Banijya News

कर

शेरबहादुर पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरणको पत्रः सात दिनभित्र उपस्थित हुन निर्देशन

शेरबहादुर पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरणको पत्रः सात दिनभित्र उपस्थित हुन निर्देशन

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका सिलसिलामा एक साताभित्र उपस्थित भएर बयान दिन […]

४५ प्रतिशत स्थानीय तहले गरे जग्गा वर्गीकरण, कित्ताकाट पुनः रोकिने !

४५ प्रतिशत स्थानीय तहले गरे जग्गा वर्गीकरण, कित्ताकाट पुनः रोकिने !

मुलुकभर ७५३ स्थानीय तह रहेका छन् । तीमध्ये करिब ४५ प्रतिशत पालिकाले मात्र जग्गा वर्गीकरण गरेको पाइएको छ । सरकारले भूउपयोग नियमावली २०७९ तेस्रो पटक संशोधन गर्दै पालिकालाई अन्तिम समयसीमा दिएको छ । तर, तोकिएको समयसीमाभित्र धेरै पालिकाले अझै वर्गीकरण प्रक्रिया पूरा नगरेको पाइएको छ । जग्गा वर्गीकरण नगरेका पालिकामा…


  • ट्राफिक कारबाहीबाट पाँच लाख २८ हजार राजस्व संकलन

    ट्राफिक कारबाहीबाट पाँच लाख २८ हजार राजस्व संकलन

    पछिल्लो २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०५, संकेत बत्ती उल्लंघनकर्ता ११९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका…

  • ट्राफिक कारबाहीबाट १३ लाख ३३ हजार राजस्व संकलन

    ट्राफिक कारबाहीबाट १३ लाख ३३ हजार राजस्व संकलन

    पछिल्लो २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, स.केत बत्ती उल्लंघनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३…

  • Default Image

    पेट्रोलपम्प बन्द गरी इन्धन अभाव गराए १० लाखसम्म जरिवाना हुने

    कुनै पनि पेट्रोलपम्पले अब उचित कारणबिना सञ्चालन बन्द गरी कृत्रिम अभाव सिर्जना गरे कडा कारबाहीको सामना गर्नुपर्ने भएको छ । नेपाल आयल निगमका अनुसार, अब उचित कारणबिना पेट्रोलपम्प बन्द गरी इन्धन अभाव सिर्जना गर्ने व्यवसायीलाई १० लाख रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्न सकिने व्यवस्था गरिएको छ…

  • जुन महिनामा ९१ हजारभन्दा बढी पर्यटकले गरे नेपाल भ्रमण

    जुन महिनामा ९१ हजारभन्दा बढी पर्यटकले गरे नेपाल भ्रमण

    पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवद्र्धन अभियान साथै नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण पर्यटक आगमनमा निरन्तर सुधार देखिएको छ । सन् २०२६ को जुन महिनामा मात्र ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाई…

  • ट्राफिक कारवाहीबाट १७ लाख ८७ हजार राजस्व संकलन

    ट्राफिक कारवाहीबाट १७ लाख ८७ हजार राजस्व संकलन

    पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ७२१ चालक ट्राफिक कारवाहीमा परेका छन् । यसबाट १७ लाख ८७ हजार ५२५ रुपैयाँ जरिवाना संकलन भएको बताइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौंका अनुसार सबैभन्दा धेरै राइड शेयरिङमा ८७ जना कारबाहीमा परेका छन् । त्यस्तै, लेन अनुशासनमा ८३…

  • अर्थतन्त्रमा सुस्तता फुल अडिटको डण्डा, निजी क्षेत्र र सरकारबीच नयाँ बहस

    अर्थतन्त्रमा सुस्तता फुल अडिटको डण्डा, निजी क्षेत्र र सरकारबीच नयाँ बहस

    अर्थतन्त्रमा सुस्तता कायम रहेका बेला आन्तरिक राजस्व विभागले पूर्ण लेखापरीक्षण (फुल अडिट) सम्बन्धी प्रक्रिया अघि बढाउन थालेपछि निजी क्षेत्र र सरकारबीच नयाँ बहस सुरु भएको छ। विभागले मातहतका कर कार्यालयलाई लामो समयदेखि रोकिएका अडिट फाइल टुंग्याउन र आवश्यक नयाँ प्रक्रिया अघि बढाउन निर्देशन दिएसँगै व्यवसायीहरूले यसलाई कर प्रशासनको दबाब बढाउने…

  • ट्राफिक कारबाहीमा परे दुई हजार १५७ चालक, २१ लाख ४० हजार राजस्व संकलन

    ट्राफिक कारबाहीमा परे दुई हजार १५७ चालक, २१ लाख ४० हजार राजस्व संकलन

    सवारी नियम उल्लंघनमा पछिल्लो २४ घण्टामा दुई हजार १५७ सवारीचालक कारबाहीमा परेका छन् । यसबाट रु. २१ लाख ४० हजार ५४६ राजस्व संकलन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, मादकपदार्थ सेवन गरेको ८२, नियमविपरीत राइड सेयरिङ गरेका १०१, संकेत बत्ती उल्लंघनकर्ता १०५ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११७…

  • राजस्व चुहावट अभियान तीव्र, साढे तीन करोडभन्दा बढीको अवैध सामग्री बरामद

    राजस्व चुहावट अभियान तीव्र, साढे तीन करोडभन्दा बढीको अवैध सामग्री बरामद

    राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ती निकायको संयुक्त प्रयासबाट रु. तीन करोड ५१ लाख ७६ हजार ४२० मूल्य बराबरका अवैध सामग्री बरामद भएको विवरण सार्वजनिक गरिएको हो…

  • एक हजार ५९२ सवारीसाधन कारबाहीमा पर्दा बीस लाखबढी राजस्व संकलन

    एक हजार ५९२ सवारीसाधन कारबाहीमा पर्दा बीस लाखबढी राजस्व संकलन

    पछिल्लोे २४ घण्टामा ट्राफिक प्रहरीले सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारीसाधन कारबाही गर्दा रु २० लाख २४ हजार ५६१ राजस्व संकलन गरेको छ । कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार, विगत २४ घण्टामा मादक पदार्थ सेवन गरी…

  • प्रहरीद्वारा ८७ करोड राजस्व संकलन, कुन शीर्षकबाट कति उठ्यो ?

    प्रहरीद्वारा ८७ करोड राजस्व संकलन, कुन शीर्षकबाट कति उठ्यो ?

    नेपाल प्रहरीले जेठ महिनामा मात्र ८६ करोड ९८ लाख १९ हजार ८४४ रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्ष २०८२/०८३ को जेठ महिनामा भन्सार छलीको सामानबाट सर्वाधिक ४१ करोड ३७ लाख ३७ हजार ९१३ रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, अदालती फैसला कार्यान्वयनबाट २३ करोड ४४ लाख…

Scroll to Top