नेपाल लगानी भिसा उपलब्ध गराउने सरकारको घोषणा
सरकारले नेपाल लगानी भिसाको घोषणा गरेको छ । आज सोमबार सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानी गर्नेलाई नेपाल लगानी भिसा उपलब्ध गराइने बताएका हुन् । त्यस्तै, राष्ट्रपति पौडेलले विशेष आर्थिक क्षेत्रहरूको विस्तार तथा साझा पूर्वाधार सहयोग औद्योगिक ग्राम स्थापना गरिने बताए…

