Banijya News

अर्थनीति

नेपाली चिया निकासीमा भारतको अवरोधले समस्या

नेपाली चिया निकासीमा भारतको अवरोधले समस्या

नेपालबाट भारततर्फ हुने चिया निर्यातमा भारतले फेरि गैरभन्सार अवरोध गरेको छ । अहिले फेरि मेची भन्सार नाका हुँदै निकासी हुने […]

भायानेटको वाइफाइ ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

भायानेटको वाइफाइ ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नवीनतम वाइफाइ ६ प्रविधिसहितको २५० एमबीपीएस इन्टरनेट प्याकेज १३ हजार ८०० रुपैयाँ प्रतिवर्ष, करसहितमा उपलब्ध गराउँदै आएको छ। अफरअन्तर्गत २ हजार ८२५ रुपैयाँ पर्ने वाइफाइ ६ ओएनयू जडान शुल्क नलाग्ने र केवल १ हजार रुपैयाँ डिपोजिट मात्र लाग्नेछ। यो प्याकेज छिटो,…


  • ५० लाखभन्दा बढी लगानी गरे विवरण खुलाउनुपर्ने

    ५० लाखभन्दा बढी लगानी गरे विवरण खुलाउनुपर्ने

    भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिप्राप्त कम्पनीहरूमा पाँच प्रतिशतभन्दा बढीको सेयर खरिद गर्दा विवरण खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको भुक्तानी प्रणाली विभागले एक परिपत्र जारी गर्दै भुक्तानी तथा फस्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरेको हो । निर्देशनमा संस्थाको सञ्चालन, व्यवस्थापन वा…

  • समस्याग्रस्त सहकारीमाथि कडाइ: लुकाइएको सम्पत्ति खोज्न सर्वसाधारणसँग सहयोग माग

    समस्याग्रस्त सहकारीमाथि कडाइ: लुकाइएको सम्पत्ति खोज्न सर्वसाधारणसँग सहयोग माग

    देशभरका समस्याग्रस्त सहकारी संस्थामा देखिएको अनियमितता र बचत रकम हिनामिनाको मुद्दा अझै जटिल बन्दै गएको छ। यही क्रममा सरकारले थप कडाइ गर्ने संकेत दिँदै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २३ वटा सहकारीका सञ्चालकहरूले लुकाएको भनिएको सम्पत्तिबारे सार्वजनिक रूपमा सूचना माग गरेको छ। समितिले ती सहकारीका सञ्चालकहरूको नामसहित विवरण सार्वजनिक गर्दै उनीहरूले…

  • गण्डकीको नीतिः ‘मेरो प्रदेश, मेरो दायित्व’; सेल्फी ब्रिजदेखि कृषि करिडोरसम्म प्राथमिकतामा

    गण्डकीको नीतिः ‘मेरो प्रदेश, मेरो दायित्व’; सेल्फी ब्रिजदेखि कृषि करिडोरसम्म प्राथमिकतामा

    गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम ल्याएको छ । कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको गण्डकीले वन, खानेपानी, सहकारी, युवा, शिक्षा र सामाजिक क्षेत्रका कार्यक्रमहरुलाई केही फेरबदल र नयाँ नारासहित प्रस्तुत गरेको छ । गण्डकी सरकारको तर्फबाट प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार संसद्मा नीति तथा कार्यक्रम…

  • नीति तथा कार्यक्रमकै आधारमा बजेट ल्याउन बागमती प्रदेश सांसदहरुको माग

    नीति तथा कार्यक्रमकै आधारमा बजेट ल्याउन बागमती प्रदेश सांसदहरुको माग

    बागमती प्रदेशको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जेठ १२ गते प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमलाई जेठ १९ गते बहुमतले पारित गरिएको हो । नीति तथा कार्यक्रममाथिको छलफलमा उठाइएका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले…

  • सडक दस्तुर सच्याइयो, २.५% कायम हुँदा साना ईभीमा सहुलियत

    सडक दस्तुर सच्याइयो, २.५% कायम हुँदा साना ईभीमा सहुलियत

    आगामी वर्षको बजेट सार्वजनिक भएपछि पटक–पटक आर्थिक विधेयक संशोधन हुने गरेको छ । यसै क्रममा पछिल्लो पटक सरकारले विद्युतीय सवारीसाधनसम्बन्धी कर नीतिमा आंशिक संशोधन गरेको छ । आर्थिक विधेयक, २०८३ मा गरिएको नयाँ संशोधनअनुसार २० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय गाडीमा लाग्ने सडक निर्माण दस्तुर ५ प्रतिशतबाट घटाएर २.५ प्रतिशत…

  • आगामी वर्ष १० प्रसारण लाइन निर्माण सम्पन्न गरिने

    आगामी वर्ष १० प्रसारण लाइन निर्माण सम्पन्न गरिने

    आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले रु ८५ अर्ब ५४ करोड विनियोजन गरेको छ । जसमध्ये निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्न मात्रै रु ७० अर्ब विनियोजन भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ऊर्जा…

  • विद्युत्‌मा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिने अर्थमन्त्री वाग्लेको दाबी

    विद्युत्‌मा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिने अर्थमन्त्री वाग्लेको दाबी

    आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत मूल्य अवभवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ । सरकारले विद्युत्‌मा समेत भ्याट लगाउने घोषणा गरेपछि यसबारे चर्चा चुलिएको छ । तर, अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युत्‌मा लगाइएको मूल्य अवभवृद्धि कर (भ्याट)बाट…

  • भ्याट बिलमा लट्री योजना, कर प्रणालीमा सुधार र ऋण व्यवस्थापनमा स्पष्ट छौ : अर्थमन्त्री वाग्ले

    भ्याट बिलमा लट्री योजना, कर प्रणालीमा सुधार र ऋण व्यवस्थापनमा स्पष्ट छौ : अर्थमन्त्री वाग्ले

    सरकारले कर प्रणाली सुधार र राजस्व संकलनलाई प्रभावकारी बनाउने उद्देश्यसहित मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा नयाँ प्रयोग ल्याउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटपछिको पत्रकार भेटघाटमा अब हरेक भ्याट बिललाई स्वतः लट्री टिकटमा रूपान्तरण गरिने जानकारी दिएका छन्। उनका अनुसार यो व्यवस्थामार्फत दैनिक रूपमा सर्वसाधारणलाई पुरस्कार प्रदान गरिनेछ,…

  • बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्र चलायमान हुने चेम्बर अफ कमर्सको विश्वास

    बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्र चलायमान हुने चेम्बर अफ कमर्सको विश्वास

    काठमाडौं — नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ। आइतबार जारी विज्ञप्तिमा चेम्बरले बजेटमा समावेश केही महत्वाकांक्षी योजनाहरू कार्यान्वयनमा सफल भए आर्थिक गतिविधि विस्तार हुने उल्लेख गरेको हो। चेम्बरका अनुसार बजेटमा कर संरचनामा गरिएको सुधार, उद्योगलाई…

  • आगामी वर्ष १ हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल निर्माण गरिने

    आगामी वर्ष १ हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल निर्माण गरिने

    सरकारले आगामी आवमा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ । सो आवमा २ सय सडक पुल निर्माण गरिने अर्थमन्त्री डां स्वर्णिम वाग्लेले घोषणा गरे । उनका अनुसार पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्षभित्र सम्पन्न गरिने छ । यसै वर्ष नारायणगढ–बुटवल र कमला–कन्चनपुर खण्ड निर्माण…

Scroll to Top