुदैछन खारेज र के मा संशोधन हुँदै ?

    राजस्व प्रशासनमा व्यापक सुधारको तयारी, कुन कानून हुदैछन खारेज र के मा संशोधन हुँदै ?

    सरकारले राजस्व प्रशासनलाई आधुनिक, प्रभावकारी र दोहोरो अधिकार क्षेत्रबाट मुक्त बनाउने उद्देश्यसहित कानुनी संरचनामा व्यापक सुधारको प्रक्रिया अघि बढाएको छ। यसअन्तर्गत आधा दर्जन कानुन खारेज गर्ने तथा राजस्व व्यवस्थापनसँग प्रत्यक्ष सम्बन्धित तीन प्रमुख ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरिएको छ। प्रस्तावित व्यवस्थाले विभिन्न निकायबीच देखिएको जिम्मेवारीको दोहोरोपन हटाउँदै संघीय…

  • राहदानी विभागअघि एक पुरुषले गरे आत्मदाह प्रयास, संसदबाटै सोधियो– सरकार कहाँ छ ?

    राहदानी विभागअघि एक पुरुषले गरे आत्मदाह प्रयास, संसदबाटै सोधियो– सरकार कहाँ छ ?

    त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । उनको परिचय खुलेको छैन भने आत्मदाह प्रयास गर्नुको…

  • असारे खर्च बढ्दा २४ दिनमै साढे ३० अर्ब पुँजीगत भुक्तानी

    असारे खर्च बढ्दा २४ दिनमै साढे ३० अर्ब पुँजीगत भुक्तानी

    चालु आर्थिक वर्ष सकिन लाग्दा पुँजीगत खर्च ह्‌वात्तै बढेको छ । विगतका ११ महिनामा सन्तुलित र व्यवस्थित रूपमा सरकारी खर्च गर्न नसक्दा अहिले अन्तिम महिनामा विगतकै जस्तो असारे खर्चको प्रवृत्ति देखिएको छ । विगतदेखिकै यो प्रवृत्तिलाई नयाँ शक्तिका रूपमा उदाएको रास्वपाको सरकारले समेत तोड्न नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको…

Scroll to Top