Banijya News

अर्थनीति

एनसेलको ८० प्रतिशत सेयर हस्तान्तरणलाई सर्वोच्चको लगाम, लगानी र विक्री छानबिनमा

एनसेलको ८० प्रतिशत सेयर हस्तान्तरणलाई सर्वोच्चको लगाम, लगानी र विक्री छानबिनमा

एनसेलको ८० प्रतिशत सेयर हस्तान्तरणलाई सर्वोच्च अदालतले कानुनी मान्यता दिन अस्वीकार गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृतिबिनै गरिएको सेयर […]

नेप्सेमा १३.९५ अंकको गिरावट, ५ अर्ब १८ करोड माथिको कारोबार

नेप्सेमा १३.९५ अंकको गिरावट, ५ अर्ब १८ करोड माथिको कारोबार

साताको तेस्रो कारोबार दिन नेप्सेमा गिरावट आएको छ । लगातार ६ कारोबार दिनमा १५६.३ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा कायम भएको छ । बजार घट्दा कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन (मंगलबार)…


  • हस्तकला विकास बोर्ड गठन गर्न प्रधानमन्त्री सकारात्मक, अन्य के–के कुरा भए ?

    हस्तकला विकास बोर्ड गठन गर्न प्रधानमन्त्री सकारात्मक, अन्य के–के कुरा भए ?

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज बुधबार नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । नेपालको हस्तकला व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले प्रधानमन्त्री शाहले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका थिए । छलफलका क्रममा वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरुलाई महसुस भएको भन्दै सरकारसँग…

  • विद्युत उत्पादनको निर्धारित अन्तिम मिति थप्ने तयारीमा सरकार, ऊर्जामन्त्रीले बोलाए बैठक

    विद्युत उत्पादनको निर्धारित अन्तिम मिति थप्ने तयारीमा सरकार, ऊर्जामन्त्रीले बोलाए बैठक

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत उत्पादनको निर्धारित अन्तिम मिति (आरसीओडी) को म्याद थप्न सरोकारवालाको बैठक बोलाएका छन् । मन्त्री श्रेष्ठले बोलाएको बैठक दिउँसो ३ बजे नेपाल विद्युत् प्राधिकरणमा बस्ने भएको छ । बैठकमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकसहित पदाधिकारी र जलविद्युत् आयोजनाका प्रतिनिधिहरूको सहभागिता रहनेछ । प्राधिकरणका सञ्चालक…

  • वित्तीय संस्थामा बढ्दो खराब कर्जा, कुल खराब कर्जा पुग्यो २५८ अर्ब १९ करोड

    वित्तीय संस्थामा बढ्दो खराब कर्जा, कुल खराब कर्जा पुग्यो २५८ अर्ब १९ करोड

    पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा गुणस्तरमा दबाब बढ्दै गएको र वित्तीय स्थायित्वमा चुनौती थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थायित्व प्रतिवेदन २०२४/२५ अनुसार बैंकिङ क्षेत्रको खराब कर्जा (एनपीएल) उल्लेख्य रूपमा बढेको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय स्थायित्वमा चुनौती थपिएको देखिएको हो…

  • अधिक तरलताका कारण एक खर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

    अधिक तरलताका कारण एक खर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत रु एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोल आज अपराह्न…

  • प्रधानमन्त्री आर्थिक कूटनीतिमा सक्रिय, अर्थमन्त्री नहुँदा शक्ति संघर्षको सन्देश

    प्रधानमन्त्री आर्थिक कूटनीतिमा सक्रिय, अर्थमन्त्री नहुँदा शक्ति संघर्षको सन्देश

    प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्ला दिनमा निजी क्षेत्रका उद्योगी, व्यवसायी र लगानीकर्तासँग लगातार छलफल गरे पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कुनै पनि बैठकमा सहभागी नदेखिएपछि सरकारभित्र आन्तरिक कलह र शक्ति संघर्षको चर्चा सुरु भएको छ। पछिल्ला दुई सातायता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देखिएको गतिविधिले राजनीतिक वृत्तसँगै निजी क्षेत्रको ध्यान तानेको हो…

  • समता शुल्क फिर्ताको घोषणा : प्रधानमन्त्री–अर्थमन्त्रीबीच समन्वय कि शक्ति प्रदर्शन ?

    समता शुल्क फिर्ताको घोषणा : प्रधानमन्त्री–अर्थमन्त्रीबीच समन्वय कि शक्ति प्रदर्शन ?

    शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क हटाउने प्रधानमन्त्री बालेन्द्र शाहको सार्वजनिक घोषणाले सरकारभित्रको निर्णय प्रक्रिया, अधिकार बाँडफाँट र कार्यशैलीमाथि नयाँ बहस सुरु भएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले शुल्क हटाउने जानकारी दिएपछि अर्थ मन्त्रालयको भूमिका, मन्त्रिपरिषद्को संवैधानिक अधिकार तथा सरकारभित्रको समन्वयबारे विभिन्न प्रश्न उठ्न थालेका छन् ।…

  • Default Image

    काठमाडौंमा जग्गाको सरकारी मूल्यांकन बढ्यो, प्रतिआना ७६ लाखसम्म, कुन क्षेत्रको मूल्य कति ?

    आर्थिक वर्ष २०८३/८४ मा लागू हुने गरी काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा जग्गाको न्यूनतम मूल्यांकन बढाइएको छ । भूमि प्रशासन कार्यालयहरूले रजिस्ट्रेसन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनका लागि नयाँ मूल्य निर्धारण गरेका छन् । नयाँ मूल्य कायम गरेसँगै उपत्यकाका प्रमुख व्यापारिक तथा आवासीय क्षेत्रको सरकारी जग्गाको मूल्य बढेको हो…

  • निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको करबाट पछि हट्यो सरकार, तत्काल लागू नहुने

    निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको करबाट पछि हट्यो सरकार, तत्काल लागू नहुने

    सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको तीन प्रतिशत समता शुल्क (समता कर) हालका लागि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि सरकारले सर्वसाधारणमा पर्न सक्ने थप आर्थिक भार र जनगुनासोलाई सम्बोधन गर्दै यो निर्णय लिएको हो । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक…

  • शिक्षा र स्वास्थ्यमा वाग्लेले प्रस्ताव गरेको कर रोक्ने प्रधानमन्त्री शाहको निर्णय

    शिक्षा र स्वास्थ्यमा वाग्लेले प्रस्ताव गरेको कर रोक्ने प्रधानमन्त्री शाहको निर्णय

    सरकारले निजी स्वास्थ्य र शिक्षा क्षेत्रमा लागु गर्ने घोषणा गरेको ३ प्रतिशत ‘समता शुल्क’ नउठाउने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै हालको अवस्थामा यो कर कार्यान्वयन गर्दा सर्वसाधारण नागरिकमाथि थप आर्थिक भार पर्ने र यसले निराशा बढाउने देखिएकाले फिर्ता लिइएको स्पष्ट पारेका छन । अर्थमन्त्री डा.…

Scroll to Top