Banijya News

अर्थनीति

भ्याट बिलमा लट्री योजना, कर प्रणालीमा सुधार र ऋण व्यवस्थापनमा स्पष्ट छौ : अर्थमन्त्री वाग्ले

भ्याट बिलमा लट्री योजना, कर प्रणालीमा सुधार र ऋण व्यवस्थापनमा स्पष्ट छौ : अर्थमन्त्री वाग्ले

सरकारले कर प्रणाली सुधार र राजस्व संकलनलाई प्रभावकारी बनाउने उद्देश्यसहित मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा नयाँ प्रयोग ल्याउने घोषणा गरेको […]

आगामी वर्ष १ हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल निर्माण गरिने

आगामी वर्ष १ हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल निर्माण गरिने

सरकारले आगामी आवमा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ । सो आवमा २ सय सडक पुल निर्माण गरिने अर्थमन्त्री डां स्वर्णिम वाग्लेले घोषणा गरे । उनका अनुसार पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्षभित्र सम्पन्न गरिने छ । यसै वर्ष नारायणगढ–बुटवल र कमला–कन्चनपुर खण्ड निर्माण…


  • सार्वजनिक संस्थानको व्यवस्थापन तथा लगानी संरचनामा निजी क्षेत्रलाई प्रवेश दिने

    सार्वजनिक संस्थानको व्यवस्थापन तथा लगानी संरचनामा निजी क्षेत्रलाई प्रवेश दिने

    सरकारले गोरखकाली रबर उद्योग लगायत ७ वटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गरी सार्वजनिक–निजी साझेदारी मोडेलमा लगानी व्यवस्थापनको काम आगामी वर्ष भित्रै सम्पन्न गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य मार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।अर्थमन्त्री वाग्लेले सञ्चालनमा रहेका…

  • ‘भिजन काठमाडौँ–२०४०’: काठमाडौँ र पोखरामा विद्युतीय सार्वजनिक यातायात

    ‘भिजन काठमाडौँ–२०४०’: काठमाडौँ र पोखरामा विद्युतीय सार्वजनिक यातायात

    सरकारले सहरी क्षेत्रको अव्यवस्थित बढ्दो चापलाई सम्बोधन गर्न ‘भिजन काठमाडौँ–२०४०’ नामक दीर्घकालीन एकीकृत योजना कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै काठमाडौँ उपत्यकालाई आधुनिक र व्यवस्थित सहरका रूपमा विकास गर्न यो योजना अघि सारिएको बताएका…

  • अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामा ‘अफशोर बन्ड’ जारी गरिने

    अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामा ‘अफशोर बन्ड’ जारी गरिने

    सरकारले अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै आधारित भएर ‘अफशोर बन्ड’ जारी गर्ने प्रक्रिया अघि बढाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । मुलुकको पुँजी बजारलाई अन्तर्राष्ट्रियकरण गर्दै वैदेशिक लगानी भित्र्याउने उद्देश्यले नेपाली मुद्रामा नै…

  • आयकरको स्ल्याबमा हेरफेर: न्यूनतमको सीमा बढ्यो,  माथिल्लो सीमा ३३ प्रतिशतमा झारियो

    आयकरको स्ल्याबमा हेरफेर: न्यूनतमको सीमा बढ्यो,  माथिल्लो सीमा ३३ प्रतिशतमा झारियो

    सरकारले बजेटमार्फत आयकरको दर हेरफेर गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज संसदमा प्रस्तुत गर्ने आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आयकरको स्ल्यावमा हेरफेर गर्दैछन् । सरकारले व्यक्तिगत र संस्थागत दुबैतर्फको आयकर स्ल्याब हेरफेर गरेको छ। आयकर ऐन २०५८ सालको व्यवस्थाअनुसार आयकर लिने व्यवस्था गरेको भए पनि आर्थिक ऐनले समयसमयमा…

  • निजामतीमा जनशक्ति कटौती गर्ने सरकारी लक्ष्य, ५५ वर्ष पुगेका कर्मचारी अनिवार्य अवकाशमा !

    निजामतीमा जनशक्ति कटौती गर्ने सरकारी लक्ष्य, ५५ वर्ष पुगेका कर्मचारी अनिवार्य अवकाशमा !

    सरकारले निजामती सेवामा जनशक्ति कटौती गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार ५५ वर्ष पुगेका सरकारी कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने तयारी भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज जेठ १५ गते प्रस्तुत गर्न लागेको नयाँ आर्थिक वर्षको बजेटमार्फत् यस्तो घोषणा गर्न लागिएको हो । मौजुदा प्रावधानअनुसार सरकारी कर्मचारी (केही क्षेत्रबाहेक)…

  • कोशी प्रदेशसभामा सत्ता–प्रतिपक्ष भिडन्त, किन बढ्दैछ अन्तरविरोध ?

    कोशी प्रदेशसभामा सत्ता–प्रतिपक्ष भिडन्त, किन बढ्दैछ अन्तरविरोध ?

    कोशी प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रमलाई लिएर राजनीतिक दलहरुबीच भीडन्तको स्थिति बन्न पुगेको छ । सदन चलिरहेको बेला बुधबार तनाव चर्किँदै गएपछि प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेश गर्ने विषयमा सत्ता पक्ष र विपक्षी दलबीच तीव्र…

  • अर्थतन्त्रको आकार ६६ खर्ब, विदेशी विनिमय सञ्चितिले ऐतिहासिक रेकर्ड तोड्यो

    अर्थतन्त्रको आकार ६६ खर्ब, विदेशी विनिमय सञ्चितिले ऐतिहासिक रेकर्ड तोड्यो

    अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्। आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताए। उनले प्रस्तुत गरेकाे आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा…

  • बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

    बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

    नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन् । उनीहरुले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाइ गर्न आग्रह गरेका हुन् । नेपालमा आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने नीति सरकारले लिनुपर्नेमा उनीहरुको जोड छ । नेपालमा…

  • सरकारको उच्च प्राथमिकतामा प्रसारण लाइन र सिँचाइ आयोजना

    सरकारको उच्च प्राथमिकतामा प्रसारण लाइन र सिँचाइ आयोजना

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा विद्युत् प्रसारण लाइनलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सरकारले विद्युत् प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेको हो । मन्त्रालयका अनुसार आगामी एक आवमा ११ वटा विद्युत् प्रसारण लाइनका लागि पर्याप्त बजेट राखिएको छ । जसमा १३२ देखि…

Scroll to Top