राजश्व असुली तुलनात्मक रुपमा घट्दै, लक्ष्य पुराहुन गाह्रो
०२ मंसिर २०७६ काठमाडौ कर कार्यालय आउनेबित्तिकै हाम्रा कर्मचारीले व्यापारीलाई सुन पार्ने कुखुरीको रुपमा हेर्ने गरेका छन् । कर्मचारीको नियत नै व्यापारीबाट धेरैभन्दा धेरै मात्रामा कमिसन लिएर व्यापारीलाई टेवा पुन्याउनु हुने गरेको छ । यसले गर्दा कर्मचारीहरु कर कार्यालयमा जानको लागि त“छाडमछाड नै गर्दछन् । राजनीतिकर्मीहरु कर्मचारीहरुलार्ई सहयोगीभन्दा प्रतिस्पर्धी बन्न…

