प्रधानमन्त्री शाह र निर्यातजन्य उद्योग व्यवसायका प्रतिनिधिबीच आज छलफल हुने
प्रधानमन्त्री बालेन्द्र शाहले आज शुक्रबार नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायमा आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः३० बजे हुने छलफ हुने कार्यक्रम रहेको बताइएको छ । छलफलमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङ,…

