Banijya News

अर्थनीति

कुमारी बैंकले ल्यायो नेपालकै पहिलो ईआरपी एकीकृत डिजिटल कर्जा

कुमारी बैंकले ल्यायो नेपालकै पहिलो ईआरपी एकीकृत डिजिटल कर्जा

नेपालको वित्तीय क्षेत्रलाई पूर्ण डिजिटल रूपान्तरणतर्फ डोर्‍याउने उद्देश्यका साथ कुमारी बैंक लिमिटेडले नेपालमै पहिलो पटक ‘ईआरपी  एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म’ […]

आईएमई लाइफ इन्स्योरेन्सको वित्तीय साखमा ठुलो फड्को, केयर नेपालद्वारा ‘ए माइनस’ श्रेणीकरण

आईएमई लाइफ इन्स्योरेन्सको वित्तीय साखमा ठुलो फड्को, केयर नेपालद्वारा ‘ए माइनस’ श्रेणीकरण

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय विश्वसनीयता र संस्थागत सबलतामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालको अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक यस संस्थाको वित्तीय स्थितिको गम्भीर मूल्याङ्कन गर्दै केयर रेटिङ्स नेपालले यसको संस्थागत साख श्रेणीकरणलाई स्तरोन्नति गरेको हो। यसअघि 'केयर–एनपी ट्रिपल बी प्लस' रहेको कम्पनीको श्रेणी बढेर अहिले 'केयर–एनपी…


  • सुनको मुल्यमा पाँच हजार ३ सय रुपैयाको वृद्धि

    सुनको मुल्यमा पाँच हजार ३ सय रुपैयाको वृद्धि

    शुक्रबार सुनको मुल्यमा वृद्धि देखिएको छ । अघिल्लो २ दिनमा १५ हजार रुपैयाँले घटेको सुन आज ५ हजार ३ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९२ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै…

  • आईएमई लाइफको सहयोगमा १०० जना विपन्नको निःशुल्क आँखा शल्यक्रिया

    आईएमई लाइफको सहयोगमा १०० जना विपन्नको निःशुल्क आँखा शल्यक्रिया

    आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवाको क्षेत्रमा एक सराहनीय कदम चालेको छ। कम्पनीले आर्थिक विपन्नताका कारण उपचार पाउन नसकेका १०० जना मोतीबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रियाका लागि माट्रिका आइ सेन्टरसँग विशेष सहकार्य गरेको हो। जनकपुरमा आयोजना हुने यस आँखा शिविर तथा शल्यक्रिया कार्यक्रमका लागि आईएमई…

  • घोटालाबाट पब्लिक कम्पनीलाई भएको क्षति प्रतिवादीहरूबाटै भराउने तयारी

    घोटालाबाट पब्लिक कम्पनीलाई भएको क्षति प्रतिवादीहरूबाटै भराउने तयारी

    हिमालयन रि–इन्सुरेन्स घोटाला प्रकरणमा संलग्न रहेको अभियोगमा चर्चित व्यवसायीहरू दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छासहित ८१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। नेपाल धितोपत्र बोर्डको जाहेरी र प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा यो मुद्दा दर्ता गरिएको हो। अभियोग पत्रमा प्रतिवादीहरूले एकापसमा…

  • अधिक तरलताका कारण एकैदिनमा १ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    अधिक तरलताका कारण एकैदिनमा १ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) को चाप निरन्तर बढिरहेपछि नेपाल राष्ट्र बैंकले शुक्रबार १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले १९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो। राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार निक्षेप संकलनका लागि शुक्रबार…

  • सेबोन अध्यक्ष चयन अन्तिम चरणमा, आगामी सोमबार नयाँ नेतृत्व आउने सम्भावना

    सेबोन अध्यक्ष चयन अन्तिम चरणमा, आगामी सोमबार नयाँ नेतृत्व आउने सम्भावना

    नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। विभिन्न उतारचढाव र अन्योलका बीच सरकारले पुरानै छनोट प्रक्रियालाई निरन्तरता दिँदै आगामी साताभित्रै बोर्डको नेतृत्व टुंगो लगाउने तयारी गरेको छ। यसअघि चलिरहेको प्रक्रिया रद्द गरी नयाँ आवेदन खुलाउने चर्चा चले पनि अन्ततः हालसम्मकै प्रक्रियालाई अघि बढाउने निष्कर्षमा…

  • अर्थमन्त्री वाग्लेद्वारा १९ बुँदे ऐतिहासिक कर मिनाहा प्याकेज घोषणा

    अर्थमन्त्री वाग्लेद्वारा १९ बुँदे ऐतिहासिक कर मिनाहा प्याकेज घोषणा

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ मार्फत करदाताहरूका लागि एउटा ठूलो र ऐतिहासिक राहतको प्याकेज घोषणा गरेका छन । वर्षौँदेखिको कर विवाद सुल्झाउन र धेरैभन्दा धेरै व्यवसायी तथा सर्वसाधारणलाई करको दायरामा ल्याउन सरकारले कुल १९ बुँदे महत्त्वपूर्ण कर मिनाहा (एम्नेसटी) को व्यवस्था गरेको हो । यो प्याकेजले एकातिर पुराना…

  • जलविद्युत्‌को लाइसेन्स ओगटेका ३८ आयोजना खारेजीमा पर्लान् ?

    जलविद्युत्‌को लाइसेन्स ओगटेका ३८ आयोजना खारेजीमा पर्लान् ?

    सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म निर्माण सुरु नगरेका आयोजनाको अनुमति पत्र रद्द गर्न सक्ने उल्लेख छ । जसले गर्दा अनुमति लिएर पनि लामो समयसम्म काम नगर्ने आयोजनामाथि कारबाही गर्न बाटो खुलेको हो । यदि त्यसो भएको खण्डमा खोला ओगटेर लाइसेन्स राज…

  • राष्ट्र बैंकको कर्जा विस्तार लक्ष्यको आधा मात्र, दुई महिनामा ६.३ प्रतिशत सम्भव होला ?

    राष्ट्र बैंकको कर्जा विस्तार लक्ष्यको आधा मात्र, दुई महिनामा ६.३ प्रतिशत सम्भव होला ?

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत निजी क्षेत्रतर्फ १२ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखेको थियो । तर, चालु आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहेका बेला कर्जा विस्तार लक्ष्यभन्दा करिब आधा मात्र विस्तार हुन सकेको छ । चालु आर्थिक वर्षको १० महिना बितिसक्दा कर्जा वृद्धि…

  • अर्बौँ राजस्व ठगीको आरोप लागेपछि आक्रोशित बने अर्थमन्त्री वाग्ले

    अर्बौँ राजस्व ठगीको आरोप लागेपछि आक्रोशित बने अर्थमन्त्री वाग्ले

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा विद्युतीय गाडी (इभी) को कर हेरफेरमा सूचना चुहावट भएको भन्ने आरोपको कडा प्रतिवाद गर्दै त्यसलाई प्रमाणित गर्न चुनौती दिएका छन्। बिहीबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो निष्ठा र नैतिकतामाथि नियोजित रूपमा प्रहार…

  • निजी क्षेत्रमा सम्पत्ति छानविनले व्यवसायी तरंगित, बढ्यो असन्तुष्टि

    निजी क्षेत्रमा सम्पत्ति छानविनले व्यवसायी तरंगित, बढ्यो असन्तुष्टि

    सरकारले विभिन्न सरकारी निकायमा नियुक्त भएका तथा पदेन सदस्यका रूपमा रहेका व्यक्तिहरूलाई अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउन निर्देशन दिएपछि निजी क्षेत्रमा हलचल उत्पन्न भएको छ। विशेषगरी सरकारी बोर्ड, प्राधिकरण, समिति तथा संस्थानहरूमा प्रतिनिधित्व गर्ने करिब एक हजार व्यवसायी यस निर्णयबाट प्रत्यक्ष प्रभावित भएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको…

Scroll to Top