फ्रिक्वेन्सी दस्तुरबापत झन्डै ५ अर्ब आम्दानी
फ्रिक्वेन्सी दस्तुरबापत सरकारले एकै वर्ष झन्डै ५ अर्ब रुपैयाँ आम्दानी गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा सरकारले ४ अर्ब ९५ करोड ८० लाख रुपैयाँ फ्रिक्वेन्सी दस्तुर आर्जन गरेको हो । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र एनसेल आजियटा लिमिटेडसहित १० वटा कम्पनीले बुझाएको यो…

