उपकुलपति बन्न अब कडा मापदण्ड, राजनीतिक दलको सदस्य र ‘प्लेगारिज्म’ गर्ने अयोग्य
सरकारले विभिन्न विश्वविद्यालयका रिक्त उपकुलपति पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अघि बढाउँदै नयाँ एकीकृत कार्यविधि लागू गरेको छ । नयाँ व्यवस्था अनुसार अब उपकुलपति बन्न इच्छुक व्यक्तिले आफू कुनै राजनीतिक दलको सदस्य नरहेको र बौद्धिक चोरी (प्लेगारिज्म) नगरेको स्वघोषणा अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ । उपकुलपति छनोट तथा सिफारिस…

