Banijya News

पर्यटन

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरूले भ्रमण गरेका […]

नेपाल भ्रमणका लागि महिनामै भित्रिए एक लाख २८ हजार पर्यटक

नेपाल भ्रमणका लागि महिनामै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिना मा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिनालाई मुख्य पर्यटकीय याम मानिने भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको हो। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत जनवरीदेखि अक्टोबरसम्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन्।…


  • मनास्लु क्षेत्रबाट अलपत्र ११० पर्यटकको उद्धार

    मनास्लु क्षेत्रबाट अलपत्र ११० पर्यटकको उद्धार

    गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ । उक्त क्षेत्रबाट आज ११० पर्यटकको उद्धार गरिएको छ । घाइते, बिरामी तथा खराब मौसमका कारण गन्तव्यतर्फ जान नसकेका पर्यटकको उद्धार गरिएको हो । ‘मौसम खुल्नासाथ उद्धार कार्य सुरु गरेका थियौँ’, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने, ‘पाँच हेलिकोप्टरमार्फत पर्यटकको उद्धार…

  • अन्नपूर्ण बेसक्याम्पबाट १६२ पर्यटकको उद्धार

    अन्नपूर्ण बेसक्याम्पबाट १६२ पर्यटकको उद्धार

    भारी हिमपातपछि म्याग्दी जिल्लास्थित अन्नपूर्ण बेसक्याम्पमा फसेका १६२ पर्यटकको सशस्त्र प्रहरीले उद्धार गरेको छ। बेसक्याम्पमा हिमपहिरो आएका कारण उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उद्धारपछि अन्नपूर्ण बेसक्याम्प (म्याग्दीतर्फ) कोही पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन…

  • रुपन्देहीका उद्योगमा विद्युत लाइन काटिएपछि आन्दोलन घोषणा

    रुपन्देहीका उद्योगमा विद्युत लाइन काटिएपछि आन्दोलन घोषणा

    डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवादले रुपन्देहीका उद्योगहरूमा गम्भीर असर पारेको छ र उद्योगीहरूले यसको विरोधमा आन्दोलन घोषणा गरेका छन्। नेपाल विद्युत प्राधिकरण (NEA) ले डेडिकेटेड र ट्रङ्कलाइन मार्फत विद्युत प्रयोग गरेर महसुल नतिरेका दर्जन बढी उद्योगको लाइन काटेपछि निजी क्षेत्रमा तीव्र असन्तोष बढेको हो। नेपाल विद्युत प्राधिकरण (NEA) ले डेडिकेटेड…

  • नवलपुरबाट निकुञ्जमा जीप सफारीको अनुमति

    नवलपुरबाट निकुञ्जमा जीप सफारीको अनुमति

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२-८३ का लागि ‘जङ्गल ड्राइभ’ जीप सफारी सञ्चालन गर्न अनुमति दिएको…

  • हिमपातमा फसेका १५०० जना पर्यटकको उद्धार

    हिमपातमा फसेका १५०० जना पर्यटकको उद्धार

    मंगलबार बिहानदेखि मनाङ जिल्लाको माथिल्लो भेगमा भएको भारी हिमपातका कारण विभिन्न स्थानमा फसेका करिब १५०० जनाको नेपाली सेनाले सुरक्षित उद्धार गरेकाे छ। उद्धार गरिएकाहरूमध्ये २०० भन्दा बढी विदेशी पर्यटक रहेका छन् । हिमपातले विशेषगरी तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ र हुम्दे इलाकाहरू बढी प्रभावित भएका थिए। यी क्षेत्रहरूमा हिउँ जमेपछि…

  • ४० हजार भन्दा बढी पर्यटक मुस्ताङमा

    ४० हजार भन्दा बढी पर्यटक मुस्ताङमा

    कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा सो अवधिमा बेनी–जोमसोम सडकमार्ग…

  • पदयात्रीको सुरक्षा गर्न ट्रेकिङ कम्पनीलाई पर्वतारोहण सङ्घको अनुरोध

    पदयात्रीको सुरक्षा गर्न ट्रेकिङ कम्पनीलाई पर्वतारोहण सङ्घको अनुरोध

    नेपाल पर्वतारोहण सङ्घले देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अत्यधिक हिमपात भइरहेको भन्दै पर्वतारोहण दल र पदयात्रीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । सङ्घले आज सूचना निकालेर पर्वतारोही र पदयात्रीलाई उच्च हिमाली क्षेत्रमा नजान र सुरक्षित ठाउँमा रहन अनुरोधसमेत गरेको छ । यात्रा गर्नुअघि थप सतर्कता अपनाउन पनि सङ्घले…

  • अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन

    अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन

    प्रतिकूल मौसम र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भ्रमणमा गएका पर्यटकको सहजीकरणका निम्ति सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविर क्षेत्रमा सोमबार (कात्तिक १०) रातिदेखि भारी मात्रामा हिमपात भइरहेको छ । अत्यधिक मात्रामा पर्यटकको आगमन भइरहेको र सञ्चारको पहुँच नभएकाले उनीहरू…

  • जंगल सफारीमा प्रयोग हुने सवारीमा जीपीएस अनिवार्य राख्नुपर्ने

    जंगल सफारीमा प्रयोग हुने सवारीमा जीपीएस अनिवार्य राख्नुपर्ने

    चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जिप सफारीमा प्रयोग हुने सवारीमा अनिवार्य रूपमा जीपीएस प्रविधि जडान गर्नुपर्ने भएको छ । निकुञ्ज कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि जिप सफारी सञ्चालन गर्न अनुमति दिने क्रममा यस्तो प्रावधान राखेको हो । सफारीमा प्रयोग हुने सबै सवारीमा भेहिकल टय्राकिङ एन्ड मोनिटरिङ सिस्टम जडान…

  • तीन सय विदेशी पर्यटकले गरे कञ्चनजङ्घा क्षेत्रको भ्रमण

    तीन सय विदेशी पर्यटकले गरे कञ्चनजङ्घा क्षेत्रको भ्रमण

    ताप्लेजुङस्थित हिमाल आरोहण चलिरहेको छ। फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका पर्यटन सहायक टासी तेन्जिङका अनुसार ३०० विदेशी पर्यटकले विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल…

Scroll to Top