Banijya News

अर्थनीति

लघुवित्तको महँगो ब्याजदर ट्याग हटाउन राष्ट्र बैंकको सक्रियता आवश्यक

लघुवित्तको महँगो ब्याजदर ट्याग हटाउन राष्ट्र बैंकको सक्रियता आवश्यक

नेपालको वित्तीय क्षेत्रमा गरिब तथा विपन्न वर्गसम्म बैंकिङ पहुँच पुर्‍याउन लघुवित्त संस्थाहरूको योगदान अतुलनीय रहे तापनि पछिल्लो समय यो क्षेत्र […]

मर्जरको एजेन्डासहित सप्तकोशी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

मर्जरको एजेन्डासहित सप्तकोशी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारणसभा आगामी असार १४ गतेका लागि आह्वान गरेको छ। गत जेठ २३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति र स्थान तय गर्दै सेयरधनीहरूलाई औपचारिक रूपमा आमन्त्रण गरेको हो। यस पटकको साधारणसभाको मुख्य एजेन्डाको रूपमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभिने…


  • पिपुल्स र अरुण काबेली हाइड्रोद्वारा हकप्रद निष्कासनको अनुमति माग

    पिपुल्स र अरुण काबेली हाइड्रोद्वारा हकप्रद निष्कासनको अनुमति माग

    पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र अरुण काबेली पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्। दोस्रो बजारमा जलविद्युत् क्षेत्रका कम्पनीहरूको उपस्थिति बलियो बन्दै गइरहेका बेला यी दुई कम्पनीले पुँजी वृद्धिका लागि नेपाल धितोपत्र बोर्डको ढोका ढकढक्याएका हुन्। आफ्नो वित्तीय आधार…

  • सेबोनको अध्यक्ष नियुक्ति रोकिँदा अर्बौंको आईपीओ स्वीकृतिमा अवरोध

    सेबोनको अध्यक्ष नियुक्ति रोकिँदा अर्बौंको आईपीओ स्वीकृतिमा अवरोध

    नेपाल धितोपत्र बोर्ड (सेबोन) अहिले नेतृत्वविहीन बन्न पुगेको छ । सेयर बजारको नियामकीय निकाय सेबोनको तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएयता बोर्ड पूर्णकालीन अध्यक्षविहीन बन्न पुगेको हो । अध्यक्ष श्रेष्ठले राजीनामा दिएको करिब दुई महिना पुग्न लागेको छ । श्रेष्ठले वैशाख ४ गते राजीनामा दिएपछि अहिले दैनिक कामकाजको लागि अर्थमन्त्रालयका…

  • विकास बजेटको लज्जास्पद झलक, आव सकिन लाग्दा करिब ७० प्रतिशत बजेट कहाँ खर्चिने ?

    विकास बजेटको लज्जास्पद झलक, आव सकिन लाग्दा करिब ७० प्रतिशत बजेट कहाँ खर्चिने ?

    चालु आर्थिक वर्ष २०८२/८३ सकिन लाग्दा पनि देशको पूँजीगत खर्चको अवस्था अत्यन्तै कमजोर देखिएको छ । सरकारले विकास निर्माणका लागि छुट्याएको अर्बौं रुपैयाँ बजेट सरकारी खाता र योजनाहरूमा थन्किएर बस्दा देशको भौतिक पूर्वाधार निर्माण ठप्प प्रायः बनेको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधि बितिसक्दा पनि सरकारले कुल विकास…

  • भारत–नेपालबीचको आर्थिक, व्यापारिक सहकार्यलाई सुदृढ बनाउन चेम्बरको जोड

    भारत–नेपालबीचको आर्थिक, व्यापारिक सहकार्यलाई सुदृढ बनाउन चेम्बरको जोड

    भारत–नेपाल आर्थिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले आयोजित ‘भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६’ मा लगानी विस्तार, व्यापार सहजीकरण तथा पूर्वाधार विकासमार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेका छन् । भारतको गोरखपुरमा आयोजित भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६ अन्तर्गत भएको राउन्ड टेबल छलफलमा सहभागीहरूले नेपाल–भारतबीचको आर्थिक तथा व्यापारिक सहकार्यलाई नयाँ…

  • कर नीतिमा फेरबदलप्रति व्यवसायी असन्तुष्ट, नाडाले गर्यो पुनरावलोकनको माग

    कर नीतिमा फेरबदलप्रति व्यवसायी असन्तुष्ट, नाडाले गर्यो पुनरावलोकनको माग

    आर्थिक वर्ष २०८३/८४ को बजेटमा सवारी साधन सम्बन्धी कर नीतिमा गरिएको परिवर्तनप्रति अटोमोबाइल व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले अवलम्बन गरेको वर्तमान कर नीतिका कारण विद्युतीय सवारीसाधन मात्र नभई इन्धनबाट चल्ने सवारीसाधनको मूल्यसमेत वृद्धि हुने देखिएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)…

  • कर्णाली डेभलपमेन्ट बैंक अन्ततः फेरि सञ्चालन हुने

    कर्णाली डेभलपमेन्ट बैंक अन्ततः फेरि सञ्चालन हुने

    समस्याग्रस्त बनेको कर्णाली डेभलपमेन्ट बैंक अन्ततः फेरि सञ्चालन हुने भएको छ । सञ्चालक र उच्च व्यवस्थापन तहमा भएको आर्थिक अनियमितता तथा कमजोर आन्तरिक सुशासनका कारण समस्याग्रस्त बनेको उक्त बैंकलाई पुनः सञ्चालन गर्नुपर्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको हो । कर्णाली डेभलपमेन्ट बैंकको सम्पत्ति र दायित्वबीच ठूलो अन्तर देखिएपछि लामो समयदेखि खारेजी…

  • तरलता व्यवस्थापन गर्न ७० अर्ब झिक्दै राष्ट्र बैंक

    तरलता व्यवस्थापन गर्न ७० अर्ब झिक्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि सोको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निरन्तर पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले लगातार पैसा तानिरहेको हो । यसै क्रममा केन्द्रीय बैंकले जेठ २२ गते फेरि बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्ने भएको छ । यसका लागि आज…

  • नेपाली चिया निकासीमा भारतको अवरोधले समस्या

    नेपाली चिया निकासीमा भारतको अवरोधले समस्या

    नेपालबाट भारततर्फ हुने चिया निर्यातमा भारतले फेरि गैरभन्सार अवरोध गरेको छ । अहिले फेरि मेची भन्सार नाका हुँदै निकासी हुने चिया एक सातादेखि ठप्प भएको छ । भन्सार नाकाबाट चिया निकासी हुन नसकेपछि चिया उद्योगीहरूमा पुनः चिन्ता बढेको छ । यसअघि वैशाक १८ गते भारतीय चिया बोर्डले प्रत्येक गाडीमा रहेको…

  • ईसीडी शिक्षक र विद्यालय कर्मचारीप्रति सरकार किन उदासीन ?

    ईसीडी शिक्षक र विद्यालय कर्मचारीप्रति सरकार किन उदासीन ?

    सरकारले यस वर्ष पनि देशभरका ८० हजारभन्दा बढी विद्यालय कर्मचारी र बालविकास (ईसीडी) शिक्षकको तलब वृद्धि नगरेकोमा कर्मचारीहरूमा असन्तुष्टि बढेको छ । शिक्षक र निजामती कर्मचारीको तलब बढ्दा पनि विद्यालयका सहयोगी, लेखा कर्मचारी र ईसीडी शिक्षकको पारिश्रमिक नबढेको भन्दै उनीहरुले आन्दोलनको चेतावनी दिएका छन् । आगामी आर्थिक वर्षको बजेटबारे टिप्पणी…

  • भायानेटको वाइफाइ ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

    भायानेटको वाइफाइ ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

    इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नवीनतम वाइफाइ ६ प्रविधिसहितको २५० एमबीपीएस इन्टरनेट प्याकेज १३ हजार ८०० रुपैयाँ प्रतिवर्ष, करसहितमा उपलब्ध गराउँदै आएको छ। अफरअन्तर्गत २ हजार ८२५ रुपैयाँ पर्ने वाइफाइ ६ ओएनयू जडान शुल्क नलाग्ने र केवल १ हजार रुपैयाँ डिपोजिट मात्र लाग्नेछ। यो प्याकेज छिटो,…

Scroll to Top