Banijya News

अर्थनीति

प्रतिनिधि सभा बैठकमा आज ९ मन्त्रालयको बजेटमाथि छलफल हुँदै

प्रतिनिधि सभा बैठकमा आज ९ मन्त्रालयको बजेटमाथि छलफल हुँदै

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २३औँ बैठक सोमबार बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकको […]

वरिष्ठ सीए रमेश धिताल लेखामान बोर्डको अध्यक्षमा नियुक्त

वरिष्ठ सीए रमेश धिताल लेखामान बोर्डको अध्यक्षमा नियुक्त

सरकारले नेपाल लेखामान बोर्ड (एकाउन्टिङ स्ट्यान्डर्ड बोर्ड–एएसबी) को अध्यक्ष पदमा सिन्धुपाल्चोक, चौताराका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सीए) रमेश कुमार धिताललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३ बमोजिम देशको लेखाव्यवसाय र वित्तीय प्रतिवेदन प्रणालीलाई थप सुव्यवस्थित, पारदर्शी र नियमन गर्न धिताललाई यो जिम्मेवारी सुम्पेको हो। अर्थ मन्त्रालयका प्रवक्ता…


  • औद्योगिक क्षेत्रमा बैंकहरूको लगानी करिब १८ खर्ब पुग्यो

    औद्योगिक क्षेत्रमा बैंकहरूको लगानी करिब १८ खर्ब पुग्यो

    नेपाल राष्ट्र बैंकको अर्धवार्षिक अध्ययन प्रतिवेदनले देशको औद्योगिक क्षेत्रको वर्तमान अवस्था, वित्तीय लगानी र चुनौतीहरूको विस्तृत चित्र सार्वजनिक गरेको छ। उक्त प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा गरेको कुल लगानी करिब १८ खर्ब रुपैयाँ पुगेको छ। गत पुस मसान्तसम्म साना, मझौला तथा ठूला उद्योगहरूमा भएको यस्तो लगानी अघिल्लो…

  • बैंकहरुको बेथितिः खराब कर्जामा वृद्धि, वित्तीय अनुशासनमा गिरावट

    बैंकहरुको बेथितिः खराब कर्जामा वृद्धि, वित्तीय अनुशासनमा गिरावट

    बैंकहरूले पर्याप्त जोखिम मूल्यांकन नगरी कर्जा प्रवाहलाई प्राथमिकता दिँदा जोखिम उत्तिकै बढ्दै गएको छ । बैंकहरुले कतिपय अवस्थामा ऋणीको वास्तविक क्षमता, आम्दानी स्रोत र परियोजनाको सम्भाव्यता विश्लेषणभन्दा बजार प्रतिस्पर्धा र कर्जा विस्तारको लक्ष्यलाई प्राथमिकता दिँदा जोखिम बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सुपरिवेक्षण प्रतिवेदन २०२६…

  • ऊर्जा क्षेत्रको अधिक बजेट पूर्वाधार निर्माणमा, प्रसारणलाइन र सबस्टेसनलाई कति बजेट ?

    ऊर्जा क्षेत्रको अधिक बजेट पूर्वाधार निर्माणमा, प्रसारणलाइन र सबस्टेसनलाई कति बजेट ?

    पछिल्ला वर्षहरुमा नेपालमा विद्युत् उत्पादन केही मात्रामा बढ्दै गएको छ । तर, पूर्वाधार अभाव हुँदा विद्युत् खेर जाने जोखिम पनि बढेको छ । विद्युत् खेर जाने यही जोखिमपछि प्रसारणलाइन, वितरण लाइनजस्ता पूर्वाधारलाई प्राथमिकतामा राखेर सरकारले योजना बनाएको छ । सोहीअनुरुप आगामी वर्ष २०८३/८४ को बजेटमा प्रसारणलाइन र सबस्टेसन निर्माणमा पर्याप्त…

  • भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न, नयाँ संचालक समिति चयन

    भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न, नयाँ संचालक समिति चयन

    भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा आज काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्वेट क्याटरिङ एण्ड इभेन्टमा भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष, सञ्चालक समिति तथा आम सेयरधनीहरूको उल्लेख्य उपस्थितिसहित सभ्य र भव्य रूपमा सम्पन्न भएको यस कार्यक्रममा कम्पनीको चालु अवस्था, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र आगामी दिनको…

  • दीपक भट्टसँग व्यावसायिक दूरी र ५२ करोडको बचाउ: शेखर गोल्छाको बयानको भित्री पाटो

    दीपक भट्टसँग व्यावसायिक दूरी र ५२ करोडको बचाउ: शेखर गोल्छाको बयानको भित्री पाटो

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उद्योगी शेखर गोल्छाले दर्ता गराएको बयानले उनीमाथि लागेका गम्भीर कानुनी आक्षेपहरूलाई विशुद्ध व्यावसायिक रणनीति र बजारको परिस्थितिजन्य अनुकूलताका रूपमा व्याख्या गर्ने प्रयास गरेको देखिन्छ। विवादित पृष्ठभूमि भएका दीपक भट्टसँग आफ्नो सम्बन्धलाई सामाजिक भेटघाटमा मात्र सीमित गर्दै गोल्छाले आफूहरूबीच कुनै पनि व्यावसायिक हिस्सेदारी नरहेको दाबी गरेका छन्।…

  • आदिवासी जनजातिको बजेटबारे भ्रम चिर्दै अर्थमन्त्रीले देखाए ‘अनुसूची–२’

    आदिवासी जनजातिको बजेटबारे भ्रम चिर्दै अर्थमन्त्रीले देखाए ‘अनुसूची–२’

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयकमाथि टिप्पणी गर्नुअघि बजेट दस्तावेजको गम्भीर अध्ययन गर्न सांसदहरूलाई आग्रह गरेका छन्। प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले कतिपय टिप्पणीहरू वास्तविक विवरणभन्दा बाहिर गएर गरिएको बताए । आदिवासी जनजाति समुदायका लागि बजेट नछुट्याइएको भन्ने आरोपको खण्डन गर्दै उनले अनुसूची–२ मा स्पष्ट विवरण रहेको…

  • कुमारी बैंकले ल्यायो नेपालकै पहिलो ईआरपी एकीकृत डिजिटल कर्जा

    कुमारी बैंकले ल्यायो नेपालकै पहिलो ईआरपी एकीकृत डिजिटल कर्जा

    नेपालको वित्तीय क्षेत्रलाई पूर्ण डिजिटल रूपान्तरणतर्फ डोर्‍याउने उद्देश्यका साथ कुमारी बैंक लिमिटेडले नेपालमै पहिलो पटक 'ईआरपी  एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म' सार्वजनिक गरेको छ। प्रविधि साझेदार आईएमएम सफ्टवेयर प्रालिसँगको सहकार्यमा ल्याइएको यस नवीन प्रविधिमार्फत बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई बिनाधितो कर्जा उपलब्ध गराउनेछ। अब व्यवसायीहरूले कर्जाका लागि लामो कागजी प्रक्रिया झेल्नुपर्ने र…

  • प्राधिकरणको पुनर्संरचना तत्काल गर्न परिसंघ अध्यक्ष पाण्डेको जोड

    प्राधिकरणको पुनर्संरचना तत्काल गर्न परिसंघ अध्यक्ष पाण्डेको जोड

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ साधारणसभा तथा ८औँ अधिवेशनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आन्तरिक विद्युत् खपत बढाउन उत्पादनमूलक उद्योगहरूको स्थापना र विकास अपरिहार्य रहेको बताएका छन । सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य राखेको सन्दर्भ जोड्दै उनले…

  • आईएमई लाइफ इन्स्योरेन्सको वित्तीय साखमा ठुलो फड्को, केयर नेपालद्वारा ‘ए माइनस’ श्रेणीकरण

    आईएमई लाइफ इन्स्योरेन्सको वित्तीय साखमा ठुलो फड्को, केयर नेपालद्वारा ‘ए माइनस’ श्रेणीकरण

    आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय विश्वसनीयता र संस्थागत सबलतामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालको अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक यस संस्थाको वित्तीय स्थितिको गम्भीर मूल्याङ्कन गर्दै केयर रेटिङ्स नेपालले यसको संस्थागत साख श्रेणीकरणलाई स्तरोन्नति गरेको हो। यसअघि 'केयर–एनपी ट्रिपल बी प्लस' रहेको कम्पनीको श्रेणी बढेर अहिले 'केयर–एनपी…

Scroll to Top