भारतमा सुन–चाँदी आयात शुल्क १५ प्रतिशतले वृद्धि
भारत सरकारले सुन र चाँदीको आयातमा लाग्ने भन्सार शुल्क उल्लेखनीय रूपमा वृद्धि गर्दै ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याएको छ। मंगलबार जारी गरिएको सरकारी आदेशअनुसार यो निर्णय देशको बढ्दो व्यापार घाटा नियन्त्रण गर्न र कमजोर बन्दै गएको भारतीय रुपैयाँलाई थप दबाबबाट जोगाउन लक्षित गरिएको हो। नयाँ व्यवस्थाअनुसार सरकारले १० प्रतिशत…

