ट्राफिक कारबाहीको जरिवाना नतिरे लाइसेन्स नवीकरण नहुने !
ट्राफिक प्रहरीको कारबाहीमा परेर चिट काटिए पनि सो जरिवाना नतिरे यातायात व्यवस्था कार्यालयको सेवाबाट वञ्चित गरिने भएको छ । हालसम्म ट्राफिक कारबाहीमा परेका दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम राज्यकोषमा दाखिला नगरेको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ती सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान…

