Banijya News

अर्थनीति

ग्यास मौज्दात रहेको भन्दै उपभोक्तालाई हल्लाको पछि नलाग्न र ग्यास सञ्चय नगर्न आग्रह

ग्यास मौज्दात रहेको भन्दै उपभोक्तालाई हल्लाको पछि नलाग्न र ग्यास सञ्चय नगर्न आग्रह

बजारमा खाना पकाउने एलपीजी ग्यासको अभाव भएको भन्ने चर्चा बढिरहेका बेला सरकारले ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ। […]

नेप्सेमा ३३.२८ अंकको गिरावट, कारोबार ६ अर्ब ८ करोडमाथि

नेप्सेमा ३३.२८ अंकको गिरावट, कारोबार ६ अर्ब ८ करोडमाथि

  साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । गत साता लगातार बढेको नेप्से यस साताको पहिलो दिनमै घटेको छ । यसदिन नेप्से परिसूचक ३३.२८ अंकले घटेर २,७०१.३२ विन्दुमा कायम भएको छ। आज बजार खुलेदेखि नै गिरावटको क्रम जारी थियो। समग्रमा परिसूचक १.२१ प्रतिशतले…


  • सरकारको आर्थिक नीति र राजस्व अनुसन्धान विभाग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता

    सरकारको आर्थिक नीति र राजस्व अनुसन्धान विभाग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता

    सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा आर्थिक ऐनमार्फत लागू गरेका विभिन्न व्यवस्था संविधानविपरीत रहेको र ती प्रावधानका कारण राज्यलाई अर्बौँ रुपैयाँको आर्थिक क्षति पुग्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । चार्टर्ड एकाउन्टेन्ट तथा कानुनी शोधकर्ता भेषराज लुइँटेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, संघीय संसद् सचिवालयलगायतलाई…

  • ‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग

    ‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग

    कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन । यस्तै, प्राधिकरणले कुल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ । प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराएका…

  • नवप्रवर्तनमै नेपालको भविष्य : एआई, अनुसन्धान र स्टार्टअपमा लगानी बढाउन निजी क्षेत्रको जोड

    नवप्रवर्तनमै नेपालको भविष्य : एआई, अनुसन्धान र स्टार्टअपमा लगानी बढाउन निजी क्षेत्रको जोड

    ज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित अर्थतन्त्र निर्माण नगरेसम्म नेपालले विश्वव्यापी प्रतिस्पर्धामा उल्लेखनीय स्थान बनाउन नसक्ने भन्दै नेपाल चेम्बर अफ कमर्सले अनुसन्धान, कृत्रिम बुद्धिमत्ता (एआई) र स्टार्टअप क्षेत्रमा लगानी बढाउन सरकार र निजी क्षेत्रलाई संयुक्त रूपमा अघि बढ्न आग्रह गरेको छ। काठमाडौंमा सनवे कलेजद्वारा आयोजित इनोभेसन फेस्ट २०२६ को उद्घाटन समारोहलाई…

  • बीमा दाबीमा डिजिटल ट्रयाकिङ लागू गर्ने तयारी

    बीमा दाबीमा डिजिटल ट्रयाकिङ लागू गर्ने तयारी

    नेपाल बीमा प्राधिकरणले बीमा दाबीलाई प्रभावकारी बनाउन डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्ने भएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई यस किसिमको डिजिटल ट्रयाकिङ प्रणाली तीन महिनाभित्र लागू गर्न निर्देशन दिएको हो । बीमितले दाबीको सूचना बीमकलाई दिनेदेखि बीमकले दाबी भुक्तानी गर्दा सम्मको प्रत्येक चरणको जानकारी बीमितले पाउने विषयमा डिजिटल ट्रयाकिङ प्रणालीमा…

  • लगानीको प्रतिफल फिर्ता लैजान सहजीकरण गर्ने अर्थमन्त्री वाग्लेको आश्वासन

    लगानीको प्रतिफल फिर्ता लैजान सहजीकरण गर्ने अर्थमन्त्री वाग्लेको आश्वासन

    नेपालमा अविश्वसनीय जनमतबाट बनेको नयाँ सरकारले सुशासनको जग बसाल्न र आर्थिक विकासको ढोका फराकिलो बनाउन काम गरिरहेको बताइएको छ । यसमा प्रवासमा रहेका नेपालीहरूको हातेमालो जरुरी भएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् । अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।…

  • सर्ट सेलिङ र मार्जिन लेन्डिङ लागू गर्ने सेबोनको तयारी

    सर्ट सेलिङ र मार्जिन लेन्डिङ लागू गर्ने सेबोनको तयारी

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाली पुँजी बजारमा सर्ट सेलिङ, मार्जिन लेन्डिङ तथा सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ सम्बन्धी व्यवस्था लागू गर्ने तयारी गरेको छ । सोसम्बन्धी अवधारणापत्र तयार भइसकेको र केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ । बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्टले आर्थिक पत्रकारहरूसँगको छलफलमा उक्त व्यवस्थासम्बन्धी अवधारणापत्र तयार…

  • बजार अनुगमनमा एक वर्षमा ५३७ व्यवसायी कारबाहीमा, २ करोड ६१ लाख बढी जरिबाना असुल

    बजार अनुगमनमा एक वर्षमा ५३७ व्यवसायी कारबाहीमा, २ करोड ६१ लाख बढी जरिबाना असुल

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको बजार अनुगमनका क्रममा नियमविपरीत व्यापारिक गतिविधि गर्ने ५ सय ३७ व्यवसायिक फर्मलाई कारबाही गर्दै २ करोड ६१ लाख २३ हजार ३ सय रुपैयाँ जरिबाना असुल गरेको जनाएको छ। विभागले शुक्रबार सार्वजनिक गरेको वार्षिक कार्यप्रगति विवरणअनुसार उपभोक्ता संरक्षण ऐन,…

  • बजेटमा समेटिएका उद्योग क्षेत्रका सुधार कार्यक्रम कार्यान्वयनमा ल्याइने

    बजेटमा समेटिएका उद्योग क्षेत्रका सुधार कार्यक्रम कार्यान्वयनमा ल्याइने

    चालु आर्थिक वर्ष २०८३/८४ का कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित केही कार्यक्रमको कार्यान्वयन प्रक्रिया सुरु भइसकेको र बाँकी कार्यक्रम पनि चरणबद्ध रूपमा अघि बढाइने बताइएको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयमा आयोजित छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सो कुरा बताएकी हुन् ।…

  • खर्च कटौती गर्ने वाणिज्य बैंकहरूको प्रयास, कार्यालय सञ्चालनमै सकियो साढे ३३ अर्ब

    खर्च कटौती गर्ने वाणिज्य बैंकहरूको प्रयास, कार्यालय सञ्चालनमै सकियो साढे ३३ अर्ब

    पछिल्लो समय बैंकहरु कार्यालय सञ्चालन खर्च घटाउने लक्ष्यका साथ काम गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले शाखा गाभ्न वा समायोजन गर्ने सहज नीति ल्याएसँगै बैंकहरु शाखा संख्या घटाएर खर्च घटाउनतिर लागि परेको देखिन्छ । यद्यपि, गत ११ महिनामा बैंकहरुको कार्यालय सञ्चालनमा ३३ अर्बभन्दा बढी खर्च भएको पाइएको छ । हाल…

  • आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा परराष्ट्र मन्त्री खनालको जोड

    आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा परराष्ट्र मन्त्री खनालको जोड

    नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार र आर्थिक कूटनीतिलाई मजबुत बनाउन अवैतनिक वाणिज्यदूतहरूको भूमिका महत्वपूर्ण हुने परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन् । काठमाडौंमा मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औं वार्षिक साधारण सभा तथा चार्टर दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री खनाले सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपाल र सम्बन्धित…

Scroll to Top