सिटिजन्स सदाबहार योजना अब पूर्ण डिजिटल
सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना “सिटिजन्स सदाबहार योजना” मा लगानी गर्न चाहनेहरूका लागि नयाँ र प्रविधिमैत्री ढोका खुलेको छ। योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड र कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संयुक्त रूपमा आजदेखि यस योजनाका लागि विशेष अनलाइन दर्ता तथा कारोबार प्रणाली सञ्चालनमा ल्याएका छन्। नेपाल धितोपत्र बोर्डबाट…

