नेरुडे मिर्मिरे लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना विद्यमान संस्थापक सेयरधनीहरूका लागि लक्षित गर्दै संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीका संस्थापक सेयरधनी कृष्ण प्रसाद श्रेष्ठ र आई एस एस इन्भेष्टमेन्ट म्यानेजमेन्ट सर्भिसेजको स्वामित्वमा रहेको कुल ६८ हजार १२८ कित्ता सेयर बिक्रीका लागि खुला गरिएको हो। यो सेयर खरिदका लागि हाल कायम…

