Banijya News

अटो

बैद्य अर्गनाइजेशनले ‘मोर्बिडेली’सँग सहकार्य गर्दै दुईपांग्रे क्षेत्रमा विस्तार

बैद्य अर्गनाइजेशनले ‘मोर्बिडेली’सँग सहकार्य गर्दै दुईपांग्रे क्षेत्रमा विस्तार

नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक बैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेस ले दुईपांग्रे सवारी बजारमा आफ्नो पकड बलियो बनाउने […]

सुरेन्द्रकुमार उप्रेतीले सम्हाले अध्यक्षको जिम्मेवारी

सुरेन्द्रकुमार उप्रेतीले सम्हाले अध्यक्षको जिम्मेवारी

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट नेतृत्व हस्तान्तरण भएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरेका हुन् । पद हस्तान्तरणका क्रममा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त…


  • पाटन उच्च अदालतद्वारा नाडा निर्वाचनसम्बन्धी रिट निवेदन खारेज

    पाटन उच्च अदालतद्वारा नाडा निर्वाचनसम्बन्धी रिट निवेदन खारेज

    नेपाल अटोमोबाइल्स एसोसिएशन (NADA) को हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी दायर गरिएको रिट निवेदनलाई पाटन उच्च अदालतले खारेज गरेको छ। अदालतमा मुद्दा विचाराधीन रहँदा संस्थाले न्यायालयप्रतिको सम्मान र विधिको शासनप्रतिको प्रतिबद्धता जनाउँदै नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको थियो। आज अदालतले रिट खारेज गरेसँगै सम्पूर्ण कानुनी अवरोध हटेको छ…

  • अनरले ल्यायो ‘अनर एक्स फाइभ सी’ नेपाली बजारमा

    अनरले ल्यायो ‘अनर एक्स फाइभ सी’ नेपाली बजारमा

    अनर एक्स फाइभ सी नेपालमा 'एक्सट्रिम च्याम्पियन'का रूपमा सार्वजनिक गरिएको छ। सौन्दर्यपूर्ण डिजाइन तथा भरपर्दो प्रदर्शनसहितको अनर एक्स फाइभ सी नेपाली बजारमा सार्वजनिक गरिएको हो। उत्कृष्ट क्यामरा स्पष्टता, भरपर्दो कार्यसम्पादन र प्रिमियम प्रयोग अनुभवलाई किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ यो स्मार्टफोन डिजाइन गरिएको छ। दैनिक प्रयोगमा अझ उच्च अपेक्षा…

  • नयाँ लुकमा टाटा मोटर्सले गर्यो पन्च इभी सार्वजनिक

    नयाँ लुकमा टाटा मोटर्सले गर्यो पन्च इभी सार्वजनिक

    टाटा मोटर्सले आफ्नो लोकप्रिय ह्याचब्याक पन्च ईभीको फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ । गत महिना मात्रै पेट्रोल भेरियन्टको फेसलिफ्ट बजारमा ल्याएको टाटाले नयाँ पन्च ईभी भारतीय बजारमा बिक्री सुरू गरेको हो । टाटा मोटर्सले टाटा पन्च ईभीको फेसलिफ्ट ६ भेरियन्टमा बजारमा ल्याएको हो । कम्पनीले फेसलिफ्ट पन्चको बेस भेरियन्टको मूल्य ९…

  • सात महिनामा करिब १४ अर्बका विद्युतीय गाडी आयात

    सात महिनामा करिब १४ अर्बका विद्युतीय गाडी आयात

    नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उत्साहजनक वृद्धि देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो सात महिना अर्थात् माघ मसान्तसम्ममा नेपालमा कुल १३ अर्ब ८४ करोड ७७ लाख ३४ हजार रुपैयाँ बराबरको ५ हजार ८ सय ९४ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधन आयात भएका छन्…

  • कोरियाली बजारमा प्रतिस्पर्धा गर्न हुन्डाईले घटायो इभिको मुल्य

    कोरियाली बजारमा प्रतिस्पर्धा गर्न हुन्डाईले घटायो इभिको मुल्य

    हुन्डाई र कियाले दक्षिण कोरियामा विद्युतीय सवारी साधन (इभी) को मूल्य घटाएका छन् । कम्पनीले आयोनिक ५, आयोनिक ६, ईभी ३ र कोना इलेक्ट्रिक जस्ता मोडेलहरूमा छुट प्रदान गरेको छ। यो कदम बीवाईडी र टेस्लाद्वारा हालै गरिएको मूल्य कटौतीको प्रतिक्रियामा आएको हो। हुन्डाईले लोकप्रिय ईभीमा ब्याज दरमा उल्लेखनीय कटौतीको घोषणा…

  • टीभीएसले नेपालमा पूरा गर्यो डेढ लाख बिक्रीको माइलस्टोन

    टीभीएसले नेपालमा पूरा गर्यो डेढ लाख बिक्रीको माइलस्टोन

     टीभीएस एनटर्क १२५ स्कुटरले नेपालमा १ लाख ५० हजार युनिट बिक्रीको माइल स्टोन पूरा गरेको छ । नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले एनटर्क १२५ स्कुटरको १ लाख ५० हजार युनिट बिक्री पूरा गरेको जानकारी दिएको हो । कम्पनीले सन् २०१८ देखि नेपाली बजारमा एनटर्क १२५ स्कुटर बिक्री सुरू…

  • ट्याक्सी मापदण्डमा अन्य सवारीलाई पनि अनुमित दिन नाइमाको सुझाव

    ट्याक्सी मापदण्डमा अन्य सवारीलाई पनि अनुमित दिन नाइमाको सुझाव

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड, २०८१’ कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक तथा नीतिगत विषयबारे आफ्ना सुझावहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष पेश गरेको छ। नाइमाले मापदण्ड अनुसार ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा विभाजन गरिएको र…

  • नयाँ फिचरसहित बजाज डोमिनार चार सय सार्वजनिक

    नयाँ फिचरसहित बजाज डोमिनार चार सय सार्वजनिक

    नेपालमा बजाजको सबैभन्दा प्रिमियम मोटरसाइकल डोमिनार ४०० को अपडेटेड भर्सन (२०२५) सार्वजनिक भएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अल न्यू डोमिनार ४०० मोटरसाइकलको बिक्री सुरू गरेको हो । कम्पनीले अपडेटेड डोमिनारको मूल्य ६ लाख ३४ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।…

  • विद्युतीय सवारीको भाडादर घटाउने तयारी

    विद्युतीय सवारीको भाडादर घटाउने तयारी

    यातायात व्यवस्था विभागले विद्युतीय सवारी को भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ । विभागले यस विषयमा आन्तरिक छलफल अघि बढाएको जनाएको छ । हाल डिजेल बसको भाडादर निर्धारण गरिए पनि इभी बसको भाडादर स्पष्ट रूपमा कायम नभएको भन्दै नयाँ दर निर्धारणबारे छलफल भइरहेको हो । डिजेल बसको तुलनामा इभी…

  • टाटाको ‘एक्सचेन्ज विथ लभ’: पुराना गाडीसँग नयाँ साट्ने अफर

    टाटाको ‘एक्सचेन्ज विथ लभ’: पुराना गाडीसँग नयाँ साट्ने अफर

    नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन सप्ताह-२०२६ को अवसरमा, फाल्गुन १ गते देखि फागुन ३ गतेसम्म भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’कार्यक्रम गर्ने भएको छ । यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेञ्जका गाडीहरु लैजान सकिने कम्पनीले जनाएको छ…

Scroll to Top