सवारी आयातको प्रस्तावित निर्देशिकाको व्यवस्था माथि नाडा र विभाग बीच छलफल
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र यातायात व्यवस्था विभाग बीच प्रस्तावित ‘सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२’ माथि छलफल भएको छ । बुधबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटवार्ता गरी निर्देशिकाका विभिन्न व्यवस्था माथि छलफल गरेको हो…

